भीम अस्पताल, भैरहवा
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
राणा प्रधानमन्त्री भिम सम्शेरले उनकै सासनकालमा उनकै नाममा बनाउन लगाएको भिम अस्पताल भैरहवामा २५ सैयामा संचालित छ। यो अस्पताल रूपन्देही जिल्ला अस्पताल पनि हो।