अमृत साइन्स क्याम्पस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमृत क्याम्पस
Nepali Wikimedia with OSAC in Amrit Campus.jpg
उपनाम
एस्कल वा अमृत साइन्स क्याम्पस
पूर्व नाम
सार्वजनिक विज्ञान कलेज
प्रकारविज्ञान कलेज
स्थापना१९६२ (1962)
संस्थापकअमृत प्रसाद प्रधान
सम्बन्धनत्रिभुवन विश्वविद्यालय[१]
क्याम्पस प्रमुखपुष्पलाल होमागाई
शैक्षिक कर्मचारी
१५१[२]
प्रशासनिक कर्मचारी
७५
स्थान, ,
वेबसाइटamritcampus.edu.np
Tribhuwan University logo.jpg
अमृत प्रसाद प्रधान
अमृत प्रसाद प्रधान

अमृत साइन्स क्याम्पस नेपालको पहिलो विज्ञान क्याम्पस हो।[३] यो काठमाडौँको लैनचौरमा रेहेको छ। यसको स्थापना अमृत प्रसाद प्रधानले पब्लिक साइन्स कलेजको नाममा गरेका थिए।[४][५] प्रधानको सन् १९६६ जनवरी २४ मा हवाइ दुर्घटनामा निधन भएपछि उनकै नाममा विक्रम सम्बत २०२३ साल फागुनमा यो क्याम्पसको नाम अमृत साइन्स कलेज राखियो। विक्रम संवत २०३० साल देखि नेपाल सरकारको स्वामित्वमा आएपछि त्रिभुवन विश्वविद्यालयमा गाभियो र अमृत क्याम्पसमा परिणत भयो हाल यस क्याम्पसमा निम्न विषय सञ्चालनमा छन्।

छात्रावास[सम्पादन गर्नुहोस्]

छात्रवासको स्थापना विसं २०२० पुस १५ गतेदेखि सुरु भएको थियो । सो छात्रावासको स्थापनाको लागि तत्कालिन राजा महेन्द्रसँग पटक पटक विन्ती नै विसाउका थिए ।

अमृत सालिक[सम्पादन गर्नुहोस्]

प्राध्यापकहरू[सम्पादन गर्नुहोस्]

विभागहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Constituent Campuses", Tribhuvan University, अन्तिम पहुँच फेब्रुअरी ९, २०१९ 
  2. "त्रिविमा बेथिति : अमृत साइन्स क्याम्पसका प्राध्यापक बाहिरी कलेजबाट मालामाल [भाग- २]", Lokaantar (नेपालीमा), अन्तिम पहुँच २०१९-०२-०९ 
  3. "अस्कल क्याम्पस बजेट नभएर खुम्चियो", www.kantipurdaily.com (नेपालीमा), अन्तिम पहुँच २०१९-०२-०९ 
  4. "Hank Weekly", hankweekly.com, अन्तिम पहुँच २०१९-०२-०९ 
  5. रातोपाटी, "राष्ट्रिय विज्ञान दिवसको सान्दर्भिकता", RatoPati (नेपालीमा), अन्तिम पहुँच २०१९-०२-०९ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]