वीरेन्द्र अस्पताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्री बिरेन्द्र अस्पताल भवन
विरेन्द्र अस्पतालको पछाडिको भाग

विरेन्द्र अस्पताल काठमाण्डौको छाउनी स्थित अवस्थित छ । यो अस्पतालबाट नेपाली सेना र तिनका परिवारको लागि निशुल्क उपचार गरिन्छ ।

स्थापना[सम्पादन गर्नुहोस्]

उपचार पाउने व्याक्तीहरू[सम्पादन गर्नुहोस्]

यो अस्पतालबाट निशुल्क सेवा पाउने ब्यक्तिहरु निम्न रहेका छन ।

  • वहालवाला सैनिक
  • भुतपुर्व सैनिक
  • वहालवाला र भुतपुर्व सैनिकका छोरा छोरी ,आमा वुवा ,श्रीमान श्रीमती

उपचार पद्धति[सम्पादन गर्नुहोस्]

उपचारका किसिम[सम्पादन गर्नुहोस्]

यस अस्पतालबाट विभिन्न किसिमका उपचारहरु गरिदै आइरहेको छ । जो निम्न प्रकारका छन् :-

  • इमर्जेन्सी सेवा
  • नाक कान घाँटी
  • सबै किसिमका शल्यक्रिया
  • दन्त सेवा(शल्यक्रिया )
  • आँखा सेवा (शल्यक्रिया )
  • नशा तथा मानसिक रोग
  • प्रसुती सेवा
  • बालरोग सेवा
  • एम. आर. आइ., सिटिस्क्यान, भिडियो एक्सरे, एक्स रे, इसिजी र इन्डोस्कोपी सेवा
  • एम्बुलेन्स सेवा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी कडिहरू[सम्पादन गर्नुहोस्]