स्नातक तह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्नातक तह एक शैक्षिक तह हो । (१०+२) तथा प्रविणता प्रमाणपत्र तह वा सो सरह को शैक्षिक तह उत्रिण गरेपछि स्नातक तहमा प्रवेश पाइन्छ । नेपालमा ३ वर्षे, ४ वर्षे तथा ५ वर्षे[१] स्नातक तह पछि स्नातकोत्तर तहमा प्रवेश पाइन्छ । नेपालमा उदाहरणका लागि बि ए, बि एस्सी, बि इ, बि एड, बि एल एल एल बी (५ वर्षे), बि बि ए, बि कम, इत्यादी स्नातक तहहरुका उदारहण हुन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


  1. MBBS