गोल्डनगेट इन्टरनेसनल कलेज
स्वरूप
Other name | जिजिआइसी |
|---|---|
| प्रकार | निजी कलेज |
| स्थापना | २००७ |
| सम्बन्धन | त्रिभुवन विश्वविद्यालय[१] |
| चेयरमैन | रमेश सिलवाल |
एकेडमिक कमचारीहरू | ३६२[२] |
| स्थान | , , |
| वेबसाइट | www |
गोल्डनगेट इन्टरनेसनल कलेज काठमाडौँ जिल्लाको पुरानो बानेश्वरमा रहेको एक क्याम्पस हो। यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ।[३] [४] यस कलेजको स्थापना सन् २००७ मा भएको हो। यो कलेजमा ६ स्नातोकोत्तर तहका र १३ स्नातक तहका कार्यक्रमहरू सञ्चालनमा छन्।[५]
मार्च ३१, २०१८ मा सम्पन्न भएको क्विक्स बास्केटबल लीगमा गोल्डनगेट इन्टरनेशनल कलेजले त्रिभुवन आर्मी क्लबलाई ९७-९६को स्कोरले हरायो।[६][७][८]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Constituent Campuses", Tribhuvan University, मूलबाट जुन ६, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ९, २०१९।
- ↑ "Faculty Members – GoldenGate International College" [सङ्कायका सदस्यहरू] (अङ्ग्रेजीमा), मूलबाट २०१८-०९-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०२-१०।
- ↑ GoldenGate International College [गोल्डनगेट इन्टरनेशनल कलेज
- ↑ त्रिभुवन विश्वविद्यालय सम्वन्धित क्याम्पसहरू अभिलेखिकरण २०१३-०७-२४ वेब्याक मेसिन
- ↑ "GoldenGate International College"।
- ↑ "Kwiks Basketball League", अगस्ट १७, २०१८, मूलबाट फेब्रुअरी १४, २०१९-मा सङ्ग्रहित।
- ↑ "Kwiks Basketball League: GGIC stun Army in thrilling final", kathmandupost, अन्तिम पहुँच अप्रिल १, २०१८।
- ↑ "GGIC pip TAC in controversial final", thehimalayantimes, अन्तिम पहुँच मार्च ३१, २०१८।