सामग्रीमा जानुहोस्

फेडरल रिजर्भका अध्यक्ष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमेरिकी केन्द्रीय बैङ्क प्रणालीको गवर्नरहरूको समितिको अध्यक्ष
बहालवाला
जेरोमी पावेल
सन् २०१८ फेब्रुअरी ५ देखि
नियुक्तिकर्ताअमेरिकाका राष्ट्रपति
गठनसन् १९१४ अगस्त १०
प्रथम धारकचार्ल्स सम्नर ह्याम्लिन
तलब$२,०१,७००[] (2014)
वेबसाइटवेब

अमेरिकी केन्द्रीय बैङ्क प्रणालीको गवर्नरहरूको अध्यक्ष अमेरिका केन्द्रीय बैङ्क प्रणालीको फेडरल रिजर्भको प्रमुख हुन्छ। सामन्य बोलचालको भाषमा यसको प्रमुखलाई "फेडको अध्यक्ष", "फेड अध्यक्ष" तथा "फेड प्रमुख" पनि भन्ने गरिन्छ। यस प्रणालीको अध्यक्ष अमेरिकी केन्द्रीय बैङ्क प्रणालीको गवर्नरहरूको "सक्रिय कार्यकारी कर्मचारी" हुन्छ।[] वर्तमानमा यसको प्रमुखलाई तटस्थ शीर्षकको रूपमा "अध्यक्ष" भन्ने गरिन्छ।

हाल यसको प्रमुख जेरोमी पावेल हुन्।

सन् १९३५ को पुनर्गठन

[सम्पादन गर्नुहोस्]


नियुक्ति प्रक्रिया

[सम्पादन गर्नुहोस्]

अमेरिकी केन्द्रीय बैङ्कको अध्यक्षहरूको सूची

[सम्पादन गर्नुहोस्]

फेडरल रिजर्भको बोर्ड अफ गभर्नरको अध्यक्षहरूको सूची निम्नानुसार छ। अध्यक्षको कार्यकाल चार वर्षको हुन्छ, तर निरन्तर कयौं चार वर्षको लागि पुनर्नियुक्त हुन सक्छन्। सन् १९१४ मा फेडरल रिजर्भको स्थापना भएपछिका अध्यक्षहरू।[टिप्पणीहरू १][]

ढाँचा:No. चित्र नाम
(birth–death)
Term of office पदावधि First appointed by
कार्यकाल सुरु कार्यकाल अन्त्य
- []

विलियम गिब्स म्याक अडु[]

(1863–1941)

December २३, १९१३ अगस्ट १०, १९१४ २३० दिन पदेन सदस्य
चार्ल्स समनर ह्यामलिन[](1861–1938) अगस्ट १०, १९१४ अगस्ट ९, १९१६ १ वर्ष, ३६५ दिन Woodrow Wilson
विलियम पी.जी. हार्डिङ[](1864–1930) अगस्ट १०, १९१६ अगस्ट ९, १९२२ ५ वर्ष, ३६४ दिन
डेनियल रिचार्ड क्रिसिन्जर [](1860–1942) May १, १९२३ September १५, १९२७ ४ वर्ष, १३७ दिन Warren G. Harding
रोय ए. योङ(1882–1960) अक्टोबर ४, १९२७ अगस्ट ३१, १९३० २ वर्ष, ३३१ दिन Calvin Coolidge
इउजिन मेएर (1875–1959) September १६, १९३० May १०, १९३३ २ वर्ष, २३६ दिन हर्बर्ट हुबर
इउजिन रोबर्ट ब्ल्याक(1873–1934) May १९, १९३३ अगस्ट १५, १९३४ १ वर्ष, ८८ दिन फ्र्याङ्क्लिन डी. रुजबेल्ट
मारिनर एस. एक्लेस [](1890–1977) November १५, १९३४ जनवरी ३१, १९४८[टिप्पणीहरू २] १३ वर्ष, ७७ दिन
थोमस बि. म्याक केब(1893–1982) April १५, १९४८ मार्च ३१, १९५१ २ वर्ष, ३५० दिन ह्यारी एस ट्रुम्यान
विलियम म्याकचेस्नी मार्टिन (1906–1998) April २, १९५१ जनवरी ३१, १९७० १८ वर्ष, ३०४ दिन
१० आर्थर एफ. बर्न्स (1904–1987) फेब्रुअरी १, १९७० जनवरी ३१, १९७८[टिप्पणीहरू ३] ७ वर्ष, ३६४ दिन रिचार्ड निक्सन
११ जि. विलियम मिलर (1925–2006) मार्च ८, १९७८ अगस्ट ६, १९७९ १ वर्ष, १५१ दिन जिम्मी कार्टर
१२ पल भोलकर(1927–2019) अगस्ट ६, १९७९ अगस्ट ११, १९८७ ८ वर्ष, ५ दिन
१३ एलन ग्रिनस्प्यान(born 1926) अगस्ट ११, १९८७ जनवरी ३१, २००६[टिप्पणीहरू ४] १८ वर्ष, १७३ दिन रोनाल्ड रेगन
१४ बेन बर्नान्की[](born 1953) फेब्रुअरी १, २००६ जनवरी ३१, २०१४ ७ वर्ष, ३६४ दिन जर्ज डब्लू बुस
१५ जेनेट एलन[][](born 1946) फेब्रुअरी ३, २०१४ फेब्रुअरी ३, २०१८ ४ वर्ष, ० दिन बाराक ओबामा
१६ जेरोमी पावेल[](born 1953) फेब्रुअरी ५, २०१८ Incumbent ७ वर्ष, १३५ दिन डोनाल्ड ट्रम्प
जो बाइडेन

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. http://www.federalreserve.gov/faqs/about_12591.htm
  2. see 12 U.S.C. § 242
  3. "Chairs", Membership of the Board of Governors of the Federal Reserve System, 1914–present, The Federal Reserve Board, फेब्रुअरी ५, २०१८, अन्तिम पहुँच फेब्रुअरी ६, २०१८ 
  1. १.० १.१ उद्दरण त्रुटी: अवैध <ref>चिनो; fn1 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  2. २.० २.१ उद्दरण त्रुटी: अवैध <ref>चिनो; fn2 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  3. ३.० ३.१ ३.२ ३.३ उद्दरण त्रुटी: अवैध <ref>चिनो; fn3 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  4. उद्दरण त्रुटी: अवैध <ref>चिनो; fn4 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  5. उद्दरण त्रुटी: अवैध <ref>चिनो; fn5 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]


उद्दरण त्रुटी: <ref> tags exist for a group named "टिप्पणीहरू", but no corresponding <references group="टिप्पणीहरू"/> tag was found