श्रेणी:मधेश प्रदेश
Jump to navigation
Jump to search
- मधेश प्रदेश — सन् २०१५ मा प्रदेश नं २ को नामले स्थापना गरिएको यो प्रदेशको नामकरण सन् २०२२ मा मधेश प्रदेश भएको हो। यो नेपालको पूर्वी भागमा रहेको छ। प्राचीन मिथिलाको गौरवशाली इतिहास रहेको यो प्रदेशको सबैभन्दा बढी बोलिने भाषा मैथिली हो।