पिपल्स बैंक अफ चाइना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पिपल्स बैंक अफ चाइना
中国人民银行
Zhōngguó Rénmín Yínháng
चित्र:Peoples Bank of China logo small.png

बेइजिङमा रहेको पिपल्स बैंक अफ चाइना प्रधान कार्यालय
केन्द्रीय कार्यालयबेइजिङसाङ्घाई
निर्देशाङ्क३९°५४′२४″उ॰ ११६°२१′१४″पू॰ / ३९.९०६६७°N ११६.३५३८९°E / 39.90667; 116.35389निर्देशाङ्कहरू: ३९°५४′२४″उ॰ ११६°२१′१४″पू॰ / ३९.९०६६७°N ११६.३५३८९°E / 39.90667; 116.35389 (बेइजिङ)
स्थापना१ डिसेम्बर १९४८; ७५ वर्ष पहिले (१९४८-१२-01)
स्वामित्वजनवादी गणतन्त्र चीनको राज्य परिषद्
पार्टी प्रमुख
गभर्नर
गुओ सुकिङ
यी ग्याङ
केन्द्रीय बैंकचीन जनवादी गणतन्त्र चीन
मुद्रारेन्मिन्बी (RMB)
CNY (आइएसओ ४२१७)
कोष३.२१ ट्रिलियन अमेरिकी डलर (२०१७ नोभेन्मर )[१]
आवश्यक कोष१७%[२]
बैंक दर४.३%[३]
दाखिला दर३.५%
वेबसाइटwww.pbc.gov.cn/en/3688006/index.html

पिपल्स बैंक अफ चाइन जनवादी गणतन्त्र चीनको केन्द्रीय बैंक हो। चिनियाँ मुख्य भूमीको मौद्रिक नीति तयार गर्नु र वित्तीय संस्थाहरूको नियमन गर्नु यसको जिम्मेवारी हो । यसको कुल कोष (पूँजीकरण) $३.२१ ट्रिलियन अमेरिकी डलर [१] छ। सन् २०१७ जुलाई यता पिपल्स बैंक अफ चाइना विश्वको सबैभन्दा ठूलो वित्तीय सम्पत्ति भएको केन्द्रीय बैंक हो। [४] [५] चिनियाँ मापदण्ड अनुसार स्वायत्त संस्था भएपनि यो राज्य परिषदको मन्त्रिपरिषद्को कार्यकारी विभाग मातहत रहन्छ। [६]

यो बैंकको स्थापना सन् १९४८ डिसेम्बर १ मा वाबेई बैंक, बेहाइ बैंक र सिबई फार्मर बैंकको संयोजनमा आधारित थियो। बैंकको प्रधान कार्यालय पहिले हेबेई, शिजियाझुआङमा थियो र सन् १९४९ मा बेइजिङमा सारियो। सन् १९५० र १९७८ को बीचमा चीनमा केन्द्रीय बैंक र बाणिज्य वित्तीय कारोबार तथा कार्य गर्ने यो एक मात्र बैंक थियो। मुख्य भूमि चीनमा रहेका बैंक अफ चाइना लगायत अन्य सबै बैंकहरू पिपल्स बैंक अफ चाइनाको शाखाको रूपमा [७] वा गैर-सञ्चित एजेन्सीको रुपमा थिए। [८] [९]

गभर्नरहरूको सूची[सम्पादन गर्नुहोस्]

क्रस नाम पद ग्रहण पद छाडेको प्रधानमन्त्री नोट
1 नान् हान्चेन १९४९ अक्टोबर १९५४ अक्टोबर चाउ एन लाइ
2 काओ जुरु १९५४ अक्टोबर १९६४ अक्टोबर चाउ एन लाइ
3 हु लिजियाओ १९६४ अक्टोबर १९६६ चाउ एन लाइ
सांस्कृतिक क्रान्तिमा पद अन्त्य गरिएको थियो
4 Chen Xiyu १९७३ मे १९७८ जनवरी चाउ एन लाइ

हुआ गोफेङ

5 Li Baohua १९७८ जनवरी १९८२ अप्रिल हुआ गोफेङ

चाओ झियाङ

6 Lü Peijian १९८२ अप्रिल १९८५ मार्च चाओ झियाङ
7 Chen Muhua १९८५ मार्च १९८८ अप्रिल चाओ झियाङ State Councilor (1982–1988)
8 Li Guixian १९८८ अप्रिल १९९३ जुलाई लि पेङ State Councilor (1988–1998)
9 जु रोङजी १९९३ जुलाई १९९५ जुन लि पेङ First-ranked Vice-Premier (1993–1998)
10 Dai Xianglong १९९५ जुन २००२ डिसेम्बर लि पेङ

जु रोङजी

11 Zhou Xiaochuan २००२ डिसेम्बर २०१८ मार्च जु रोङजी

वेन जियाबाओ

लि कच्याङ

Vice Chairman of the CPPCC

National Committee (2013–2018)

12 Yi Gang २०१८ मार्च Incumbent ली कच्याङ Serves under party branch secretary Guo Shuqing

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ , People's Bank of China http://www.pbc.gov.cn/diaochatongjisi/resource/cms/2017/12/2017120716011157886.htm, अन्तिम पहुँच ९ डिसेम्बर २०१७  |title= रितो (सहायता)
  2. [१]
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :0
  4. "Global Economic Briefing: Central Bank Balance Sheets", Yardeni.com, अन्तिम पहुँच ४ डिसेम्बर २०१७ 
  5. James M. Zimmerman 2010., "China Law Deskbook . p. 452" 
  6. Becky Chiu, Mervyn Lewis 2006. Reforming China's State-owned Enterprises and Banks. p. 203. https://books.google.com/books?id=-GTCsC6AqVUC&pg=PA203
  7. "History of Bank of China", Boc.cn, Retrieved 2015-11-23.
  8. "History", China Construction Bank webpage. Retrieved 2015-11-23.
  9. James M. Zimmerman 2010. China Law Deskbook. p.449. https://books.google.com/books?id=oDpWHVz2tO0C&pg=PA449

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]