पूर्वाञ्चल विश्वविद्यालय
![]() | |
आदर्श वाक्य | Centre for Academic Excellence |
---|---|
प्रकार | सार्वजनिक |
स्थापना | २०५३ साल |
कुलपति | खड्ग प्रसाद ओली |
उप-कुलपति | प्रा.डा. यादव राज कोइराला |
डिन | प्रा.डा बिजु कुमार थपलिया |
शैक्षिक कर्मचारी | ८१ प्राध्यापक |
विद्यार्थीहरू | २२,००० निजि कलेजका समेत |
स्थान | , |
पूर्वाञ्चल विश्वविद्यालय (पू.वि.) (अङ्ग्रेजी: Purbanchal University) विराटनगरमा रहेको एक सार्वजनिक विश्वविद्यालय हो, जुन ठाउ नेपालको आर्थिक केन्द्र हो। यो नेपाल सरकारद्वारा १९९३मा स्थापित गरिएको हो। यो ५४५ भन्दा धेरै हेक्टरको विशाल परिसरमा अवस्थित छ। यो पुरै तरहले स्वायत्त सार्वजनिक विश्वविद्यालय पर्याप्त शैक्षणिक र नेपालमा गुणस्तरिय शिक्षाको विकासमा एक भूमिका निभाउनको लागि सक्षम छ।
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
बाहिरी लिङ्क[सम्पादन गर्नुहोस्]
- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-१६ मिति