शूक्ष्मजीव विज्ञान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

शूक्ष्मजीव विज्ञान अथवा अङ्ग्रेजीमा Microbiology नाङ्गो आँखाले देख्न नसकिने जीवहरूको अध्ययन गर्ने जीव विज्ञानको शाखा हो। यसमा परजीवी, ढुसी, लेऊ, जीवाणु तथा विषाणुको अध्ययन गरीन्छ।