फेडरल रिजर्भ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फेडरल रिजर्भ

फेडरल रिजर्भ सिस्टमको मोहर


फेडरल रिजर्भ सिस्टमको झण्डा
केन्द्रीय कार्यालयEccles Building, वाशिङटन डिसी, अमेरिका
स्थापनाडिसेम्बर २३, १९१३ (११० वर्ष पहिले) (१९१३-१२-23)
आधिकारिक निकायबोर्ड अफ गभर्नर
अध्यक्षजेरोमी पावेल
उपाध्यक्षLael Brainard
उपाध्यक्षMichael Barr
केन्द्रीय बैंकसंयुक्त राज्य अमेरिका
मुद्राअमेरिकी डलर
USD (आइएसओ ४२१७)
आवश्यक कोषNone[१]
बैंक दर0.25%[२]
लक्षित ब्याज दर0% to 0.25%[३]
दाखिला दर0.10%[४]
Interest paid on excess reserves?Yes
वेबसाइटwww.federalreserve.gov Edit this at Wikidata
फेडरल रिजर्भ
निकाय विवरण
अधिकार क्षेत्रसंयुक्त राज्य अमेरिका संघीय सरकार
मातृ निकाय
प्रमुख दस्तावेज
  • फेडरल रिजर्भ ऐन

फेडरल रिजर्भ (अङ्ग्रेजी: Federal Reserve वा फेडरल रिजर्भ सिस्टम वा फेडरल रिजर्भ बैंक वा फेड) संयुक्त राज्य अमेरिकाको केन्द्रीय बैंकिङ प्रणाली हो।

नेपालमा नेपाल राष्ट्र बैंकलाई केन्द्रीय बैंक भनिए झै अमेरिकामा केन्द्रीय बैंकलाई फेडरल रिजर्भ बैंक भनिन्छ। फेडरल रिजर्भ बैंकको गठन फेडरल रिजर्भ ऐन अन्तर्गत सन् १९१३ डिसेम्बर २३ दिन अमेरिकी कंग्रेसले गरेको थियो।

फेडको कार्यालय वाशिङटन डिसीमा छ। फेडरल रिजर्भ केन्द्रीय बैंक भएपनि यसले मुद्रा निस्कासनको काम भने गर्दैन । अमेरिकी मुद्रा निस्कासनको काम युनाइटेड स्टेट्स डिपार्टमेन्ट अफ द ट्रेजरीले गर्छ ।

प्रमुख[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Reserve Requirements", Federal Reserve System, अन्तिम पहुँच मे १०, २०२० 
  2. "The Federal Reserve Bank Discount Window & Payment System Risk Website", Federal Reserve System, अन्तिम पहुँच मार्च १६, २०२० 
  3. "Open Market Operations Archive", Federal Reserve System, अन्तिम पहुँच मार्च १६, २०२० 
  4. "Interest on Required Reserve Balances and Excess Balances", Federal Reserve System, अन्तिम पहुँच मार्च १६, २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]