पश्चिमाञ्चल क्याम्पस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पश्चिमाञ्चल क्याम्पस
पश्चिमाञ्चल क्याम्पस
पश्चिमाञ्चल क्याम्पस
स्थापनासन् १९८१
विद्यार्थीहरू१८००
स्थान,
नेपाल
रङ्गहरू  
वेबसाइटwww.ioepas.edu.np

पश्चिमाञ्चल क्याम्पस त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको इन्जिनियरिङ क्याम्पस हो। [१] गण्डकी प्रदेशको राजधानी पोखरामा अवस्थित यस क्याम्पसले विभिन्न इन्जिनियरिङ जनशक्ति उत्पादन गर्छ। यो क्याम्पस सन् १९८१ मा स्थापना भएको थियो। [२] [३]

इतिहास[सम्पादन गर्नुहोस्]

पश्चिमाञ्चल क्याम्पस स्थापना गर्न विश्व बैंक र आईएलओ/युएनडीपीको सहयोगमा गरेको थियो। डिप्लोमा पाठ्यक्रमहरू २०११ सम्म चलेको भए पनि त्रिविले त्यस्ता पाठ्यक्रमहरू चरणबद्ध रूपमा बन्द गरेको थियो र हाल स्नातक र स्नातकोत्तर कार्यक्रमहरू मात्र सञ्चालनमा छन्। [४]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Paschimanchal Campus, Pokhara | Location, Phone, Admission Colleges Nepal", www.collegesnepal.com, अन्तिम पहुँच २०२३-१०-११ 
  2. "Key Officials" 
  3. "Paschimanchal Campus, Pokhara | Location, Phone, Admission Colleges Nepal", www.collegesnepal.com, अन्तिम पहुँच २०२३-१०-११ 
  4. Dawadi, Raju (२०१५-०९-१५), "Western Region Campus - WRC", IOE Notes (en-USमा), अन्तिम पहुँच २०२३-१०-११ 

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]