महेन्द्ररत्न क्याम्पस, इलाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाम जिल्लाको सबैभन्दा पुरानो क्याम्पस हो। यो क्याम्पस २०१७ सालमा स्थापना भएको हो। इलामको सुन्दर चियाबगानको बीचमा अवस्थित यस क्याम्पसमा मानविकी, कानुन, शिक्षा शास्त्र, वाणिज्यशास्त्र लगायतका विषयमा प्रमाणपत्र देखि स्नातकोत्तर तहसम्म पठनपाठन हुन्छ।[१] [२]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. http://tribhuvan-university.edu.np/academics/campuses/ वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०३ मिति
  2. त्रिभुवन विश्वविद्यालय सम्वन्धित क्याम्पसहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२४ मिति


बाह्य सूत्र[सम्पादन गर्नुहोस्]