सेती प्रादेशिक अस्पताल
स्वरूप
सेती प्रादेशिक अस्पताल | |
---|---|
भौगोलिक विवरण | |
स्थान | कैलाली , सुदूरपश्चिम प्रदेश, नेपाल |
निर्देशाङ्क | २८°४२′४९″उ॰ ८०°३४′०९″पू॰ / २८.७१३६१°N ८०.५६९१७°Eनिर्देशाङ्कहरू: २८°४२′४९″उ॰ ८०°३४′०९″पू॰ / २८.७१३६१°N ८०.५६९१७°E |
सङ्गठन | |
प्रकार | सङ्घीय स्तरको अस्पताल |
सेवाहरू | |
आकस्मिक विभाग | छ |
शैय्या | २७५ शैय्या |
इतिहास | |
पूर्व नाम(हरू) | सेती अञ्चल अस्पताल |
सञ्चालन | वि.सं १९९७ |
कडीहरू | |
वेबसाइट | sph |
सेती प्रादेशिक अस्पताल पहिले सेती अञ्चल अस्पतालको रूपमा परिचित, नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अवस्थित एक प्रदेश स्तरीय अस्पताल हो।[१] यो धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा अवस्थित छ।[२]
इतिहास
[सम्पादन गर्नुहोस्]वि.सं १९९७ मा जिल्ला अस्पतालको रूपमा यसको स्थापना गरिएको थियो र १५ शय्यामा सेवा सञ्चालन गरिएको थियो। वि.सं २०४० सालमा ५० शय्यामा स्तरउन्नति गरि सेती अञ्चल अस्पताल बनाइएको थियो। वि.सं २०६१ मा, यसमा ७५ शय्या थप गरिँदै १२५ पुर्याइएको थियो। यस अस्पताल, जिल्ला अस्पताल, अञ्चल अस्पताल हुदै वि.सं २०७६ साल भदौ ५ गते सेती प्रादेशिक अस्पतालको रूपमा २७५ सैयमा सञ्चालनमा ल्याएको थियो।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Seti Provincial Hospital on Hamro Doctor", Hamro Doctor, अन्तिम पहुँच १० जनवरी २०२४।
- ↑ "Seti Zonal Hospital Development Board (Formation) Order, 2045 (1988)", नेपाल कानुन आयोग, अन्तिम पहुँच १० जनवरी २०२४। वेब्याक मेसिन अभिलेखिकरण १० जनवरी २०२४ मिति
- ↑ "Seti Provincial Hospital lacks ample manpower, equipment", The Rising Nepal, अन्तिम पहुँच ६ जनवरी २०२४।