सामग्रीमा जानुहोस्

पश्चिमाञ्चल क्याम्पस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पश्चिमाञ्चल क्याम्पस
पश्चिमाञ्चल क्याम्पस
पश्चिमाञ्चल क्याम्पस
स्थापनासन् १९८१
Students१८००
स्थान,
नेपाल
Colours  
वेबसाइटwww.ioepas.edu.np

पश्चिमाञ्चल क्याम्पस त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको इन्जिनियरिङ क्याम्पस हो। [] गण्डकी प्रदेशको राजधानी पोखरामा अवस्थित यस क्याम्पसले विभिन्न इन्जिनियरिङ जनशक्ति उत्पादन गर्छ। यो क्याम्पस सन् १९८१ मा स्थापना भएको थियो। [] []

पश्चिमाञ्चल क्याम्पस स्थापना गर्न विश्व बैंक र आईएलओ/युएनडीपीको सहयोगमा गरेको थियो। डिप्लोमा पाठ्यक्रमहरू २०११ सम्म चलेको भए पनि त्रिविले त्यस्ता पाठ्यक्रमहरू चरणबद्ध रूपमा बन्द गरेको थियो र हाल स्नातक र स्नातकोत्तर कार्यक्रमहरू मात्र सञ्चालनमा छन्। []

  1. "Paschimanchal Campus, Pokhara | Location, Phone, Admission Colleges Nepal", www.collegesnepal.com, अन्तिम पहुँच २०२३-१०-११ 
  2. "Key Officials" 
  3. "Paschimanchal Campus, Pokhara | Location, Phone, Admission Colleges Nepal", www.collegesnepal.com, अन्तिम पहुँच २०२३-१०-११ 
  4. Dawadi, Raju (२०१५-०९-१५), "Western Region Campus - WRC", IOE Notes (en-USमा), अन्तिम पहुँच २०२३-१०-११ 

बाह्य लिङ्कहरू

[सम्पादन गर्नुहोस्]