परजीवी
परजीवी अन्य जीवहरूमा निर्भर जीवहरू हुन् । जनावरहरूको कोमल अङ्ग मा टाँसिएको रगत चुस्ने, फोहोर पानी मा रहन [१]र शरीरमा टाँसेर रगत चुस्ने गर्दछ । परजीवीहरू जीवित जीवहरूबाट आफ्नो खाना लिने गर्छन् । परजीवीहरूको प्राणीहरूलाई मार्दै पेट भर्छन्[२]र परजीवीको रूपमा अन्य जीवहरूमा निर्भर गर्दछन्।
बनाओट[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "प्रतिरोधात्मक क्षमता बढेको मलेरिया परजीवी दक्षिण पूर्वी एसियामा फैलिँदै", अन्तिम पहुँच ०२ Oct २०१९।
- ↑ "पशुको स्वस्थ्यका लागि परजीवी नियन्त्रण आवश्यक", अन्तिम पहुँच ०२ Oct २०१९।