नेपालका अस्पतालहरू
स्वरूप
नेपालमा सार्वजनिक र निजी क्षेत्रका अस्पतालदुवैसँग मिश्रित स्वास्थ्य सेवा प्रणाली रहेको छ। मेडिकल कलेजहरूको आफ्नै शिक्षण अस्पतालहरू छन् जसले सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान गर्दछ। नेपालमा २४ वटा मेडिकल कलेज छन्।[१]
सार्वजनिक क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रहरू, जिल्ला अस्पतालहरू, प्रादेशिक अस्पतालहरू र केन्द्रीय अस्पतालहरू छन्। निजी क्षेत्रमा सामान्य अस्पतालका साथै अति विशेष अस्पतालहरू पनि छन्।
मेडिकल कलेजहरू
[सम्पादन गर्नुहोस्]त्रिभुवन विश्वविद्यालय
[सम्पादन गर्नुहोस्]- चिकित्साशास्त्र अध्ययन संस्थान
- युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस
- जानकी मेडिकल कलेज
- नेसनल मेडिकल कलेज
- किस्ट मेडिकल कलेज शिक्षण अस्पताल
- चितवन मेडिकल कलेज
- गण्डकी मेडिकल कलेज
- नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान
काठमाडौँ विश्वविद्यालय
[सम्पादन गर्नुहोस्]- मणिपाल शिक्षण अस्पताल
- कलेज अफ मेडिकल साइन्सेस
- काठमाडौँ मेडिकल कलेज
- नेपालगन्ज मेडिकल कलेज
- नेपाल मेडिकल कलेज
- काठमाडौँ मेडिकल कलेज
- नोबेल मेडिकल कलेज शिक्षण अस्पताल
- लुम्बिनी मेडिकल कलेज
- विराट मेडिकल कलेज शिक्षण अस्पताल
स्वायत्त
[सम्पादन गर्नुहोस्]- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
- वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
- मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान
केन्द्रीय अस्पतालहरू
[सम्पादन गर्नुहोस्]- आयुर्वेद चिकित्सालय, नरदेवी
- वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल
- भक्तपुर क्यान्सर अस्पताल
- भरतपुर अस्पताल
- भेरी अस्पताल
- वीरेन्द्र अस्पताल
- निजामती कर्मचारी अस्पताल
- केन्द्रीय कारागार अस्पताल
- डडेल्धुरा अस्पताल
- जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र
- गजेन्द्र नारायण सिंह अस्पताल
- सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र
- कान्ति बाल अस्पताल
- कोशी अस्पताल
- मानसिक अस्पताल, पाटन
- मनमोहन हृदय तथा प्रत्यारोपण केन्द्र
- सहिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्र
- नारायणी अस्पताल
- राष्ट्रिय ट्रमा सेन्टर
- सशस्त्र प्रहरी अस्पताल
- नेपाल प्रहरी अस्पताल
- परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल
- शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल
- सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
- त्रिवि शिक्षण अस्पताल
प्रादेशिक अस्पताल
[सम्पादन गर्नुहोस्]- प्रादेशिक अस्पताल भद्रपुर
- प्रादेशिक अस्पताल कलैया
- जनकपुर प्रादेशिक अस्पताल
- भक्तपुर अस्पताल
- सिन्धुली अस्पताल
- धौलागिरी अस्पताल
- गोरखा अस्पताल
- लुम्बिनी प्रादेशिक अस्पताल
- गुल्मी अस्पताल
- कर्णाली प्रादेशिक अस्पताल
- स्वास्थ्य सेवा कार्यालय, दैलेख
- सेती प्रादेशिक अस्पताल
- महाकाली प्रादेशिक अस्पताल
आँखा अस्पतालहरू
[सम्पादन गर्नुहोस्]- फत्तेबाल आँखा अस्पताल
- रामप्रसाद पोखरेल आँखा अस्पताल
- डा. विनोद निता कण्डेल आँखा अस्पताल
- छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल
- बुटवल लायन्स आँखा अस्पताल
- पाल्पा लायन्स लाकोल आँखा अस्पताल
- केडिया आँखा अस्पताल
- गौर आँखा अस्पताल
- इटहरी आँखा अस्पताल
- ठोरी आँखा अस्पताल
- लमही आँखा अस्पताल
- कीर्तिपुर आँखा अस्पताल
- महेन्द्रनगर आँखा अस्पताल
- बर्दिया आँखा अस्पताल
- मदन भण्डारी आँखा अस्पताल
- तौलिहवा आँखा अस्पताल
- दृष्टि आँखा अस्पताल
- राप्ती आँखा अस्पताल
- भरतपुर आँखा अस्पताल
- मेची आँखा अस्पताल
- लुम्बिनी आँखा अस्पताल
- हिमालय आँखा अस्पताल
- रण अम्बिका शाह आँखा अस्पताल
- गेटा आँखा अस्पताल
- सगरमाथा चौधरी आँखा अस्पताल
- विराटनगर आँखा अस्पताल
- तिलगङ्गा आँखा अस्पताल
जिल्ला अस्पतालहरू
[सम्पादन गर्नुहोस्]- रसुवा जिल्ला अस्पताल
- मनाङ जिल्ला अस्पताल
- मुस्ताङ जिल्ला अस्पताल
- बाजुरा जिल्ला अस्पताल
- मुगु जिल्ला अस्पताल
- डोल्पा जिल्ला अस्पताल
- हुम्ला जिल्ला अस्पताल
- सोलुखुम्बु जिल्ला अस्पताल
- ताप्लेजुङ जिल्ला अस्पताल
- तेह्रथुम जिल्ला अस्पताल
- जिरी अस्पताल, दोलखा
- लमजुङ जिल्ला अस्पताल
- बन्दिपुर अस्पताल, तनहुँ
- पर्वत जिल्ला अस्पताल
- म्याग्दी जिल्ला अस्पताल
- शिवराज अस्पताल, कपिलवस्तु
- रुकुम जिल्ला अस्पताल
- जाजरकोट जिल्ला अस्पताल
- दैलेख जिल्ला अस्पताल
- अछाम जिल्ला अस्पताल
- बैतडी जिल्ला अस्पताल
- दार्चुला जिल्ला अस्पताल
- रामेछाप जिल्ला अस्पताल
- पाँचथर जिल्ला अस्पताल
- इलाम जिल्ला अस्पताल
- धनकुटा जिल्ला अस्पताल
- भोजपुर जिल्ला अस्पताल
- सङ्खुवासभा जिल्ला अस्पताल
- खोटाङ जिल्ला अस्पताल
- रङ्गोली अस्पताल, मोरङ
- इनरुवा अस्पताल, सुनसरी
- उदयपुर जिल्ला अस्पताल
- सिन्धुली जिल्ला अस्पताल
- लहान अस्पताल, सिराहा
- सिराहा जिल्ला अस्पताल
- महोत्तरी जिल्ला अस्पताल
- सर्लाही जिल्ला अस्पताल
- रौतहट जिल्ला अस्पताल
- बारा जिल्ला अस्पताल
- सिन्धुपाल्चोक जिल्ला अस्पताल
- नुवाकोट जिल्ला अस्पताल
- धादिङ जिल्ला अस्पताल
- गोरखम जिल्ला अस्पताल
- नवलपरासी जिल्ला अस्पताल
- कपिलवस्तु जिल्ला अस्पताल
- पाल्पा जिल्ला अस्पताल
- गुल्मी जिल्ला अस्पताल
- अर्घाखाँची जिल्ला अस्पताल
- प्युठान जिल्ला अस्पताल
- सल्यान जिल्ला अस्पताल
- बर्दिया जिल्ला अस्पताल
- जुम्ला जिल्ला अस्पताल
- डोटी जिल्ला अस्पताल
- डडेल्धुरा जिल्ला अस्पताल
- हेटौँडा अस्पताल, मकवानपुर
- भीम अस्पताल, भैरहवा
- रूपन्देही जिल्ला अस्पताल
निजी अस्पतालहरू
[सम्पादन गर्नुहोस्]आयुर्वेद औषधालयहरू
[सम्पादन गर्नुहोस्]अन्य अस्पतालहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Medical Colleges" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०२-२०।