श्रेणी:नेपालका प्रमुख क्याम्पसहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालका हालसम्म संचालित ६ वटा विश्वविधालय अन्तर्गत धेरै संकाएका क्याम्पस नेपाल भरी छन ति मध्य नेपाल का केही चर्चित क्याम्पसहरू यहा उल्लेख गरिएको छ ।

नेपाल इन्जिनियरिङ क्याम्पसहरू[सम्पादन गर्नुहोस्]

• इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस पाटन

• इन्जिनियरिङ अध्ययन संस्थान, पुर्वान्चल क्याम्पस धरान

• इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस पोखरा

• इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पस काठमाण्डौ

• काठमाण्डौ इन्जिनियरिङ क्याम्पस कालीमाटीकाठमाण्डौ

• हिमालय कलेज अफ इन्जिनियरिङ काठमाण्डौ

• नेसनल कलेज अफ इन्जिनियरिङ बनस्थली काठमाण्डौ


कृषि तथा पशु विज्ञान क्याम्पसहरू[सम्पादन गर्नुहोस्]

कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर, चितवन

• कृषि तथा पशु विज्ञान अध्यान संस्थान, सुन्दरबजार लमजुङ

• कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, पक्लीहवा रूपन्देही

नेपालका बिज्ञान क्याम्पसहरू[सम्पादन गर्नुहोस्]

अमृत साइन्स क्याम्पस काठमाण्डौ

त्रिचन्द्र क्याम्पस काठमाण्डौ

• सिद्धनाथ साइन्स क्याम्पस महेन्द्रनगर

• वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर

नेपालका मेडिकल कलेजहरू[सम्पादन गर्नुहोस्]

नेपालमा चिकित्सा क्षेत्रमा चाहीने जनशक्ती उत्पादन गर्ने बिभिन्न कलेजहरू रहेका छन ति मध्ये चिकीत्सक उत्पादन गर्ने मेडीकल कलेजहरू निम्न छन् । कतिपय नेपालका अस्पतालहरूले त्यही भित्रै मेडीकल कलेज पनि चलाएका छन, जस्तै काठमाण्डौको वीर अस्पतालमा रहेको चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानलाई लिन सकिन्छ । प्राय तल उल्लेखित मेडीकल कलेजका शिक्षण अस्पतालहरूको नेपालमा जनश्व्वास्थको क्षेत्रमा ठुलै योगदान रहन थाली सकेको छ । हाल यि शिक्षण अस्पतालहरू नेपालका प्रमुख अस्पताल जस्तै महत्वपुर्ण भएकाछन ।

• चिकीत्सा शास्त्र अध्यान प्रतिष्ठान माहाराजगंज काठमाण्डौ

• काठमाण्डौ मेडीकल कलेज जोरपाटी काठमाण्डौ

• नेपाल मेडिकल कलेज काठमाण्डौ

• वि.पी. कोइराला श्वास्थ बिज्ञान प्रतिष्ठान धरान

• मणीपाल मेडीकल कलेज पोखरा

• स्कुल अफ मेडीसीन काठमाण्डौ विश्वविधालय धुलीखेल

• कलेज अफ मेडीकल साइन्स भरतपुर

• युनिभर्सल मेडीकल कलेज भैरहवा

• नेपाल मेडीकल कलेज काठमाण्डौ

• महेन्द्रनगर मेडीकल कलेज महेन्द्रनगर

• नेपालगंज मेडिकल कलेज नेपालगंज

• चितवन मेडिकल कलेज भरतपुर

• लुम्विनी मेडीकल कलेज तानसेन

• नोबेल मेडीकल कलेज विराटनगर

• नेसनल डेन्टल कलेज काठमाण्डौ

वाणिज्य शास्त्रका क्याम्पसहरू[सम्पादन गर्नुहोस्]

• मिनभवन क्याम्पस काठमाण्डौ

शंकरदेव क्याम्पस काठमाण्डौ

• पब्लीक युथ क्याम्पस काठमाण्डौ

• भक्तपुर बहुमुखी क्याम्पस भक्तपुर

• अछाम बहुमुखी क्याम्पस मंगलसैन, अछाम

• सरस्वती क्याम्पसकाठमाण्डौ

• पृथ्वी नारायण क्याम्पस पोखरा
• वाल कुमारी क्याम्प्स भरतपुर

• सप्तगण्डकी क्याम्पस भरतपुर

• त्रिभुवन क्याम्पस तानसेन

• महेन्द्र बहुमुखी क्याम्पस त्रिभुवननगर

• वीरेन्द्रनगर बहुमुखी क्याम्पस वीरेन्द्रनगर

• महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज

• ठाकुरराम बहुमुखी क्याम्पस वीरगंज

• रा रा बहुमुखी क्याम्पस जनकपुर

• महेन्द्र बहुमुखी क्याम्पस विराटनगर

• महेन्द्र बहुमुखी क्याम्पस धरान

• मेची क्याम्पस भद्रपुर

महेन्द्ररत्न क्याम्पस इलाम. •[[ रत्नराज्यलक्ष्मी क्याम्पस काठमाण्डौ

"नेपालका प्रमुख क्याम्पसहरू" श्रेणीमा रहेका पृष्ठहरू

कुल १७ मध्ये यस श्रेणीमा १७ पृष्ठहरू रहेका छन्। यस सूचीमा भर्खरका परिवर्तनहरू प्रतिबिम्बित नहुन सक्छन् (थप जान्नुहोस्)।