सामग्रीमा जानुहोस्

मध्यपश्चिम विश्वविद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा उपकुलपतीको कार्यालय राखी मध्यपश्चिमाञ्चल विकासक्षेत्र भरी क्यामपस बिस्तार गरिने छ । यो क्षेत्रीय विश्वविद्यालयको अवधारणा अनुरूप खोल्न लागीएको नेपालको यो तेश्रो विश्वविद्यालय हो । यो विश्वविद्यालय स्थापनार्थ अध्यनगर्न नेपाल सरकारले हालै एक समिती समेत गठन गरेको छ। विश्वविद्यालय स्थापनाका लागि वीरेन्द्रनगर-१२ मा २ सय २० बिघा जमीन छुट्याइएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका लागि सुरखेती जनताले जम्मा गरेको डेढ करोड स्थानीय स्तरमा सङ्कलन गरेका छन ।[१]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

https://english.hamrocolleges.com/mwu/ वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-३१ मिति

यी पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]
  1. http://www.educatenepal.com/affiliation_body/detail/mid-western-university