लेऊ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लेऊ(अंग्रेजी भाषा: Algae) एक हरितकण युक्त शूछ्म वनस्पति प्रजाति हो। यसमा वास्तविक न्यूक्लियस हुन्छ। उदाहरणका लागि : स्पाइरोगाइरा(Spirogyra)। कुनै कुनै प्रजातिमा भने झुटो न्यूक्लियस हुन्छ। उदाहरणका लागि: नोस्टक( Nostoc/ Blue Green Algae)।


"https://ne.wikipedia.org/w/index.php?title=लेऊ&oldid=643695" बाट अनुप्रेषित