सामग्रीमा जानुहोस्

त्रिवि शिक्षण अस्पताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
त्रिवि शिक्षण अस्पताल
Lua error in package.lua at line 80: module 'Module:Infobox dim' not found.
भौगोलिक विवरण
स्थानमहाराजगञ्ज, काठमाडौँ
नेपाल, बागमती प्रदेश, नेपाल
सङ्गठन
वित्तीय व्यवस्थासार्वजनिक
प्रकारसामुदायिक, शिक्षण अस्पताल
आवद्ध विश्वविद्यालयत्रिभुवन विश्वविद्यालय
सेवाहरू
शैय्या७००
इतिहास
सञ्चालनवि.सं २०३८
कडीहरू
वेबसाइटhttp://tuth.org.np/

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल नेपालको प्रसिद्ध सार्वजनिक अस्पताल हो। यसको स्थापना वि.सं २०३८ मा भएको थियो।[] सुरुमा यस अस्पतालमा ३०० शय्याको सुविधा थियो जसलाई अहिले बढाइएको छ र अहिले यसमा ७०० शय्याको सुविधा रहेको छ। यो अस्पताल चिकित्साशास्त्र अध्ययन संस्थानका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षण तथा अनुसन्धान गतिविधिको स्थल हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "About TUTH", अन्तिम पहुँच २०१९-०७-२३ [स्थायी मृत कडी]