मणिपाल शिक्षण अस्पताल
| आदर्श वाक्य | Inspired by Life |
|---|---|
| प्रकार | Private |
| स्थापना | 1994 |
मातृ संस्था | Kathmandu University |
| प्रेसिडेंट | Anil Oduvil |
| निर्देशक | Dr. Abishekh Maskey (medical director) |
| Management | Manipal Education and Medical Group (MEMG) |
| स्थान | |
| क्याम्पस | Urban |
| Alumni | MCOMS Alumni Association (MCOMSAA) |
| सम्बद्धता | काठमाडौँ विश्वविद्यालय |
| वेबसाइट | www |
| चित्र:Manipal Logo.jpg | |
मणिपाल शिक्षण अस्पताल मणिपाल कलेज अफ मेडिकल साइन्सेज ( MCOMS ) को शिक्षण अस्पताल हो। यो फुलबारी, पोखरा, नेपाल मा अवस्थित छ। यो मणिपाल शिक्षा र चिकित्सा समूह (Manipal Education and Medical Group, MEMG)को स्वामित्वमा छ।
मणिपाल कलेज अफ मेडिकल साइन्सेज (MCOMS), पोखरा सन् १९९४ मा एमबीबीएस कार्यक्रमको साथ स्थापना भएको थियो। मणिपाल कलेज बि.सं २०४७ मा उदारीकरण पछि स्थापित नेपालमा पहिलो निजी चिकित्सा संस्थान थियो। नेपाल सरकार र मणिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप एमईएमजीबीच सन् १९९२ मा भएको सम्झौतापछि मणिपाल कलेज अफ मेडिकल साइन्सेज (MCOMS) को परिकल्पना भएको हो । एमबीबीएस कार्यक्रम डिसेम्बर 1994 मा नेपाल मेडिकल काउन्सिल र काठमाडौं विश्वविद्यालयको सम्बन्धन द्वारा अस्थायी मान्यता संग शुरू भयो। पहिलो ब्याचले जुलाई १९९९ मा फाइनल एमबीबीएस उत्तीर्ण गरी जुलाई २००० मा इन्टर्नशिप पूरा गर्यो।
पाठ्यक्रम
[सम्पादन गर्नुहोस्]एमबीबीएस अवधि: साढे पाँच वर्ष (४ १⁄२ वर्ष + १-वर्ष इंटर्नशिप) MD/MS : ३ शैक्षिक वर्ष एमएससी (गैर क्लिनिकल) : २ वर्ष बीएससी नर्सिङ : ४ वर्ष PCL नर्सिङ : ३ वर्ष
शिक्षाको भाषा: अंग्रेजी
कक्षा सुरु: अगस्त
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- मणिपाल कलेज अफ मेडिकल साइन्सेज
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- मणिपाल विश्वविद्यालय अभिलेखिकरण २०१२-०५-०१ वेब्याक मेसिन
- मणिपाल अस्पतालहरू अभिलेखिकरण २०२३-१०-२५ वेब्याक मेसिन
- MCOMS अभिलेखिकरण २०१३-०४-०५ वेब्याक मेसिन
- [स्थायी मृत कडी]
- अभिलेखिकरण २०२२-१२-०७ वेब्याक मेसिन