पहिलो कोशी प्रदेश सभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पहिलो कोशी प्रदेश प्रदेश सभा
दोस्रो सभा
विस्तृत विवरण
वैधानिक निकायकोशी प्रदेश प्रदेश सभा
क्षेत्राधिकारकोशी प्रदेश, नेपाल
सभाकक्षजिल्ला समन्वय समितिको कार्यालय,
विराटनगर, मोरङ जिल्ला
अवधिवि.सं. २०७४ माघ २२ – वि.सं. २०७९ भदौ १८
निर्वाचनप्रदेश सभा निर्वाचन, २०७४
सरकार
वेबसाइटassembly.p1.gov.np
प्रदेश सभा
सदस्य९३
सभामुखप्रदीपकुमार भण्डारी (नेकपा (एमाले))
उप सभामुखसरस्वती पोखरेल (नेकपा (माके))
मुख्यमन्त्री
प्रतिपक्ष दलको नेताराजीव कोइराला (नेपाली कांग्रेस)
शेरधन राई (नेकपा (एमाले))

कोशी प्रदेश को पहिलो प्रदेश सभा वि.सं. २०७४ माघ २२ मा गठन भएको थियो। वि.सं. २०७४ मङ्सिर १० र मङ्सिर २१ मा निर्वाचन सम्पन्न भएपछि यो सभाको गठन भएको थियो। कोशी प्रदेश प्रदेश सभामा ९३ जना सदस्यहरू रहेका छन् जसध्ये ५६ जना पहिलो पटक मतदान मार्फत निर्वाचित भएका थिए भने ३७ जना समानुपातिक तर्फबाट निर्वाचित भएका थिए। यो सभाको अवधि वि.सं. २०७४ माघ २२ मा सुरु भएर वि.सं. २०७९ भदौमा समाप्त भएको थियो। सभाको कार्यकालमा नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)को तर्फबाट शेरधन राईभीम आचार्य मुख्यमन्त्री भएका थिए भने नेकपा (एकीकृत समाजवादी)को तर्फबाट राजेन्द्रकुमार राई मुख्यमन्त्री बनेका थिए।[१][२][३] यो सभाको सभामुखमा प्रदीपकुमार भण्डारी र उपसभामुखमा सरस्वती पोखरेल थिए।[४][५]

रचना[सम्पादन गर्नुहोस्]

राजनीतिक दल सिट
चुनावपछि विघटनको समयमा
नेकपा (एमाले) ५१ ३७
नेपाली कांग्रेस २१ २१
नेकपा (माओवादी केन्द्र) १५ १५
नेकपा (एकीकृत समाजवादी) - १०
जनता समाजवादी पार्टी -
राष्ट्रिय प्रजातन्त्र पार्टी
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
सङ्घीय समाजवादी फोरम -
स्वतन्त्र -
रिक्त -
कुल ९३ ९३

नेताहरू[सम्पादन गर्नुहोस्]

पदाधिकारीहरू[सम्पादन गर्नुहोस्]

संसदीय दलका नेताहरू[सम्पादन गर्नुहोस्]

सचेतकहरू[सम्पादन गर्नुहोस्]

सदस्यहरू[सम्पादन गर्नुहोस्]

निर्वाचन क्षेत्र/रिक्त भएमा, (समानुपातिक समूह) सदस्य[८] राजनीतिक दल
आशारत्न जबेगु नेकपा (एमाले)
सुनसरी ३(ख) अगमलाल चौधरी नेपाली कांग्रेस
अम्बिका थापा नेकपा (एमाले)
ओखलढुङ्गा १(क) अम्बिरबाबु गुरुङ नेकपा (एमाले)
झापा ५(ख) अर्जुन राई नेकपा (एमाले)
ताप्लेजुङ १(क) बल बहादुर साम्सोहाङ नेकपा (एमाले)
वसन्ती देवी यादव नेकपा (एमाले)
झापा ३(क) वसन्त कुमार बानिया नेकपा (एमाले)
सुनसरी १(ख) भीमप्रसाद आचार्य नेकपा (एमाले)
विद्यानन्द चौधरी नेपाली कांग्रेस
मोरङ ४(क) विजय कुमार विश्वास नेकपा (माके)
उदयपुर १(क) विमल कार्की नेकपा (एमाले)
बिना देवी राई नेकपा (एमाले)
बिन्दिया कार्की नेपाली कांग्रेस
विष्णु तुम्बाहाम्फे सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
झापा २(ख) बृख बहादुर प्रधान नेकपा (एमाले)
सोलुखम्बु १(ख) बुद्धि कुमारी राजभण्डारी नेकपा (एमाले)
चन्द्र प्रकाश श्रेष्ठ नेपाली कांग्रेस
मोरङ ६(क) चुम नारायण तबदार नेपाली कांग्रेस
इलाम २(ख) धिरेन्द्र शर्मा नेकपा (माके)
झापा २(क) एकराज कार्की नेकपा (एमाले)
पाँचथर १(क) गणेश कुमार काम्बाङ नेकपा (एस)
मोरङ ५(क) ज्ञानेश्वर राजवंशी नेकपा (एमाले)
झापा ५(क) हिक्मत कुमार कार्की नेकपा (एमाले)
उदयपुर १(ख) हिमाल कार्की नेपाली कांग्रेस
झापा ४(ख) हिराकुमार थापा नेकपा (एमाले)
होम कुमारी सावाँ नेकपा (एमाले)
इन्दिरा राई राष्ट्रिय प्रजातन्त्र पार्टी
पाँचथर १(ख) ईन्द्र बहादुर आङबो नेकपा (माके)
धनकुटा १(ख) इन्द्र मणि पराजुली नेकपा (एमाले)
सुनसरी ४(क) जगदिश प्रसाद कुसियैत नेकपा (एमाले)
जसमाया गजमेर (विश्वकर्मा) नेकपा (एमाले)
मोरङ ५(ख) जयराम यादव जनता समाजवादी पार्टी
झापा ४(क) झलक बहादुर मगर नेकपा (माके)
मोरङ ४(ख) जीवन घिमिरे नेकपा (एमाले)
ज्योती सुब्बा नेपाली कांग्रेस
उदयपुर २(ख) कला घले नेकपा (एमाले)
कल्पना कुमारी सरदार नेपाली कांग्रेस
मोरङ ६(ख) केदार कार्की नेपाली कांग्रेस
इलाम १(क) खिनु लङवा (लिम्बु) नेकपा (एस)
कृष्ण कुमारी राई नेकपा (एस)
मोरङ १(क) कुल प्रसाद साम्बा नेकपा (माके)
कुसुम कुमारी श्रेष्ठ नेकपा (माके)
तेह्रथुम १(क) लछुमन तिवारी नेकपा (एमाले)
मोरङ २(ख) लिला बल्लभ अधिकारी नेकपा (एमाले)
लिला सुब्बा नेपाली कांग्रेस
सुनसरी ३(क) लिलम बस्नेत नेकपा (एमाले)
लोक प्रकाश संग्रौला नेपाली कांग्रेस
सुनसरी ४(ख) मोहम्मद ताहिर मियाँ नेपाली कांग्रेस
ओखलढुङ्गा १(ख) मोहन कुमार खड्का नेकपा (माके)
उदयपुर २(क) नारायणबहादुर मगर नेकपा (माके)
नवोदिता चौधरी नेपाली कांग्रेस
धनकुटा १(क) निरन राई नेकपा (एमाले)
ओम प्रकाश सरावगी नेपाली कांग्रेस
पदम कुमारी गुरुङ नेकपा (एस)
सुनसरी १(क) प्रदिप कुमार भण्डारी नेकपा (एमाले)
प्रताप प्रकाश हागम नेपाली कांग्रेस
सङ्खुवासभा १(क) पूर्ण प्रसाद राई (याम्फु) नेकपा (माके)
झापा ३(ख) पूर्ण प्रसाद राजवंशी नेकपा (माके)
राधा थापा जनता समाजवादी पार्टी
मोरङ ३(ख) राज कुमार ओझा नेकपा (एमाले)
खोटाङ १(क) राजन राई नेकपा (एस)
भोजपुर १(क) राजेन्द्र कुमार राई नेकपा (एस)
सुनसरी २(ख) राजीव कोइराला नेपाली कांग्रेस
इलाम २(क) राम बहादुर मगर नेकपा (एमाले)
रामचन्द्र लिम्बु जनता समाजवादी पार्टी
खोटाङ १(ख) राम कुमार राई नेकपा (माके)
सावित्रा कुमारी रेग्मी नेकपा (एस)
साबित्री जोशी नेकपा (एमाले)
सन्जा कुमारी दनुवार नेपाली कांग्रेस
सरस्वती पोखरेल नेकपा (माके)
सुनसरी २(क) सर्वध्वज साँवा लिम्बु नेकपा (एमाले)
सरिता थापा नेकपा (एस)
सौभाग्यवती देवी राई किराँत नेकपा (माके)
शान्ता देवी पौडेल नेपाली कांग्रेस
शेखर चन्द्र थापा नेपाली कांग्रेस
भोजपुर १(ख) शेरधन राई नेकपा (एमाले)
मोरङ २(क) शिव नारायण गनगाई नेपाली कांग्रेस
झापा १(क) श्री प्रसाद मैनाली नेकपा (एमाले)
सीता देवी थेवे (जबेगु) नेकपा (माके)
सुनिता कुमारी चौधरी नेकपा (एस)
मोरङ ३(क) सुयर्माराज राई नेपाली कांग्रेस
तेह्रथुम १(ख) तेजमान कन्दङवा नेकपा (एमाले)
सङ्खुवासभा १(ख) तुल्सीप्रसाद न्यौपाने नेकपा (एमाले)
उमिता विश्वकर्मा नेकपा (माके)
मोरङ १(ख) उपेन्द्रप्रसाद घिमिरे नेकपा (एस)
उषा कला राई नेकपा (एमाले)
सोलुखुम्बु १(क) उत्तम कुमार बस्नेत नेकपा (एमाले)
यसोधा अधिकारी नेकपा (एमाले)

दल बदल[सम्पादन गर्नुहोस्]

सदस्य मिति देखि मा निर्वाचन क्षेत्र/समावेशी समूह
नारायण बहादुर मगर २०७४ माघ २२ स्वतन्त्र नेकपा (माओवादी केन्द्र) [९][१०] उदयपुर २ (क)

परिवर्तनहरू[सम्पादन गर्नुहोस्]

निर्वाचन क्षेत्र/समानुपातिक समूह बहालवाला राजनीतिक दल रिक्त मिति रिक्तताको कारण नयाँ सांसद राजनीतिक दल
ताप्लेजुङ १ (ख) टङ्क आङ्बुहाङ लिम्बु नेकपा (माओवादी केन्द्र) वि.सं. २०७७ चैत २३ [११] नेकपा (एमाले)प्रवेश गरेको भन्दै निष्कासन
इलाम १ (ख) काजी मान कागते नेकपा (एमाले) वि.सं. २०७९ वैशाख ११ सूर्योदय नगरपालिकाको नगर प्रमुख पदम उम्मेदवारी दिन राजीनामा[१२]
झापा १ (ख) गोपाल चन्द्र बुढाथोकी मेचीनगर नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिन राजीनामा[१३]
गुलेफुन खातुन नेकपा (एमाले) वि.सं. २०७९ असार १६ राजीनामा[१४] नेकपा (एमाले)

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Sher Dhan Rai elected UML PP chief of Province 1, set to be CM | Setopati", setopati.net (en-USमा), अन्तिम पहुँच २०१८-०३-२६ 
  2. "Bhim Acharya takes oath as Chief Minister of Province 1", Khabarhub, २६ अगस्ट २०२१, मूलबाट २६ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अगस्ट २०२१ 
  3. "Province 1, Karnali get new chief ministers", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-०६-०३ 
  4. "Pradeep Bhandari named Province 1 speaker" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-२३ 
  5. Subedi, Binod, "Intense lobbying in parties to become ministers in Province 1", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०१-०१ 
  6. ६.० ६.१ "प्रदेशको न्वारन नगरी सकियो कोशी प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम अधिवेशन", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१५ 
  7. "Koirala elected parliamentary party leader of NC in Province 1", The Himalayan Times (en-USमा), २०१८-०२-२०, अन्तिम पहुँच २०१८-०३-२६ 
  8. "कोशी प्रदेश, प्रदेश सभा सदस्यहरू", कोशी प्रदेश प्रदेश सभा (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१५  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-१५ मिति
  9. "मेरो निर्वाचन क्षेत्रमा राम्रो काम गरेको छु : सांसद बुर्जामगर", Nagarik Khabar (अङ्ग्रेजीमा), २०२०-०८-०८, अन्तिम पहुँच २०२०-१२-०४ [dead link]
  10. "बागीबाट 'आधिकारिक उम्मेदवार' बनेका नारायण, जसले 'रूखमुनि भर्‍याङ' भन्दै चुनाव जिते", Thaha Khabar (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-०५ 
  11. "Maoist Center takes action against Minister Angbuhang", Khabarhub (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०६-०१ 
  12. "प्रदेश सभा सदस्य राजीनामा स्वीकृत सम्बन्धी सूचना", moial.p1.gov.np (नेपालीमा), अन्तिम पहुँच २०२२-०५-२०  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०७-०७ मिति
  13. "प्रदेश सभा सदस्य राजीनामा स्वीकृत सम्बन्धी सूचना", moial.p1.gov.np (नेपालीमा), अन्तिम पहुँच २०२२-०५-२०  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०५-२० मिति
  14. "प्रदेश सांसद खातुनले दिइन् राजीनामा", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२२-०६-३०