मधेश कृषि विश्वविद्यालय
स्वरूप
मधेस कृषि विश्वविधालय | |
स्थापना | ढाँचा:2021 |
---|---|
कुलपति | Hon'ble Saroj Kumar Yadav |
उप-कुलपति | Dr. Baidynath Mahato |
स्थान | Rajbiraj , Madhesh , Nepal |
वेबसाइट | https://mau.edu.np/ |
मधेश कृषि विश्वविद्यालय सप्तरीको राजविराजमा अवस्थित छ। यसको स्थापना २०७८ मंसिर २७ गते का दिन भएको थियो । कृषि विज्ञान, पशु
स्वास्थ्य तथा पशु विज्ञान, माछा विज्ञान र खाद्यप्रविधि विज्ञान गरी चार वटा संकाय रहने मधेस कृषि विश्वविद्यालयले सुरुमा कृषि विज्ञानको अध्ययन सुरु गराउने र बाँकी संकायको पनि क्रमश∶ तयारी गर्ने भएको छ । अहिले कृषि विश्वविद्यालयको कार्यालय स्थानीय एक विद्यलयको भवनमा छ । प्रदेश सरकारले विश्वविधालयको भौतिक पूर्वाधार निर्माण र संकायहरु सञ्चालनका लागि ३१ करोड बजेट दिएको छ । यस्तै राजविराज नगरपालिकाले पनि भवन निर्माणका लागि २६ विघा ८ कठ्ठा जग्गासमेत दिएको छ ।