कला स्नातक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

ब्याचलर अफ आर्ट, (कला स्नातक), बी.ए. (baccalaureus artium, B.A., BA, A.B. वा AB) कला मा एक शैक्षिक उपाधी हो। [१] ब्याचलर अफ आर्ट एक स्नातक विषय हो जुन तीन वा चार वर्षमा पूरा हुन्छ। यसमा धेरै विषयहरू हुन्छन् - अंग्रेजी, विज्ञान, सामाजिक र इतिहास आदि। [२]

यी देशहरूमा ३ वर्षको पाठ्यक्रम छ -

युरोपियन युनियन, अस्ट्रेलिया, अल्बानिया, हर्जगोभिना, बोसिना, भारत, न्यूजील्याण्ड, इजरायल, आयरल्यान्ड, नर्वे, सिंगापुर, दक्षिण अफ्रिका, वेस्ट इंडीज, स्विजरल्याण्ड र क्यानडा[३]

यी देशहरूमा ४ वर्षे कोर्स उपलब्ध छ -

अफगानिस्तान, लेबनान, अर्मेनिया, ग्रीस, बङ्गलादेश, अजरबैजान, इजिप्ट, इरान, जापान, नाइजेरिया, सर्बिया, पाकिस्तान, फिलिपिन्स, थाईल्याण्ड, रूस, आयरल्यान्ड, इराक, दक्षिण कोरिया, ट्युनिसिया, कुवेतटर्की

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

  • विज्ञान स्नातक
  • एम.ए.

सन्दर्भ[सम्पादन गर्ने]

  1. "सङ्ग्रहीत प्रति", मूलबाट १ अप्रैल २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मई २०१५ 
  2. "सङ्ग्रहीत प्रति", मूलबाट २२ दिसंबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मई २०१५ 
  3. "सङ्ग्रहीत प्रति", मूलबाट २६ मई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मई २०१५