पूर्वाञ्चल विश्वविद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
पूर्वाञ्चल विश्वविद्यालय
Purbanchal University LOGO
आदर्श वाक्यCentre for Academic Excellence
प्रकारसार्वजनिक
स्थापना२०५३ साल
कुलपतिखड्ग प्रसाद ओली
उप-कुलपतिप्रा.डा. यादव राज कोइराला
डीनप्रा.डा बिजु कुमार थपलिया
शैक्षिक कर्मचारी
८१ प्राध्यापक
विद्यार्थीहरू२२,००० निजि कलेजका समेत
स्थान,

पूर्वाञ्चल विश्वविद्यालय (पू.वि.) विराटनगरमा रहेको एक सार्वजनिक विश्वविद्यालय हो, जुन ठाउ नेपालको आर्थिक केन्द्र हो। यो नेपाल सरकारद्वारा १९९३मा स्थापित गरिएको हो। यो ५४५ भन्दा धेरै हेक्टरको विशाल परिसरमा अवस्थित छ। यो पुरै तरहले स्वायत्त सार्वजनिक विश्वविद्यालय पर्याप्त शैक्षणिक र नेपालमा गुणस्तरिय शिक्षाको विकासमा एक भूमिका निभाउनको लागि सक्षम छ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस[सम्पादन गर्ने]

बाहिरी लिङ्क[सम्पादन गर्ने]