दोस्रो मधेश प्रदेश सभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोस्रो मधेश प्रदेश सभा
पहिलो मधेश प्रदेश सभा
विस्तृत विवरण
वैधानिक निकायमधेश प्रदेश सभा
क्षेत्राधिकारमधेश प्रदेश, नेपाल
सभाकक्षजिल्ला शिक्षा कार्यालय,
जनकपुर, धनुषा जिल्ला
अवधि२ जनवरी २०२३ (2023-01-02) –
निर्वाचन२०७९
सरकारयादव मन्त्रिपरिषद्, २०७९
वेबसाइटpga.p2.gov.np
सदस्य१०७
सभामुखरामचन्द्र मण्डल (एमाले)
उपसभामुखबबितादेवी राउत (जनमत पार्टी)
सभाको अध्यक्ष
(मुख्यमन्त्री)
सरोजकुमार यादव (जसपा-ने)
प्रतिपक्ष दलक‍ नेताकृष्ण यादव (नेपाली काङ्ग्रेस)
नियन्त्रक दलसरकार (८०)

विश्वासको मत र समर्थन (२)

प्रतिपक्ष (२५)

दोस्रो मधेश प्रदेश सभा २०७९ मङ्सिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनबाट निर्वाचित भएको थियो।[१] यस सभामा ६४ निर्वाचन क्षेत्रहरू छन् जसमा सदस्यहरू पहिलो हुने निर्वाचित हुने निर्वाचनबाट निर्वाचित हुन्छन् र ४३ समानुपातिक प्रतिनिधित्व मार्फत निर्वाचित हुन्छन्।[२][३] अगाडि नै विघटन नभएसम्म सभाको पदावधि ५ वर्षको हुन्छ। सभाको पहिलो अधिवेशन २०७९ पुस १७ देखि सुरु भएको थियो।[४]

नेतृत्व[सम्पादन गर्नुहोस्]

कार्यकारी[सम्पादन गर्नुहोस्]

संसदीय दल[सम्पादन गर्नुहोस्]

सचेतक[सम्पादन गर्नुहोस्]

संरचना[सम्पादन गर्नुहोस्]

दल सिट
निर्वाचन पश्चात् वर्तमान
प्रत्यक्ष समानुपातिक [१५] जम्मा[१६] प्रत्यक्ष समानुपातिक जम्मा
नेकपा (एमाले) १५ २३ १६ २४
नेपाली काङ्ग्रेस १३ २२ १३ २२
जनता समाजवादी पार्टी, नेपाल १६ १२ १९
जनमत पार्टी १३ १३
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
नेकपा (माओवादी केन्द्र)
नेकपा (एकीकृत समाजवादी)
राष्ट्रिय प्रजातन्त्र पार्टी
नेपाल सङ्घीय समाजवादी पार्टी
नागरिक उन्मुक्ति पार्टी
स्वतन्त्र
जम्मा ६४ ४३ १०७ ६४ ४३ १०७

सदस्यहरू[सम्पादन गर्नुहोस्]

नेकपा (एमाले) (२५)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व सदस्य विभाग र जिम्मेवारी
धनुषा १ (ख) रामचन्द्र मण्डल
  • सभाको सभामुख
महोत्तरी ४ (क) सरोजकुमार यादव
  • संसदीय दलको नेता
  • भौतिक पूर्वाधार विकास मन्त्री
सप्तरी १ (क) राजकुमार लेखी
  • कानून, न्याय तथा प्रदेश मामिला मन्त्री
सिराहा २ (ख) शत्रुधनप्रसाद सिंह
  • गृह तथा सञ्चार मन्त्री
रौतहट २ (क) मोहम्मद जैद आलम
  • महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री
रौतहट ३ (क) केशव राय
  • स्वतन्त्रको रूपमा निर्वाचित; २०७९ माघ २० मा, नेकपा (एमाले)मा प्रवेश
  • गृह तथा सञ्चार राज्यमन्त्री
सिराहा १ (क) राजेन्द्रप्रसाद चौधरी थारू
सिराहा ३ (क) मनोजकुमार सिंह
धनषा २ (क) लखनदास तम्मा
धनुषा ३ (ख) दीपेन्द्रकुमार ठाकुर
धनुषा ४ (ख) हरिनारायण महतो
महोत्तरी १ (क) शारदादेवी थापा
बारा १ (क) त्रिलोकी प्रसाद
बारा ३ (क) रवीन्द्रदास श्रेष्ठ
बारा ३ (ख) मोहम्मद समीर
बारा ४ (क) देवनारायण थारू
मधेशी जयचन्द्र प्रसाद पटेल
मधेशी पन्टीदेवी यादव
मधेशी फुलोकुमारी देवी
मधेशी, माडवारी बिनादेवी शर्मा
मधेशी, माडवारी राजपतीदेवी जैसवाल
दलित पाल्तीदेवी महरा
मुसलमान जैनब खातुन
आदिवासी जनजाति मञ्जुकुमारी थापामगर
नेपाली काङ्ग्रेस (२२)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व सदस्य विभाग र जिम्मेवार
रौतहट १ (ख) कृष्णप्रसाद यादव
  • संसदीय दलको नेता
सप्तरी ३ (क) मोहम्मद समीम
धनुषा १ (क) सञ्जयकुमार महतो
धनुषा ३ (क) रामसरोज यादव
धनुषा ४ (क) शेषनारायण यादव
सर्लाही २ (क) जङ्गीलाल राय
सर्लाही २ (ख) कौशलकिशोर राय
सर्लाही ४ (क) वीरेन्द्रप्रसाद सिंह
रौतहट १ (क) नगेन्द्र साह
रौतहट ३ (ख) सुनीलकुमार यादव
पर्सा २ (क) श्यामप्रसाद पटेल
पर्सा ३ (ख) जनार्दन सिंह क्षेत्री
पर्सा ४ (क) शङ्करप्रसाद चौधरी
मधेशी कुमारकान्त झा
मधेशी रेखा ठाकुर
मधेशी जीवछीकुमारी यादव
मधेशी, सुधि इन्दुुकुमार साह
मधेशी, कमार अञ्जना पण्डित
दलित शकुन्ती देवी
दलित, धोबि नीलककुमार रजाक
आदिवासी जनजाति मीनाकुमार लामा
मुसलमान नुरुन मेसा
जनता समाजवादी पार्टी, नेपाल (१8)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व सदस्य विभाग र जिम्मेवारी
बारा १ (ख) सरोजकुमार यादव
सर्लाही ३ (ख) सञ्जयकुमार यादव
  • आर्थिक मामिला मन्त्री
महोत्तरी २ (ख) सुरिताकुमारी साह
  • स्वतन्त्रको रूपमा निर्वाचित; २०७९ माघ ८ मा, जनता समाजवादी पार्टी, नेपाल प्रवेश।
  • सामाजिक विकास मन्त्री
पर्सा ४ (ख) सिंहासन साह कलवार
  • खानेपानी तथा ऊर्जा विकास मन्त्री
रौतहट ४ (ख) शेख अब्दुल कालम आजाद
  • सामाजिक विकास राज्यमन्त्री
सिराहा १ (ख) राजकुमार गुप्ता
धनुषा २ (ख) रामआशिष यादव
महोत्तरी ४ (ख) सरोजकुमार सिंह
बारा २ (क) शारदासरकार प्रसाद कलवार
  • स्वतन्त्रको रूपमा निर्वाचित, २०७९ माघ २२ मा, जनता समाजवादी पार्टी, नेपाल प्रवेश।
बारा २ (ख) बच्चा राउत
पर्सा १ (ख) लालबाबु राउत
पर्सा ३ (क) प्रमोदकुमार जैसवाल
  • स्वतन्त्रको रूपमा निर्वाचित; २०७९ माघ ८ मा, जनता समाजवादी पार्टी, नेपालमा प्रवेश
मधेशी, कायस्थ मनिष सुमन
मधेशी विन्दुकुमारी यादव
मधेशी किरण कुमारी
मधेशी शोभा देवी
दलित ललिता दास
मुसलमान शाहिदा खातुन
आदिवासी जनजाति ममतादेवी मण्डल
जनमत पार्टी (१३)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व सदस्य विभाग र जिम्मेवारी
मधेशी बबिताकुमारी राउत
  • सभाको उपसभामुख
सप्तरी २ (ख) महेशप्रसाद यादव
  • संसदीय दलको नेता
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
मधेशी वसन्तकुमार कुशवाहा
  • भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री
सिराहा २ (क) सञ्जयकुमार यादव
  • भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री
मधेशी चन्दनकुमार सिंह
  • प्रमुख सचेतक
सप्तरी १ (ख) सकिल मियाँ
सप्तरी २ (क) सतिशकुमार सिंह
सप्तरी ३ (ख) शम्भुकुमार साह
सिराहा ४ (क) त्रिभुवन साह
मधेशी अनिताकुमारी शाह
दलित रञ्जुकुमारी मण्डल
मुसलमान हसिना खातुन
आदिवासी जनजाति भाग्यश्रीकुमारी चौधरी
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (९)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व सदस्य विभाग र जिम्मेवारी
महोत्तरी ३ (क) अभिराम शर्मा
  • संसदीय दलको नेता
सिराहा ४ (ख) रामबाबु यादव
महोत्तरी २ (क) जयानुल रैन
महोत्तरी ३ (ख) रानीकुमारी तिवारी
सर्लाही १ (क) उपेन्द्र महतो
बारा ४ (ख) जीतेन्द्र सोलन
पर्सा २ (ख) रमेशकुमार कुर्मी
मधेशी रूपाकुमारी यादव
मधेशी रमिता प्रधान
नेकपा (माओवादी केन्द्र) (९)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व सदस्य विभाग र जिम्मेवारी
महोत्तरी १ (ख) भरतप्रसाद साह
  • संसदीय दलक‍ो नेता
सर्लाही ३ (क) जवाहरलाल कुशवाहा
  • स्वतन्त्रको रूपमा निर्वाचित; २०७९ पुस १३ मा, पार्टी प्रवेश।
सर्लाही ४ (ख) फकीरा महतो
रौतहट ४ (क) युवराज भट्टराई
पर्सा १ (क) रहबार अन्सारी
मधेशी सुनिता यादव
मधेशी, कायस्थ मालाकुमारी कर्ण
दलित शारदा दास
मुसलमान मोहम्मद राजी हैदर
नेकपा (एकीकृत समाजवादी) (७)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व सदस्य विभाग र जिम्मेवारी
सप्तरी ४ (क) गोविन्दबहादुर न्यौपाने
  • संसदीय दलको नेता
सर्लाही १ (ख) बेची लुङ्गेली
सिराहा ३ (ख) प्रमोदकुमार यादव
रौतहट २ (ख) कर्निश पटेल
मधेशी रत्नेश्वर गोइत यादव
मधेशी, लोहार लक्ष्मी देवी
दलित किशोरी देवी
राष्ट्रिय प्रजातन्त्र पार्टी (१)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व सदस्य विभाग र जिम्मेवारी
मधेशी कञ्चन बिच्छा
नेपाल सङ्घीय समाजवादी पार्टी (१)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व सदस्य विभाग र जिम्मेवारी
मुसलमान विमला अन्सारी
नागरिक उन्मुक्ति पार्टी (१)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व सदस्य विभाग र जिम्मेवारी
मधेशी उर्मिला देवी सिंह
स्वतन्त्र (१)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व सदस्य विभाग र जिम्मेवारी
सप्तरी ४ (ख) अनिरुद्धकुमार सिंह

परिवर्तन[सम्पादन गर्नुहोस्]

निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व सदस्य देखि मा मिति
सर्लाही ३ (क) जवाहरलाल कुशवाहा स्वतन्त्र नेकपा (माओवादी केन्द्र) २०७९ पुस १३[१७]
महोत्तरी २ (ख) सुरिताकुमारी साह जनता समाजवादी पार्टी, नेपाल २०७९ माघ ८[१८]
पर्सा ३ (क) प्रमोदकुमार जैसवाल
रौतहट ३ (क) केशव राय नेकपा (एमाले) २०७९ माघ २०[१९]
बारा २ (क) शारदासरकार प्रसाद कलवार जनता समाजवादी पार्टी, नेपाल २०७९ माघ २२[२०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Elections announced for November 20", Kantipur Media Group, ५ अगस्ट २०२२, अन्तिम पहुँच २ डिसेम्बर २०२२ 
  2. "District Wise Constituency Map", Election Commission Nepal, अन्तिम पहुँच २ डिसेम्बर २०२२ 
  3. "Parliament and Provincial Election 2079", Kantipur Media Group, अन्तिम पहुँच ७ अप्रिल २०२२ 
  4. "सुरू भए सातै प्रदेशसभा", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०२ 
  5. "UML’s Ram Chandra Mandal elected Madhesh Province assembly Speaker", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-१७ 
  6. "मधेश प्रदेशको उपसभामुखमा जनमत पार्टीकी बबिताकुमारी निर्वाचित", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१७ 
  7. "मधेस प्रदेशमा मुख्यमन्त्री र ३ मन्त्रीले लिए शपथ", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१३ 
  8. "सरोज यादव मधेश प्रदेशमा एमाले संसदीय दलको नेता चयन", Setopati (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०५ 
  9. "मधेस प्रदेश काङ्ग्रेस संसदीय दलको नेतामा कृष्णा यादव निर्वाचित", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-२९ 
  10. "जसपा मधेस संसदीय दलको नेतामा सरोज यादव चयन", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०९ 
  11. ११.० ११.१ "जनमत पार्टी मधेश प्रदेशको संसदीय दलको नेतामा महेशप्रसाद यादव चयन", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-३१ 
  12. "लोसपा संसदीय दलको नेतामा अभिराम शर्मा", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१३ 
  13. "माओवादी मधेस प्रदेश संसदीय दलको नेतामा साह निर्वाचित", न्युज ट्वान्टिफोर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१३  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-१३ मिति
  14. "मधेश प्रदेशमा नेकपा एस संसदीय दलको नेतामा न्यौपाने सर्वसम्मत", राजविराज दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१३ 
  15. "आयोगद्वारा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा दलहरुले प्राप्त गरेको मत र सिट सङ्ख्या निर्धारण", निर्वाचन आयोग (नेपालीमा), २०७९ मङ्सिर २१, अन्तिम पहुँच १२ डिसेम्बर २०२२  वेब्याक मेसिन अभिलेखिकरण १२ डिसेम्बर २०२२ मिति
  16. "मधेस प्रदेश : समानुपातिकमा १० दल, प्रदेशसभामा एमाले पहिलो", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-०६ 
  17. "मधेसका स्वतन्त्र सांसद महतो प्रवेश गरे माओवादीमा", Setopati (नेपालीमा), २९ डिसेम्बर २०२२, अन्तिम पहुँच २०२२-१३-२९ 
  18. "Two independent assembly members join Janata Samajbadi Party", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-२३ 
  19. Samaya, Nepal, "प्रदेश सांसद चौधरीले प्रभुलाई छोडेर एमाले रोजे", नेपाल समय (नेपालीमा), अन्तिम पहुँच २०२३-०२-०३  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०२-१० मिति
  20. जनकपुरधाम, नागरिक संवाददाता, "बाराबाट चुनाव जितेका स्वतन्त्र सांसद कलवार जसपा प्रवेश", nagariknews.nagariknetwork.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०२-०६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]