लुम्बिनी प्राविधिक विश्वविद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लुम्बिनी प्राविधिक विश्वविद्यालयको सम्पर्क कार्यालय नेपालगन्जमा स्थापना गरिएको छ। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ८ मा विश्वविद्यालय निर्माण गरिँदैछ।

कार्यक्रमका प्रमुख अतिथि एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालगन्जस्थित डिभिजन वन कार्यालय बाँके पछाडी निर्माण गरिएको नयाँ भवनमा विश्वविद्यालयको कार्यालय उद्घाटन गरेका हुन्।

लुम्बिनी प्रदेश सरकारले सञ्चालन गर्ने तयारी गरेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाल नियुक्त भएका छन् । [१][२]

लुम्बिनी प्राविधिक विश्वविद्यालय
प्रकारसार्वजनिक
स्थापना२०२२ साल
कुलपतिलुम्बिनी प्रदेशका मुख्यमन्त्री
उप-कुलपतिविनोद ढकाल[३]
स्थान
नेपालगन्ज , लुम्बिनी प्रदेश
,
वेबसाइटltu.edu.np

इतिहास[सम्पादन गर्नुहोस्]

  • लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्राविधिक विश्वविद्यालय २०२२ साल नेपालगन्ज , लुम्बिनी प्रदेशमा आधिकारिक रूपमा उद्घाटन गरियो।

अवस्थिति[सम्पादन गर्नुहोस्]

  • लुम्बिनी प्राविधिक विश्वविद्यालयको सम्पर्क कार्यालय नेपालगन्जमा स्थापना गरिएको छ। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ८ मा विश्वविद्यालय निर्माण गरिँदैछ।

उप कुलपति[सम्पादन गर्नुहोस्]

उप–कुलपति विश्वविद्यालयमा पूरा समय काम गर्ने प्रमुख पदाधिकारी । हालसम्म निम्न उप–कुलपति रहेका थिए ।

विनोद ढकाल लुम्बिनी प्राविधिक विश्वविद्यालयको प्रथम र हालको उप कुलपति हुनुहुन्छ ।

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

क्र स नाम देखी सम्म
विनोद ढकाल

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य लिंक[सम्पादन गर्नुहोस्]

  1. लुम्बिनी प्राविधिक विश्वविद्यालयको वेवसाइट