सामग्रीमा जानुहोस्

जेनेट एलन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जेनेट एलन
फेडरल रिजर्वको अध्यक्ष
कार्यकाल
फेब्रुअरी ३, २०१४ – फेब्रुअरी ३, २०१८
राष्ट्रपतिबाराक ओबामा
सहायकस्टान्ले फिसर
पूर्वाधिकारीबेन बर्नान्की
उतराधिकारीजेरोमी पावेल
फेडरल रिजर्व प्रणालीको उपाध्यक्ष
कार्यकाल
अक्टोबर ४,२०१० – फेब्रुअरी ३, २०१४
राष्ट्रपतिबाराक ओबामा
पूर्वाधिकारीडोनाल्ड कोन
उतराधिकारीस्टान्ले फिसर
फेडरल रिजर्व बैङ्क सान फ्रान्सिस्कोको अध्यक्ष
कार्यकाल
जुन १४,२००४ – अक्टोबर ४,२०१०
पूर्वाधिकारीरोबर्ट पेरी
उतराधिकारीजोन विलियम्स
आर्थिक सल्लाहकारहरूको परिषद अध्यक्ष
कार्यकाल
फेब्रुअरी १८,१९९७ – अगस्त ३,१९९९
राष्ट्रपतिबिल क्लिन्टन
पूर्वाधिकारीजोसेफ स्टिग्लिज
उतराधिकारीमार्टिन बेली
व्यक्तिगत विवरण
जन्म
जेनेट लोइज एलन

सन् १९४६ अगस्त १३
न्यु योर्क सहर, संयुक्त राज्य
राजनीतिक दलडेमोक्रेटिक
जीवन साथीजर्ज एकरलफ
मातृ शिक्षाप्रतिष्ठानब्राउन विश्वविद्यालय
एल विश्वविद्यालय

जेनेट लोइज एलन (जन्म अगस्त १३, १९४६) एक अमेरिकी अर्थशास्त्री हुन् जसले २०२१ देखि२०२५ सम्म सेक्रेटरी अफ ट्रेजरी को रुपमा काम गरिन् । उनी २०१४ देखि २०१८ सम्म फेडरल रिजर्व प्रणालीको गवर्नरहरूको प्रमुखको रूपमा काम गरिन् । यसभन्दा पहिले उनी फेडरल रिजर्वको उपाध्यक्षको रूपमा सन् २०१० देखि २०१४ सम्म कार्यरत थिइन् । सन् २०१४ जनवरी ६ मा संयुक्त राज्य सिनेटले एलनलाई फेडरल रिजर्भको प्रमुखमा पारित गरेको थियो । [] एलनले फेब्रुअरी ३,२०१४ मा पहिलो महिलाको रूपमा फेडरल रिजर्भ प्रमुख पदमा बहाल भएकी थिइन् ।[]

नोभेम्बर ३०, २०२० मा, राष्ट्रपति-निर्वाचित जो बाइडेनले येलेनलाई सेक्रेटरी अफ ट्रेजरीको रूपमा मनोनित गरे; उनलाई जनवरी २५, २०२१ मा अमेरिकी सिनेटले अनुमोदन गर्यो र भोलिपल्ट पदभार ग्रहण गरिन् ।[]

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. Lowrey, Annie, "Senate Confirms Yellen as Fed Chairwoman", New York Times, अन्तिम पहुँच जनवरी ६, २०१४ 
  2. Yellen Takes Over Federal Reserve As Bernanke Departs
  3. "Janet L. Yellen Sworn In As 78th Secretary of the United States Department of the Treasury" (प्रेस विज्ञप्ति), Washington, D.C.: U.S. Department of the Treasury, जनवरी २६, २०२१, मूलबाट जनवरी २७, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २८, २०२१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]