सामग्रीमा जानुहोस्

जनकपुर प्रादेशिक अस्पताल

प्रादेशिक अस्पताल, जनकपुर
नक्सा
भौगोलिक विवरण
स्थानजनकपुर, मधेश प्रदेश, नेपाल
निर्देशाङ्क२६°४४′०२″N ८५°५५′२५″E / 26.7339228°N 85.9236669°E / 26.7339228; 85.9236669
सङ्गठन
प्रकारप्रादेशिक अस्पताल
सेवाहरू
आकस्मिक विभाग
शैय्या२०० शैया
इतिहास
पूर्व नाम(हरू)जनकपुर अञ्चल अस्पताल
सञ्चालनवि.सं २०१३
कडीहरू
वेबसाइटhttps://phj.p2.gov.np

प्रादेशिक अस्पताल, जनकपुर वा पूर्व नाम जनकपुर अञ्चल अस्पताल नेपालको मधेश प्रदेश जनकपुरमा अवस्थित एक सरकारी अस्पताल हो।[][]

यो २०१३ साल मा जानकी सार्वजनिक अस्पतालको रूपमा स्थापित भएको थियो। त्यसपछि २०२४ साल मा यसलाई १५ शैयाको अस्पतालमा स्तरोन्नति गरिएको थियो। जबकि २०२६ साल मा यसलाई फेरि २५ शैयाको अस्पतालमा स्तरोन्नति गरिएको थियो। २०२८ साल मा यसलाई ५० शैयाको जनकपुर अञ्चल अस्पतालको रूपमा स्तरोन्नति गरिएको थियो भने २०४८ सालमा यसलाई १०० शैयामा स्तरोन्नति गरिएको थियो र अहिले यो २०० शैयाको प्रादेशिक अस्पतालको रूपमा सञ्चालन भइरहेको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "COVID-19 positive flees Janakpur Provincial Hospital", The Himalayan Times, अन्तिम पहुँच ३१ डिसेम्बर २०२३
  2. "A man died outside a pharmacy after three hospitals in Janakpur turned him away", The Kathmandu Post, अन्तिम पहुँच ३१ डिसेम्बर २०२३
  3. "Provincial Hospital Janakpur - Introduction", Provincial Hospital Janakpur, अन्तिम पहुँच ३१ डिसेम्बर २०२३ अभिलेखिकरण ३१ डिसेम्बर २०२३ वेब्याक मेसिन