सामग्रीमा जानुहोस्

वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल
Map
भौगोलिक विवरण
स्थानभरतपुर, नेपाल
निर्देशाङ्क२७°३९′४९″N ८४°२५′०७″E / २७.६६३७१६°N ८४.४१८७३३°E / 27.663716; 84.418733निर्देशाङ्कहरू: २७°३९′४९″N ८४°२५′०७″E / २७.६६३७१६°N ८४.४१८७३३°E / 27.663716; 84.418733
सङ्गठन
वित्तीय व्यवस्थागैर-नाफामूलक
प्रकारविशेष / शिक्षण
इतिहास
सञ्चालन२०५१ पुस १४
कडीहरू
वेबसाइटwww.bpkmch.org.np

वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल नेपालको प्रमुख क्यान्सर अस्पताल हो। यो चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ७ मा अवस्थित छ। यसलाई वि.सं २०५१ मा चीन सरकारको रु. ८० करोडको लागतमा निर्माण गरिएको थियो।

यस अस्पतालको नाम नेपालका पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको नामबाट राखिएको थियो।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Bisweswar P. Koirala Dies; Ex-Prime Minister of Nepal", द वासिङ्टन पोस्ट, १९८२-०७-२२, पृ: C४, अन्तिम पहुँच २००८-१२-१०  वेब्याक मेसिन अभिलेखिकरण २०११-०५-२५ मिति