सामग्रीमा जानुहोस्

शेरधन राई मन्त्रिपरिषद्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शेरधन राई मन्त्रिपरिषद्

प्रदेश नं. १को १औँ मन्त्रिपरिषद्
माननीय मुख्यमन्त्री शेरधन राई
गठन मिति३ फागुन २०७४
भङ्ग मिति१० भाद्र २०७८
सदस्य र सङ्गठन
प्रमुखसोमनाथ अधिकारी
मुख्यमन्त्रीशेरधन राई
मन्त्रीहरूको सं.
हटाइएका मन्त्रीहरू४ राजिनामा
कुल मन्त्री सं.१३
सभामा स्थितिप्रदेश सभा
६७ / ९३ (७२%)
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
प्रतिपक्षी दलनेपाली काङ्ग्रेस
प्रतिपक्षी नेताराजीव कोइराला
इतिहास
निर्वाचन(हरू)२०७४
संसद कार्यकाल(हरू)५ वर्ष
पूर्वाधिकारीप्रदेश स्थापना
उत्तराधिकारीभीम आचार्य मन्त्रिपरिषद्

शेरधन राईको मन्त्रिपरिषद् प्रदेश नम्बर १ को पहिलो प्रादेशिक सरकार थियो। शेरधन राईले ३ फागुन २०७४ गतेमा प्रदेश नम्बर १ को मुख्यमन्त्रीको सपथ पछि गठन भएको हो।[][] मन्त्रीहरूको सूची यस्तो छ।

मन्त्रालयहरू

[सम्पादन गर्नुहोस्]
# पोर्टफोलियो मन्त्री
निर्वाचन क्षेत्र
राजनीतिक पार्टी पदभार ग्रहण गरे अफिस छोडियो
मन्त्रीहरू
कोशी प्रदेशको मुख्यमन्त्री शेरधन राई
भोजपुर १ (ख) को लागी सांसद
नेकपा (एमाले) ३ फागुन २०७४[] १० भाद्र २०७८[]
आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की
झापा ५ (क) को लागी सांसद
नेकपा (एमाले) ३ फागुन २०७४[] १० भाद्र २०७८
आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबहुाङ लिम्बु
ताप्लेजुङ १ (ख) को लागी सांसद
नेकपा (एमाले) १३ चैत्र २०७७[] १० भाद्र २०७८
उद्योग, पयाटन, वन तथा वातावरण मन्त्री जगमिश प्रसाि कुमसयैत
सुनसरी ४ (क) को लागी सांसद
नेकपा (एमाले) ३ फागुन २०७४[] १० भाद्र २०७८
भूमम व्यवस्था,कृमि तथा सहकारी मन्त्री रामबहादुर रानामगर
इलाम २ (क) को लागी सांसद
नेकपा (एमाले) १३ चैत्र २०७७[] १० भाद्र २०७८
सामाजिक विकास मन्त्री उिाकला राई
सूची सांसद
नेकपा (एमाले) १२ चैत्र २०७७[] १२ भाद्र २०७८
भौमतक पूवााधार मवकास मन्त्री अमबबर बाबुगरुुङ
ओखलढुङ्गा १ (क) को लागी सांसद
नेकपा (एमाले) १३ चैत्र २०७७[] १० भाद्र २०७८
राज्यमन्त्रीहरू
उद्योग, पयाटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा
मोरङ ३ (ख) को लागी सांसद
नेकपा (एमाले) १३ चैत्र २०७७[] १० भाद्र २०७८
भूमम व्यवस्था,कृमि तथा सहकारी राज्यमन्त्री कला घले
उदयपुर २ (ख) को लागी सांसद
नेकपा (एमाले) १३ चैत्र २०७७[] १० भाद्र २०७८

पूर्व मन्त्रालयहरू

[सम्पादन गर्नुहोस्]
एस.एन. पोर्टफोलियो मन्त्री
निर्वाचन क्षेत्र
राजनीतिक पार्टी पदभार ग्रहण गरे अफिस छोडियो
मन्त्रीहरू
कोशी प्रदेशको मुख्यमन्त्री शेरधन राई
भोजपुर १(ख) को लागी सांसद
नेकपा (एमाले) ३ फागुन २०७४[] १० भाद्र २०७८[]
आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङबो
पाँचथर १ (ख) को लागी सांसद
नेकपा (माओवादी) ३ फागुन २०७४[] ११ पुस २०७७[]
आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की
झापा ५ (क) को लागी सांसद
नेकपा (एमाले) ३ फागुन २०७४[] १० भाद्र २०७८
सामाजिक विकास मन्त्री जीवन घिमिरे
मोरङ ४ (ख) को लागी सांसद
नेकपा (एमाले) ३ फागुन २०७४[] १२ पुस २०७७[]
उद्योग, पयाटन, वन तथा वातावरण मन्त्री जगमिश प्रसाि कुमसयैत
सुनसरी ४ (क) को लागी सांसद
नेकपा (एमाले) ३ फागुन २०७४[] १० भाद्र २०७८
राज्यमन्त्रीहरू
भूमम व्यवस्था,कृमि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानामगर
इलाम २ (क) को लागी सांसद
नेकपा (एमाले) ५ २०७६ माघ[] १३ चैत्र २०७७
भौमतक पूवााधार मवकास राज्यमन्त्री अमबबर बाबुगरुुङ
ओखलढुङ्गा १ (क) को लागी सांसद
नेकपा (एमाले) ५ २०७६ माघ[] १३ चैत्र २०७७
सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर
सूची सांसद
नेकपा (एमाले) ५ २०७६ माघ[] १२ पुस २०७७[]
उद्योग, पयाटन, वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वास
मोरङ ४ (क) को लागी सांसद
नेकपा (माओवादी) ५ २०७६ माघ[] १२ पुस २०७७[]
  1. "१ नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राई नियुक्त, भोलि शपथ ग्रहण", १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राई नियुक्त, भोलि शपथ ग्रहण, अन्तिम पहुँच २०२४-१०-०६ 
  2. २.० २.१ २.२ "प्रदेश १ का मुख्यमन्त्री शेरधान राई लिए सफथ", Khabar Purwanchal (en-USमा), अन्तिम पहुँच २०२४-१०-०६ 
  3. ३.० ३.१ "शेरधन राईले दिए राजीनामा, भीम आचार्यले मुख्यमन्त्रीको शपथ लिँदै", शेरधन राईले दिए राजीनामा, भीम आचार्यले मुख्यमन्त्रीको शपथ लिँदै, अन्तिम पहुँच २०२४-१०-०६ 
  4. ४.० ४.१ ४.२ ४.३ ४.४ ४.५ "यस्ता छन् प्रदेश १ का मुख्यमन्त्री शेरधनका सारथीहरु", Khabar Purwanchal (en-USमा), अन्तिम पहुँच २०२४-१०-०६ 
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ ५.५ शपथ, शिलापत्र संवाददाता प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए, "प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ", प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ (नेपालीमा), अन्तिम पहुँच २०२४-१०-०६ 
  6. Setopati, सेतोपाटी संवाददाता, "प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बो बर्खास्त, आफू विरूद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेपछि हटाएँ- मुख्यमन्त्री राई", Setopati (en-USमा), अन्तिम पहुँच २०२४-१०-०६ 
  7. ७.० ७.१ ७.२ Setopati, सेतोपाटी संवाददाता, "प्रदेश १ मा थप एक मन्त्री र दुई राज्यमन्त्रीले दिए राजीनामा", Setopati (en-USमा), अन्तिम पहुँच २०२४-१०-०६ 
  8. ८.० ८.१ ८.२ ८.३ राउत, रिता, "प्रदेश १ मा मन्त्रिमण्डल विस्तार, चार राज्यमन्त्री थपिए", aarthiknews.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-१०-०६