सामग्रीमा जानुहोस्

जेरोमी पावेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जेरोमी पावेल
Jerome Powell
सन् २०२२ मा पावेल
फेडरल रिजर्भका १६औँ अध्यक्ष
पद बहाली
सन् २०१८ फेब्रुअरी ५
राष्ट्रपतिडोनाल्ड ट्रम्प
जो बाइडेन
सहायकLael Brainard
Michael Barr
पूर्वाधिकारीजेनेट एलन
व्यक्तिगत विवरण
जन्म
जेरोमी हेडन पावेल

(1953-02-04) ४ फेब्रुअरी १९५३ (उमेर ७३)
वासिङ्टन, डी.सी., संयुक्त राज्य
राजनीतिक दलरिपब्लिकन[][]
जीवनसाथी
एलिसा लियोनार्ड
(
वि १९८५)
सन्तान
शिक्षाप्रिन्सटन विश्वविद्यालय (बी.ए.)
Georgetown University (JD)

जेरोमी हेडेन पावेल (जन्म १९५३ फेब्रुअरी ४), जसलाई "जे" को नामले पनि चिनिन्छ,[] फेडरल रिजर्भका १६औँ अध्यक्ष हुन्, उनी सन् २०१८ फेब्रुअरी देखि सो कार्यभार सम्हालिरहेका छन्। उनलाई सन् २०१२ मा तत्कालिन अमेरिकी राष्ट्रपति बराक ओबामाले बोर्ड अफ गभर्नरमा मनोनयन गरेका थिए, र पछि अध्यक्षको रूपमा राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मनोनित भएका थिए, दुवै मामिलामा संयुक्त राज्य सिनेटद्वारा उनको मनोनयन अनुमोदन भएको थियो।[][]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 Applebaum, Binyamin (डिसेम्बर २७, २०११), "Obama to Nominate Two for Vacancies on Fed Board", The New York Times
  2. "Bloomberg - Jay Powell, Federal Reserve System: Profile and Biography", www.bloomberg.com, अन्तिम पहुँच २०२१-०८-१२
  3. "Senate Confirms Jerome Powell As New Federal Reserve Chair", NPR, अन्तिम पहुँच जनवरी ३१, २०१८
  4. The Hill, "Senate confirms Jerome Powell as Fed chairman", अन्तिम पहुँच जनवरी ३१, २०१८The Federal Reserve, "Federal Open Market Committee unanimously selects Jerome H. Powell to serve as its Chairman, effective February 3, 2018", अन्तिम पहुँच फेब्रुअरी २, २०१८