दोस्रो कोशी प्रदेश सभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोस्रो कोशी प्रदेश सभा
पहिलो कोशी प्रदेश सभा
विस्तृत विवरण
वैधानिक निकायकोशी प्रदेश सभा
क्षेत्राधिकारकोशी प्रदेश, नेपाल
सभाकक्षजिल्ला विकास समितिको कार्यालय,
विराटनगर, मोरङ जिल्ला
अवधि१ जनवरी २०२३ (2023-01-01) – 2027
निर्वाचनप्रदेश सभा निर्वाचन, २०७९
सरकारकार्की मन्त्रिपरिषद्, २०७९ थापा मन्त्रिपरिषद्, २०७९ कार्की मन्त्रिपरिषद्, २०७९
वेबसाइटassembly.p1.gov.np
प्रदेश सभा
सदस्य९३
सभामुखबाबुराम गौतम (नेकपा (माओवादी केन्द्र))
उपसभामुखसिर्जना दनुवार (नेकपा (एमाले))
सभाको अध्यक्ष
(मुख्यमन्त्री)
केदार कार्की (नेपाली काङ्ग्रेस)
प्रतिपक्ष दलको नेताहिक्मतकुमार कार्की (नेकपा (एमाले))
नियन्त्रक दलसरकार (४७)

बाह्य समर्थन (१४)

प्रतिपक्ष (४६)

दोस्रो कोशी प्रदेश सभा २०७९ मङ्सिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनबाट निर्वाचित भएको थियो।[१] यस सभामा ५६ निर्वाचन क्षेत्रहरू छन् जसमा सदस्यहरू प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुन्छन् र ३६ समानुपातिक प्रतिनिधित्व मार्फत निर्वाचित हुन्छन्।[२][३] अगाडि नै विघटन नभएसम्म सभाको पदावधि ५ वर्षको हुन्छ। सभाको पहिलो अधिवेशन २०७९ पुस १७ देखि सुरु भएको थियो।[४][५]

नेकपा (माओवादी केन्द्र)का बाबुराम गौतम २०७९ पुस २८ गते प्रदेश सभाको सभामुखमा निर्वाचित भएका थिए।[६]

नेतृत्व[सम्पादन गर्नुहोस्]

कार्यालय[सम्पादन गर्नुहोस्]

संसदीय दल[सम्पादन गर्नुहोस्]

प्रमुख सचेतक[सम्पादन गर्नुहोस्]

  • नेकपा (एमाले)को प्रमुख सचेतक रेवतीरमण भण्डारी[१५]
    • नेकपा (एमाले)को सचेतक: माननीय सिर्जना राई
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक: माननीय अम्बरबहादुर विष्ट

संरचना[सम्पादन गर्नुहोस्]

दल सिट
निर्वाचन पश्चात् हाल
प्रत्यक्ष समानुपातिक जम्मा प्रत्यक्ष समानुपातिक जम्मा

नेकपा (एमाले) २५ १५ ४० २५ १५ ४०

नेपाली काङ्ग्रेस १७ १२ २९ १७ १२ २९

नेकपा (माओवादी केन्द्र) १३ १३
राष्ट्रिय प्रजातन्त्र पार्टी

नेकपा (एकीकृत समाजवादी)
जनता समाजवादी पार्टी, नेपाल
जम्मा ५६ ३७ ९३ ५६ ३७ ९३

सदस्यहरू[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभामा ९३ सदस्यहरू रहेका छन् जसमध्ये ५६ पहिलो हुने निर्वाचित हुने निर्वाचन मार्फत र ३७ जना समानुपातिक प्रतिनिधित्व मार्फत निर्वाचित भएका थिए।[१६]

नेकपा (एमाले) (४०)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व सदस्य जिम्मेवारी / टिप्पणी
प्रदेश सभाका कार्यकारीहरू
आदिवासी जनजाति सिर्जना दनुवार
  • प्रदेश सभाको उपसभामुख
प्रदेश सभा सदस्यहरू
झापा ५(क) हिक्मतकुमार कार्की
  • मुख्यमन्त्री (२०८० असार २२ सम्म; २०८० भदौ २२ देखि)
  • प्रतिपक्ष दलको नेता (२०८० असार २२ — २०८० भदौ २२)
  • संसदीय दलको नेता
इलाम २(ख) रामबहादुर राना मगर
  • संसदीय दलको उपनेता
  • प्रतिपक्ष दलको उपनेता (२०८० असार २२ देखि)
सुनसरी २(क) रेवतीरमण भण्डारी
  • प्रमुख सचेतक
आदिवासी जनजाति सिर्जना राई
  • सचेतक
सोलुखुम्बु १ (ख) बुद्धिकुमार राजभण्डारी
  • सामाजिक विकास मन्त्री (२०८० असार २२ सम्म)
  • पर्यटन, वन तथा वातावरण मन्त्री (२०८० असार २२ सम्म)
ताप्लेजुङ १(क) तीलकुमार मेयाङ्बो लिम्बू
  • खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री
    (२०८० असार २२ सम्म)
  • स्वास्थ्य मन्त्री (२०८० भदौ २२ सम्म)
सङ्खुवासभा १(ख) बिदुरकुमार थिङ्थेप
खोटाङ १(क) पञ्चकर्ण राई
धनकुटा १(क) नीरन राई
धनकुटा १(ख) इन्द्रमणि पराजुली
तेह्रथुम १(क) किशोरचन्द्र दुलाल
सुनसरी १(क) रमेशकुमार बस्नेत
सुनसरी १(ख) विजयकुमार राई
सुनसरी २(ख) रामप्रसाद महतो
सुनसरी ३(क) रोहितबहादुर कार्की
सुनसरी ३(ख) रामदेव यादव
मोरङ १(क) उमाकान्त गौतम
मोरङ १(ख) खड्गबहादुर बस्नेत
मोरङ २(ख) लिलाबल्लभ अधिकारी
मोरङ ३(ख) ज्ञानेन्द्र सुवेदी
मोरङ ४(क) जयप्रकाश चौधरी
झापा २(क) एकराज कार्की
झापा २(ख) तिलचन पाठक
झापा ३(ख) छविलाल चुडाल
झापा ४(क) राधाकृष्ण खनाल
झापा ५(ख) होमबहादुर थापा
खस आर्य शिला दिक्षित कार्की
खस आर्य तारादेवी ढकाल
खस आर्य निरादेवी खनाल आचार्य
खस आर्य गीतादेवी रेग्मी
आदिवासी जनजाति कमला थापा मगर
आदिवासी जनजाति मिना श्रेष्ठ
आदिवासी जनजाति मातलीकुमारी लिम्बू
आदिवासी जनजाति यशोदा कायस्थ
आदिवासी जनजाति नम्बरलाल धिमाल
थारू ललिताकुमारी चौधरी
मधेशी गीतारानी महतो
मुसलमान नुरशादी बेगम
दलित कमला दर्नाल
नेपाली काङ्ग्रेस (२९)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व सदस्य विभाग र जिम्मेवारी / टिप्पणी
खस आर्य उद्वव थापा
  • प्रतिपक्ष दलको नेता (२०८० असार २२ सम्म)
  • मुख्यमन्त्री
  • संसदीय दलको नेता
उदयपुर १(ख) हिमाल कार्की
  • संसदीय दलको उपनेता
  • प्रतिपक्ष दलको उपनेता (२०८० असार २२ सम्म)
खोटाङ १(ख) भूपेन्द्र राई
  • प्रमुख सचेतक
ओखलढुङ्गा १(क) प्रदीपकुमार सुनुवार
  • बिनाविभागीय मन्त्री (२०८० असार २२ देखि)
उदयपुर २(ख) रामकुमार खत्री
  • बिनाविभागीय मन्त्री (२०८० असार २ देखि)
ताप्लेजुङ १(ख) खगेनसिंह राई
भोजपुर १(ख) विनोद राई
इलाम १(ख) शमशेर राई
इलाम २(क्) गोविन्द गिरी
सुनसरी ४(क) सडानन्द मण्डल
सुनसरी ४(ख) इस्रिल मनसुरी
मोरङ ३(क) मानबहादुर लिम्बू
मोरङ ४(ख) भीम पराजुली
मोरङ ५(क) ज्ञानन्द मण्डल गङ्गै
मोरङ ५(ख) अमितकुमार अर्याल
मोरङ ६(ख) केदार कार्की
झापा १(क) गोपाल तामाङ
झापा ३(क) भूमिप्रसाद राजवंशी
खस आर्य इन्दिरा थापा
खस आर्य खगेश्वरी पौडेल
आदिवासी जनजाति मोहन महर्जन
आदिवासी जनजाति मैया श्रेष्ठ
आदिवासी जनजाति डोल्मा तामाङ
आदिवासी जनजाति लिलाकुमारी राई
आदिवासी जनजाति ममता मगर तामाङ
आदिवासी जनजाति शोभा चेम्जोङ
थारू सुनिता गच्छदार चौधरी
आदिवासी जनजाति सुनिताकुमारी गुरुङ
मधेशी लाखी कुमारी गणेश
नेकपा (माओवादी केन्द्र) (१३)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व सदस्य विभाग र जिम्मेवारी / टिप्पणी
प्रदेश सभाको कार्यकारी
ओखलढुङ्गा १(ख) बाबुराम गौतम
  • प्रदेश सभाको सभामुख
प्रदेश सभाको सदस्य
पाँचथर १(ख) इन्द्रबहादुर आङ्बो
  • संसदीय दलको नेता
मोरङ ६ (क) जीवन आचार्य
  • आर्थिक मामिला तथा योजना मन्त्री (२०८० असार २४ देखि)
  • पर्यटन, वन तथा वातावरण मन्त्री (२०८० जेठ २४ सम्म)
सङ्खुवासभा १(क) राजेन्द्र कार्की
  • बिनाविभागीय मन्त्री (२०८० जेठ २६ देखि)
तेह्रथुम १(ख) दुर्गाप्रसाद चापागाई
  • यातायात, पूर्वाधार तथा सहरी विकास मन्त्री (२०८० जेठ २४ सम्म)
सोलुखुम्बु १(क) गोम्बू शेर्पा
उदयपुर १(क) राजन किराती
मोरङ २(क) गणेशप्रसाद उप्रेती
उदयपुर २ (क) नारायणबहादुर बुर्जा मगर
खस आर्य गीता तिम्सिना
आदिवासी जनजाति बन्दना जागर
आदिवासी जनजाति सम्झना तामाङ ताम्सुहाङ
दलित सपना दर्जी
राष्ट्रिय प्रजातन्त्र पार्टी (६)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व सदस्य विभाग र जिम्मेवारी / टिप्पणी
झापा ४(ख) भक्तिप्रसाद सिटौला
  • संसदीय दलको नेता
  • उद्योग, कृषि तथा सहकारी मन्त्री (२०८० असार २२ सम्म)
  • यातायात, पूर्वाधार तथा सहरी विकास मन्त्री (२०८० असार २२ सम्म)
खस आर्य अम्बरबहादुर विष्ट
  • प्रमुख सचेतक
झापा १(ख) सविना बझगाई
आदिवासी जनजाति प्रेमराज ताम्सुहाङ
आदिवासी जनजाति निमसारी राजवंशी
दलित गोपालबहादुर विश्वकर्मा
नेकपा (एकीकृत समाजवादी) (४)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व सदस्य विभाग र जिम्मेवारी / टिप्पणी
भोजपुर १(क) राजेन्द्रकुमार राई
  • संसदीय दलको नेता
आदिवासी जनजाति विद्या चाम्लिङ राई
  • प्रमुख सचेतक
पाँचथर १(क) कमलप्रसाद जबेगु
  • बिनाविभागीय मन्त्री (२०८० असार २२ देखि)
इलाम १(क) खिनु लाङ्वा लिम्बू
जनता समाजवादी पार्टी, नेपाल (१)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व सदस्य विभाग र जिम्मेवारी / टिप्पणी
आदिवासी जनजाति निर्मला लिम्बू
  • स्वास्थ्य मन्त्री (२०८० जेठ १७ सम्म)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Elections announced for November 20", Kantipur Media Group, ५ अगस्ट २०२२, अन्तिम पहुँच २ डिसेम्बर २०२२ 
  2. "District Wise Constituency Map", Election Commission Nepal, अन्तिम पहुँच २ डिसेम्बर २०२२ 
  3. "Parliament and Provincial Election 2079", Kantipur Media Group, अन्तिम पहुँच ७ अप्रिल २०२२ 
  4. "Province 1 Assembly session to commence from January 1", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१२-२७ 
  5. "Province 1 Assembly tables two ordinances in its first meeting", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-०२ 
  6. "Maoist Centre's Baburam Gautam elected Koshi Province assembly Speaker unopposed", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-१२ 
  7. "Maoist Centre's Baburam Gautam elected Province 1 assembly Speaker unopposed", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-१२ 
  8. "प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित", प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१४ 
  9. "Chief Minister Karki takes oath of office", The Himalayan Times (अङ्ग्रेजीमा), २०२३-०१-०९, अन्तिम पहुँच २०२३-०१-०९ 
  10. "प्रदेश १ एमाले संसदीय दलको नेतामा कार्की सर्वसम्मत", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-२५ 
  11. "Uddhav Thapa elected provincial assembly party leader of Nepali Congress in Province 1", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१२-३० 
  12. "Indra Bahadur Angbo elected leader of provincial assembly party of CPN (Maoist Centre)", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१२-२७ 
  13. "प्रदेश १ राप्रपा संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन", Setopati (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०३ 
  14. "एकीकृत समाजवादीको संसदीय दलको नेतामा राई", ekagaj, अन्तिम पहुँच २०२३-०५-२९ 
  15. "प्रदेश १ मा एमालेको प्रमुख सचेतक भण्डारी", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०५ 
  16. "प्रदेश नं. १, प्रदेश सभाको परिचय", कोशी प्रदेश सभा, अन्तिम पहुँच ५ डिसेम्बर २०२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]