चौबीसी राज्यहरू
Jump to navigation
Jump to search
पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियान प्रारम्भ गर्नु पूर्व केन्द्र र पश्चिम नेपालको गण्डकी प्रदेशमा चौबीस वटा ससाना राज्यहरू थिए । यि राज्यहरूलाई चौबीसी राज्य अथवा चौबीसे राज्य भनिन्छ । गण्डकी प्रदेश भन्दा पश्चिम पट्टा बाइस वटा स-ससाना खस राज्यहरू थिए यि बाइसवटा राज्यहरूलाई बाइसे राज्य भनिन्छ । यि चौबीस वटा राज्यका नामहरू यस प्रकार रहेका छन् ।
- नुवाकोट
- गोरखा
- गहैंकोट
- ढोर
- भिरकोट
- स्याङ्जा
- कास्की
- सतौंकोट
- लमजुङ
- तनहुँ
- रिसिङ्ग
- पैयुँ
- पाल्पा
- गुल्मी
- अर्घा
- खाँची
- धुरकोट
- इस्मा
- पर्वत
- गलकोट
- मुसिकोट
- प्युठान
- उदयपुर
- मुस्ताङ
चौबिसे राज्यहरूमा पाल्पा राज्यलाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो।