गोल्डनगेट इन्टरनेसनल कलेज
स्वरूप
Other name | जिजिआइसी |
---|---|
प्रकार | निजी कलेज |
स्थापना | २००७ |
सम्बन्धन | त्रिभुवन विश्वविद्यालय[१] |
Chairman | रमेश सिलवाल |
Academic staff | ३६२[२] |
स्थान | , , |
वेबसाइट | www |
गोल्डनगेट इन्टरनेसनल कलेज काठमाडौँ जिल्लाको पुरानो बानेश्वरमा रहेको एक क्याम्पस हो। यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ।[३] [४] यस कलेजको स्थापना सन् २००७ मा भएको हो। यो कलेजमा ६ स्नातोकोत्तर तहका र १३ स्नातक तहका कार्यक्रमहरू सञ्चालनमा छन्।[५]
मार्च ३१, २०१८ मा सम्पन्न भएको क्विक्स बास्केटबल लीगमा गोल्डनगेट इन्टरनेशनल कलेजले त्रिभुवन आर्मी क्लबलाई ९७-९६को स्कोरले हरायो।[६][७][८]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Constituent Campuses", Tribhuvan University, अन्तिम पहुँच फेब्रुअरी ९, २०१९। वेब्याक मेसिन अभिलेखिकरण जुन ६, २०१९ मिति
- ↑ "Faculty Members – GoldenGate International College" [सङ्कायका सदस्यहरू] (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०२-१०। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०६ मिति
- ↑ GoldenGate International College [गोल्डनगेट इन्टरनेशनल कलेज
- ↑ त्रिभुवन विश्वविद्यालय सम्वन्धित क्याम्पसहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२४ मिति
- ↑ "GoldenGate International College"।
- ↑ "Kwiks Basketball League", अगस्ट १७, २०१८। वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी १४, २०१९ मिति
- ↑ "Kwiks Basketball League: GGIC stun Army in thrilling final", kathmandupost, अन्तिम पहुँच अप्रिल १, २०१८।
- ↑ "GGIC pip TAC in controversial final", thehimalayantimes, अन्तिम पहुँच मार्च ३१, २०१८।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]