सामग्रीमा जानुहोस्

नेपालका चिकित्साशास्त्र अध्ययन केन्द्रहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२०७८ साउन ३१ सम्ममा नेपालमा २४ वटा चिकित्साशास्त्र अध्ययन संस्थानहरू रहेका छन्, जसले योग्यता नेपाल मेडिकल काउन्सिल, भारतीय चिकित्सा परिषद्वर्ल्ड डाइरेक्टरी अफ मेडिकल स्कुल्सबाट मान्यता प्राप्त गरेका छन्। यिनीहरूको नियमन चिकित्सा शिक्षा आयोगद्वारा गरिन्छ।[१][२][३]

इतिहास[सम्पादन गर्नुहोस्]

नेपालका चिकित्साशास्त्र अध्ययन संस्थानलाई मेडिकल कलेज भनिन्छ। नेपालको आधुनिक चिकित्सा शिक्षाको इतिहास निकै छोटो छ। वि.सं २०१८ मा त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानको स्थापना भएपछि नेपालमा औपचारिक चिकित्सा शिक्षाको सुरुवात भएको थियो।[४] वि.सं २००७ मा प्रजातन्त्र पूर्वको युगमा नेपालमा थोरै मात्र योग्य चिकित्सकहरू थिए। केही इच्छुक नेपाली चिकित्सकहरूले २००७ फागुन २१ मा, नेपाल चिकित्सक सङ्घको स्थापना गरी सबै चिकित्सकहरूलाई एकताबद्ध गरेका थिए।[५] उनीहरूले नेपालमा चिकित्सा अभ्यासलाई नियमन गर्न मेडिकल काउन्सिलको स्थापना गर्न जोडदार आवाज उठाएका थिए[६]नेपाल मेडिकल काउन्सिलको स्थापना २०२० फागुन १६ मा भएको थियो। तथापि, २०२४ पुस १७ मा श्री ५ को सरकारबाट "नेपाल मेडिकल काउन्सिल-नियमहरू" स्वीकृत भएपछि यसले काम गर्न थालेको थियो।[७] हाल नेपालमा ६ वटा सरकारी मेडिकल कलेज, १५ वटा निजी मेडिकल कलेज र एउटा सेनाको लगानीमा सञ्चालित मेडिकल कलेजहरू रहेका छन्।[१][८][९]

सञ्चालनमा रहेका मेडिकल कलेजहरू[सम्पादन गर्नुहोस्]

त्रिभुवन विश्वविद्यालय[सम्पादन गर्नुहोस्]

नाम स्थापना (सन्) सहर जिल्ला प्रदेश प्रकार क्षेत्रफल (वर्ग मिटर) अनुमानित शय्याको सङ्ख्या टिप्पणी स्रोत
चिकित्साशास्त्र अध्ययन संस्थान १९७२ महाराजगन्ज, काठमाडौँ काठमाडौँ बागमती प्रदेश सार्वजनिक ८४,८१० ७०० [४]
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस १९९८ सिद्धार्थनगर रूपन्देही लुम्बिनी प्रदेश निजी ७०,००० ७९० २०० शय्याको लुम्बिनी प्रादेशिक अस्पतालसँग सम्झौता [१०]
जानकी मेडिकल कलेज १९९९ जनकपुर धनुषा मधेश प्रदेश निजी १,०८,००० ५२५
  • सन् २००३ मा, एमबिबिएस सुरु
  • शय्याको सङ्ख्या:
  1. १६०- रमदैया भवाडी
  2. ३६५- जनकपुर
[११]
नेसनल मेडिकल कलेज २००१ वीरगन्ज पर्सा मधेश प्रदेश निजी १,३०,००० मधेश प्रदेशको पहिलो सुविधासम्पन्न अस्पताल [१२]
किस्ट मेडिकल कलेज शिक्षण अस्पताल २००६ इमाडोल ललितपुर बागमती प्रदेश निजी ४०,००० ४५० सन् २००८ मा, एमबिबिएस पढाइ सुरु [१३][१४]
चितवन मेडिकल कलेज २००६ भरतपुर चितवन बागमती प्रदेश निजी १,४९,००० ७५० सन् २००९ मा, एमबिबिएस पढाइ सुरु [१५][१६]
गण्डकी मेडिकल कलेज २००७ पोखरा कास्की गण्डकी प्रदेश निजी १,०४,००० ७५० सन् २०१० मा, एमबीबीएस पढाइ सुरु [१७][१८]
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान २०१२ सानोभर्‍याङ, काठमाडौँ काठमाडौँ बागमती प्रदेश नेपाली सेना १,२५,००० ६३५ [१९]

काठमाडौँ विश्वविद्यालय[सम्पादन गर्नुहोस्]

नाम स्थापना (सन्) सहर जिल्ला प्रदेश प्रकार क्षेत्रफल (बर्ग मिटर) अनुमानित शय्याको सङ्ख्या टिप्पणी स्रोत
मणिपाल शिक्षण अस्पताल १९९३ लामाचौर, पोखरा कास्की गण्डकी प्रदेश निजी २३,५०० ७५०
  • नेपालको पहिलो निजी मेडिकल कलेज
  • वैदेशिक लगानीमा बनेको
[२०]
कलेज अफ मेडिकल साइन्सेस १९९५ भरतपुर चितवन बागमती प्रदेश निजी ४५,००० ७५०
  • नेपालको दोस्रो निजी मेडिकल कलेज
[२१][२२]
काठमाडौँ मेडिकल कलेज १९९७ सिनामङ्गल काठमाडौँ बागमती प्रदेश निजी ९०० [२३]
नेपालगन्ज मेडिकल कलेज १९९७ कोहलपुर बाँके लुम्बिनी प्रदेश निजी ६५,००० १०००
  • शय्याको सङ्ख्या:
  1. ७५० - कोहलपुर
  2. २५०- नेपालगन्ज
[२४]
नेपाल मेडिकल कलेज १९९७ जोरपाटी, काठमाडौँ काठमाडौँ बागमती प्रदेश निजी ४०,००० ७०० [२५]
काठमाडौँ मेडिकल कलेज २००१ धुलिखेल काभ्रेपलान्चोक बागमती प्रदेश निजी १,७०,००० ४५० एमबिबिएसको लागि धुलिखेल अस्पतालसँग सम्झौता [२६]
नोबेल मेडिकल कलेज शिक्षण अस्पताल २००४ विराटनगर मोरङ कोशी प्रदेश निजी १,३०,००० १०५० सन् २००७ मा, एमबिबिएस पढाइ सुरु [२७]
लुम्बिनी मेडिकल कलेज २००६ तानसेन पाल्पा लुम्बिनी प्रदेश निजी ७०,००० ६०० सन् २००९ मा, एमबिबिएस पढाइ सुरु [२८][२९]
विराट मेडिकल कलेज शिक्षण अस्पताल २०१२ विराटनगर मोरङ कोशी प्रदेश निजी ५०,००० ७००
  • सन् २०१५ मा, एमबिबिएस पढाइ सुरु
[३०][३१]

स्वायत्त[सम्पादन गर्नुहोस्]

नाम स्थापना सहर जिल्ला प्रदेश प्रकार क्षेत्रीफल (वर्ग मिटर) अनुमानित शय्याको सङ्ख्या टिप्पणी स्रोत
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान १८८९ टुँडिखेल, काठमाडौँ काठमाडौँ बागमती प्रदेश सार्वजनिक २२,००० ५३५ [३२]
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान १९६२ पोखरा कास्की गण्डकी प्रदेश सार्वजनिक १,०५,००० ३५० [३३][३४]
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १९९३ धरान सुनसरी कोशी प्रदेश सार्वजनिक १६,००,००० ७०० सन् १९९४ बाट एमबिबिएस पढाइ सुरु [३५]
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान २००८ लगनखेल ललितपुर बागमती प्रदेश सार्वजनिक २५,००० ४५०
  • सन् १९८२ मन, शान्त भवन अस्पताल ललितपुर अस्पतालसँग गाभिएर पाटन अस्पताल बनेको थियो र पछि सन् २००८ मा, यसको नाम परिवर्तन गरि नेपालका चिकित्साशास्त्र अध्ययन केन्द्रहरू राखिएको थियो।
  • सन् २०१० बाट एमबिबिएस पढाइ सुरु
[३६]
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान २०१७ घोराही दाङ लुम्बिनी प्रदेश सार्वजनिक १,००० २५०
  • सन् २०१७ मा, राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा परिणत भएको।
  • सन् २०२३ बाट,फबिएससी नर्सिङ र नर्सिङ कार्यक्रम सुरु
[३७]
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान २०११ चन्दननाथ जुम्ला कर्णाली प्रदेश सार्वजनिक १७,००० २६५ सन् २०२१ बाट एमबिबिएस पढाइ सुरु [३८][३९]
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान २०२१ जनकपुरधाम धनुषा जिल्ला मधेश प्रदेश सार्वजनिक ५०० * शिक्षण अस्पताल र प्रादेशिक अस्पताल रूपान्तरण भएर बनेको

खारेज भएका[सम्पादन गर्नुहोस्]

नाम स्थापना (सन्) सहर जिल्ला प्रदेश आवद्धता शय्या सङ्ख्या प्रकार खारेज स्रोत
बि एन्ड सी मेडिकल कलेज शिक्षण अस्पताल २०१५ बिर्तामोड झापा कोशी प्रदेश काठमाडौँ विश्वविद्यालय ३०० निजी सन् २०२१ [४०][४१][४२][४३]

प्रस्तावित वा निर्माणाधीन मेडिकल कलेजहरू[सम्पादन गर्नुहोस्]

नाम सहर जिल्ला प्रदेश वर्ष (सन्) आवद्धता प्रकार स्थिति स्रोत
गेटा मेडिकल कलेज गोदावरी/गेटा कैलाली सुदूरपश्चिम प्रदेश सन् २०१६ सार्वजनिक निर्माणाधीन [४४][४५][४६]
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराज सप्तरी मधेश प्रदेश २०१६ सार्वजनिक निर्माणाधीन [४४][४७]
प्रादेशिक मेडिकल कलेज तिलोत्तमा रूपन्देही लुम्बिनी प्रदेश २०१६ सार्वजनिक निर्माणाधीन [४४][४८]
बर्दिबास मेडिकल कलेज बर्दिबास महोत्तरी मधेश प्रदेश २०१६ सार्वजनिक निर्माणाधीन [४९][४४]
कर्णाली मेडिकल कलेज वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश २०१६ सार्वजनिक निर्माणाधीन [५०][४४]
पूर्वाञ्चल विश्वविद्यालय स्वास्थ विज्ञान प्रतिष्ठान विराटनगर मोरङ कोशी प्रदेश २०२३ पूर्वाञ्चल विश्वविद्यालय सार्वजनिक निर्माणाधीन [५१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Medical Colleges" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-१५ 
  2. "Home", mec.gov.np (अङ्ग्रेजीमा), २०२१-०८-१५, अन्तिम पहुँच २०२१-०८-१५ 
  3. "शै. स. २०७७/०७८ क लागि स्नातक तहका विभिन्न विधामा शिक्षण संस्थागत रुपमा सिट संख्या", NAME (en-USमा), २०२१-०६-१५, अन्तिम पहुँच २०२१-०८-१५ 
  4. ४.० ४.१ "About IOM | Institute of Medicine", www.iom.edu.np, अन्तिम पहुँच २०२१-०८-१५ 
  5. "Nepal medical Association | NMA | Doctor's Professional Non-Profit Organization", www.nma.org.np, अन्तिम पहुँच २०२१-०८-१५ 
  6. "|| Nepal Medical Council ||", nmc.org.np, अन्तिम पहुँच २०२१-०८-१५ 
  7. "|| Nepal Medical Council ||", nmc.org.np, अन्तिम पहुँच २०२१-०८-१५ 
  8. "Medical Colleges" (en-GBमा), अन्तिम पहुँच २०२१-०८-१६ 
  9. mec.gov.np, MEC, "pg_seats_jan12", Medical Education Commission 
  10. "About Us – UCMS" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-१५ 
  11. "Janaki Medical College" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-१६ 
  12. "National Medial College", nmcbir.edu.np, अन्तिम पहुँच २०२१-०८-१६ 
  13. "Kist Teaching Hospital", www.kistmcth.edu.np, अन्तिम पहुँच २०२१-०८-१६ 
  14. "KIST Medical College", Edusanjal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-१६ 
  15. "CMC-overview", www.cmc.edu.np, अन्तिम पहुँच २०२१-०८-१६ 
  16. "Chitwan Medical College (CMC)", Edusanjal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-१६ 
  17. "Gandaki Medical College:HOME", www.gmc.edu.np, अन्तिम पहुँच २०२१-०८-१७ 
  18. "Gandaki Medical College:SHOW_CONTENT", gmc.edu.np, अन्तिम पहुँच २०२१-०८-१७ 
  19. "Nepalese Army Institute of Health Sciences | नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान", www.naihs.edu.np, अन्तिम पहुँच २०२१-०८-१७ 
  20. About Us | MCOMS, Nepal (अङ्ग्रेजीमा)। 
  21. "Introduction", College of Medical Sciences (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-१५ 
  22. "College of Medical Sciences (CMS)", Edusanjal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-१६ 
  23. "Kathmandu Medical College (KMC)", www.kmc.edu.np, अन्तिम पहुँच २०२१-०८-१५ 
  24. "Nepalgunj Medical College", www.ngmc.edu.np (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-१५ 
  25. "Nepal Medical College & Teaching Hospitals", www.nmcth.edu, अन्तिम पहुँच २०२१-०८-१५ 
  26. "KUSMS – Kathmandu University School of Medical Sciences" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-१५ 
  27. "About NOBEL | Nobel Medical College" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-१६ 
  28. "Lumbini Medical College and Teaching Hospital", Edusanjal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-१६ 
  29. "Lumbini Medical College, Palpa, Nepal | LMC Admission 2020 - 21 | Study MBBS Nepal", BES Study MBBS Nepal (en-USमा), अन्तिम पहुँच २०२१-०८-१६ 
  30. "Birat Medical College", Edusanjal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-१७ 
  31. "Our Chairperson – BMCTH" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-१७ 
  32. "NAMS", nams.org.np, अन्तिम पहुँच २०२१-०८-१६ 
  33. "About us | Pokhara Academy of Health Science", pahs.gov.np, अन्तिम पहुँच २०२१-०८-१७ 
  34. "Pokhara Academy of Health Science to start MD and MS courses", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-०८-१७ 
  35. "Introduction | B.P. Koirala Institute of Health Sciences", www.bpkihs.edu, अन्तिम पहुँच २०२१-०८-१५ 
  36. "Patan Academy of Health Sciences", अन्तिम पहुँच २०२१-०८-१७ 
  37. "Rapti Academy of Health Sciences" 
  38. "(KAHS) Karnali Academy of Health Sciences", kahs.edu.np, अन्तिम पहुँच २०२१-०८-१७ 
  39. "With federal set-up in place, Karnali Provincial Hospital changes for the better", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-०८-१७ 
  40. "KU lands in controversy as it recommends affiliation to B&C Medical College", Aawaaj News - KU lands in controversy as it recommends affiliation to B&C Medical College (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-२० 
  41. "About B & C Hospital – B & C Medical College Teaching Hospital and Research Center" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-२० 
  42. "Government agrees to grant affiliation to B&C Medical College", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-२० 
  43. "Officials bent on granting affiliation to B&C college despite controversy", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-२० 
  44. ४४.० ४४.१ ४४.२ ४४.३ ४४.४ "Ministry to draft new bill to run five state medical colleges under one body", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-२० 
  45. Medical College, Geta, "Medical College Infrastructure Construction Development Committee Geta, Kailali", www.moe.gov.np, अन्तिम पहुँच २० अगस्ट २०२१ 
  46. Sureis (२०१९-०८-१९), "Works underway to operate Geta Medical College next fiscal", द हिमालयन टाइम्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-२० 
  47. "रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण लागत ११ अर्ब", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२१-०८-२० 
  48. Bhusal, Rekha, "Provincial medical college to be established in Rupandehi", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-२० 
  49. Medical College, Bardibas, "EIA_Bardibas", mofe.gov.np, अन्तिम पहुँच २० अगस्ट २०२१ 
  50. "Federal government starts process to open medical college in Surkhet", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-२० 
  51. "पूर्वाञ्चल विश्वविद्यालय : २७ वर्षमा ११ औं दीक्षान्त समारोह, एमबीबीएसको अध्यापन सुरु हुँदै", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-१०-११