क्रिस्टिन लागार्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्रिस्टिन लागार्द
Lagarde, Christine (official portrait 2011).jpg
अन्तर्राष्ट्रीय आर्थिक कोषको प्रबन्ध-निर्देशक
पद बहाली
५ जुलाई २०११
सहायकजोन लिप्सी
डेभिड लिप्टन
पूर्वाधिकारीडोमिनिक स्ट्राउस-कान
अर्थ मन्त्री
कार्यकाल
१९ जुन २००७ – २९ जुन २०११
प्रधानमन्त्रीफ्र्यान्कोइस फिल्लन
पूर्वाधिकारीजिन लुइस बोर्लो
उतराधिकारीफ्र्यान्कोइस बरोईन
कृषि मन्त्री
कार्यकाल
१८ मे २००७ – १८ जुन २००७
प्रधानमन्त्रीफ्र्यान्कोइस फिल्लन
पूर्वाधिकारीडोमिनिक बुस्सेरौ
उतराधिकारीमिचेल बर्नियर
वाणिज्य र उद्योग मन्त्री
कार्यकाल
२ जुन २००५ – १५ मे २००७
प्रधानमन्त्रीडोमिनिक डी भिल्लेपिन
पूर्वाधिकारीक्रिस्टियन ज्याकब
उतराधिकारीस्थिति खारेज
व्यक्तिगत विवरण
जन्म
क्रिस्टियन मेडेलिन ओडेट्टे लल्लोट्टे

सन् १९५६ जनवरी १
पेरिस, फ्रान्स
राजनीतिक दलयुनियन फर पपुलर मुभमेन्ट
जीवन साथी(हरू)विलफ्रेड लागार्द (पारापाचुके)
एहरन गिल्मौर (पारापाचुके)
घरेलु साझेदारज्याभियर जियोकान्टी
मातृ शिक्षाप्रतिष्ठानपेरिस पश्चिम विश्वविद्यालय

क्रिस्टियन मेडेलिन ओडेट्टे लागार्द (जन्मः १ जनवरी १९५६)[१] एउटा फ्रेन्च वकिल, केन्द्रीय युरोपेली बैंकका प्रमुख तथा युनियन फर पपुलर मुभमेन्टकी राजनीतिज्ञ हुन् जो सन् २०११ जुलाई ५ देखि अन्तर्राष्ट्रीय आर्थिक कोषको प्रबन्ध निर्देशक पदमा कार्यरत छिन् । पहिले उनी फ्रान्सको विभिन्न मन्त्रालयका मन्त्री पदमा कार्य गरिसकेकी छिन् । लागार्द पहिलो महिला हुन् जो जी८ अर्थका अर्थ मन्त्री तथा आईएमएफका प्रबन्धक भएकी छिन् ।[२]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Le Nouvel Economiste", Nouveleconomiste.fr, अन्तिम पहुँच २०१४-०२-२१ 
  2. "आईएमएफका प्रमुख क्रिस्टिन लागार्द", आर्थिक दैनिक, अन्तिम पहुँच भदौ १२ 

बाह्य सामग्री[सम्पादन गर्नुहोस्]