सामग्रीमा जानुहोस्

केन्द्रीय कारागार अस्पताल

निर्देशाङ्कहरू: २७°४२′०३″N ८५°१८′०१″E / 27.700769°N 85.300140°E / 27.700769; 85.300140
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नक्सा
भौगोलिक विवरण
स्थानसुन्धारा, काठमाडौँ, बागमती प्रदेश, नेपाल
निर्देशाङ्क२७°४२′०३″N ८५°१८′०१″E / 27.700769°N 85.300140°E / 27.700769; 85.300140
सेवाहरू
आकस्मिक विभाग
शैय्या३० शैय्या
इतिहास
सञ्चालनवि.सं १९७१
कडीहरू
वेबसाइटcjhospital.gov.np

केन्द्रीय कारागार अस्पताल काठमाडौँको केन्द्रीय कारागारमा सञ्चालित छ।[] यसको स्थापना वि.सं १९७१ सालमा भएको थियो।[] कैदीहरूको स्वास्थ्य उपचारका लागि यसको स्थापना गरिएको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "About Us", केन्द्रिय कारागार (नेपालीमा), अन्तिम पहुँच ३ असार २०८१ 
  2. "व्यवस्थित बन्दै कारागार अस्पताल, ६ महिनामा २० हजार कैदीबन्दीको उपचार", रातोपाटी (नेपालीमा), ३० जेठ २०८१।