अमेरिकी केन्द्रीय बैङ्कका अध्यक्ष

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अमेरिकी केन्द्रीय बैङ्क प्रणालीको गवर्नरहरूको समितिको अध्यक्ष
Flag of the United States Federal Reserve.svg
Seal of the United States Federal Reserve Board.svg
Janet Yellen official portrait.jpg
बहालवाला
जेनेट एलन

२०१४ फेब्रुअरी १  देखी
नियुक्तिकर्ताअमेरिकाका राष्ट्रपति
स्थापनासन् १९१४ अगस्ट १०
प्रथम पदाधिकारीचार्ल्स सम्नर ह्याम्लिन
पारिश्रमिक$२,०१,७००[१] (2014)
वेबसाइटवेब

अमेरिकी केन्द्रीय बैङ्क प्रणालीको गवर्नरहरूको अध्यक्ष अमेरिकाको केन्द्रीय बैङ्क प्रणालीको प्रमुख हुन्छ । सामन्य बोलचालको भाषमा यसको प्रमुखलाई "फेडको अध्यक्ष", "फेड अध्यक्ष" तथा "फेड प्रमुख" पनि भन्ने गरिन्छ । यस प्रणालीको अध्यक्ष अमेरिकी केन्द्रीय बैङ्क प्रणालीको गवर्नरहरूको "सक्रिय कार्यकारी कर्मचारी" हुन्छ ।[२] वर्तमानमा यसको प्रमुखलाई तटस्थ शीर्षकको रुपमा "अध्यक्ष" भन्ने गरिन्छ ।

हाल यसको प्रमुख जेनेट एलन हुन्, उनी पहिलो महिला हुन् जसले यस जिम्मेवारीलाई वहन गरेकी हुन् ।[३] उनले आफ्नो कार्यकाल सन् २०१४ फेब्रुअरी १ मा सुरुवात गरेकी थिइन् यस भन्दा पूर्व उनी उपाध्यक्ष भएर सन् २०१० देखि सन् २०१४ सम्म कार्य गरेकी थिइन् ।

सन् १९३५ को पुनर्गठन[सम्पादन गर्ने]

नियुक्ति प्रक्रिया[सम्पादन गर्ने]

अमेरिकी केन्द्रीय बैङ्कका प्रमुखहरूको सूची[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. http://www.federalreserve.gov/faqs/about_12591.htm
  2. see 12 U.S.C. § 242
  3. "Senate Confirms Yellen as Fed Chairwoman", New York Times, अन्तिम पहुँच जनवरी ६, २०१४ 

वाह्य लिङ्कहरू[सम्पादन गर्ने]