पहिलो लुम्बिनी प्रदेश सभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पहिलो लुम्बिनी प्रदेश सभा
दोस्रो सभा
विस्तृत विवरण
वैधानिक निकायलुम्बिनी प्रदेश सभा
क्षेत्राधिकारलुम्बिनी प्रदेश, नेपाल
सभाकक्षउद्योग वाणिज्य सङ्घ बैठक कक्ष, भालुवाङ, दाङ जिल्ला
अवधिवि.सं. २०७४ माघ २१ – वि.सं. २०७९ असोज १
निर्वाचनलुम्बिनी प्रदेश सभा निर्वाचन
सरकारशङ्कर पोखरेल मन्त्रिपरिषद्
कुल प्रसाद केसी मन्त्रिपरिषद्
वेबसाइटpradeshsabha.p5.gov.np
प्रदेश सभा
सदस्य८७
सभामुखपूर्ण बहादुर घर्ती (माओवादी)
उप सभामुखकृष्नी थारु (एमाले)
मुख्यमन्त्रीशङ्कर पोखरेल (एमाले)
कुल प्रसाद केसी (माओवादी)
प्रतिपक्ष दलको नेताविरेन्द्र कुमार कनौडिया (कांग्रेस)
शङ्कर पोखरेल (एमाले)

लुम्बिनी प्रदेशको पहिलो प्रदेश सभा वि.सं. २०७४ माघ २१ मा गठन भएको थियो। वि.सं. २०७४ मा लुम्बिनी प्रदेश सभा निर्वाचन सम्पन्न भएपछि यो सभाको गठन भएको थियो। लुम्बिनी प्रदेश सभामा ८७ सदस्य निर्वाचित भएका थिए, जसमध्ये ५२ प्रत्यक्ष निर्वाचनबाट र ३५ जना समानुपातिक प्रतिनिधित्व प्रणालीबाट निर्वाचित भएका थिए। यो सभाको अवधि वि.सं. २०७४ माघ २१ मा सुरु भएर वि.सं. २०७९ असोज १ मा समाप्त भएको थियो। सभाको कार्यकालमा नेकपा (एमाले)का शङ्कर पोखरेलनेकपा (माओवादी केन्द्र) का कुलप्रसाद केसीले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।[१][२][३] यो सभाको सभामुखमा पूर्णबहादुर घर्ती र उपसभामुखमा कृष्णी थारु रहेका थिए।[४]

रचना[सम्पादन गर्नुहोस्]

राजनीतिक दल संसदीय दलका नेता सिटहरू
चुनावपछि विघटनको समयमा
नेकपा (एमाले) शङ्कर पोखरेल ४१ ३७
नेपाली कांग्रेस विरेन्द्र कुमार कनौडिया १२ १९
नेकपा (माओवादी केन्द्र) कुलप्रसाद केसी १७
जनता समाजवादी पार्टी सहस राम यादव -
नेकपा (एकीकृत समाजवादी) रमा घर्ती मगर -
राष्ट्रिय जनमोर्चा तारा जिसी
स्वतन्त्र - -
सङ्घीय समाजवादी फोरम - -
राष्ट्रिय जनता पार्टी नेपाल - -
रिक्त
कुल - ८७ ८७

सदस्यहरू[सम्पादन गर्नुहोस्]

निर्वाचन क्षेत्र/रिक्त भएमा, (समानुपातिक समूह) सदस्य राजनीतिक दल
दलित आशा स्वर्णकार नेकपा (एमाले)
नवलपरासी पश्चिम १(ख) अजय शाही स्वतन्त्र
बाँके १(ख) अराती पौडेल नेकपा (एमाले)
कपिलवस्तु ३(क) अर्जुन कुमार केसी नेकपा (एमाले)
आदिवासी जनजाति अर्जुन कुमार श्रेष्ठ नेपाली कांग्रेस
रुपन्देही ४(क) अष्टभुजा पाठक नेपाली कांग्रेस
बाँके ३(ख) बाबुराम गौतम नेकपा (एमाले)
नवलपरासी पश्चिम २(क) बैजनाथ चौधरी (थारु) नेकपा (एमाले)
नवलपरासी पश्चिम २(ख) बैजनाथ कलवार नेपाली कांग्रेस
खस आर्य भगवती देवी भण्डारी नेकपा (एमाले)
रुपन्देही २(ख) भोजप्रसाद श्रेष्ठ नेकपा (एमाले)
थारु भुवनेश्वर चौधरी नेपाली कांग्रेस
रुपन्देही ५(क) भूमिश्वर ढकाल नेकपा (एमाले)
खस आर्य विमला शर्मा पन्थी नेकपा (एमाले)
दाङ ३(ख) विमला कुमारी खत्री नेकपा (एमाले)
आदिवासी जनजाति वीरबहादुर राणा नेपाली कांग्रेस
कपिलवस्तु ३(ख) विरेन्द्र कुमार कनौडिया नेपाली कांग्रेस
कपिलवस्तु १(क) विष्णुप्रसाद पन्थी नेकपा (एमाले)
अर्घाखाँची १(क) चेतनारायण आचार्य नेकपा (एमाले)
मधेसी चिन्तावती कुर्मी नेकपा (एमाले)
खस आर्य दामा कुमारी शर्मा नेकपा (माके)
थारु धमकली चौधरी नेकपा (एमाले)
कपिलवस्तु २(ख) धर्म बहादुर लाल श्रीवास्तव नेकपा (एमाले)
दाङ ३(क) डिल्लीबहादुर चौधरी नेपाली कांग्रेस
दलित दिपा विक नेकपा (माके)
नवलपरासी पश्चिम १(क) दिपेन्द्र कुमार अधिकारी नेकपा (एमाले)
रोल्पा १(ख) दिपेन्द्र कुमार पुन मगर नेकपा (माके)
रुपन्देही ५(ख) फखरुद्दीन खान नेपाली कांग्रेस
मुस्लिम फौजिया नसीम नेकपा (एमाले)
खस आर्य गिता थापा नेकपा (माके)
प्युठान १(क) हरिप्रसाद रिजाल नेकपा (एमाले)
बाँके ३(क) इन्द्रप्रसाद खरेल नेकपा (माके)
दाङ १(क) इन्द्रजीत थारु नेकपा (माके)
खस आर्य जलपा भुसाल नेकपा (एमाले)
बर्दिया १(क) कविराम थारु नेकपा (एमाले)
गुल्मी १(ख) कमलराज श्रेष्ठ नेकपा (एमाले)
दलित कमला देवी विक नेकपा (एमाले)
गुल्मी २(क) खड्ग बहादुर खत्री नेकपा (एमाले)
प्युठान १(ख) कृष्णध्वज खड्का नेकपा (माके)
बाँके १(क) कृष्णा केसी नेकपा (माके)
रुपन्देही १(क) कृष्णाप्रसाद न्यौपाने नेकपा (एमाले)
थारु कृष्ण थारु नेकपा (एमाले)
रोल्पा १(क) कुलप्रसाद केसी नेकपा (माके)
बर्दिया २(क) कुलप्रसाद पोखरेल नेकपा (एमाले)
थारु लौटी थारु नेकपा (माके)
रुपन्देही २(क) लिला गिरी नेकपा (एमाले)
दलित माला गोतामे नेपाली कांग्रेस
मुस्लिम मोहम्मद याकुब अन्सारी नेपाली कांग्रेस
पाल्पा १(ख) नारायणप्रसाद आचार्य नेकपा (एमाले)
खस आर्य निर्मला क्षेत्री नेपाली कांग्रेस
मधेसी निर्मला मुडभरी भट्टराई जनता समाजवादी पार्टी
आदिवासी जनजाति पार्वती पुन गहतराज नेकपा (माके)
पाल्पा २(क) पुरनमान बज्राचार्य नेकपा (एमाले)
आदिवासी जनजाति पुर्मती ढेङ्गा जनता समाजवादी पार्टी
पूर्वी रुकुम १(ख) पूर्णबहादुर घर्ती मगर नेकपा (माके)
थारु पुष्पा थरुनी नेपाली कांग्रेस
खस आर्य रमा अर्याल नेपाली कांग्रेस
आदिवासी जनजाति रमा घर्ती नेकपा (एकीकृत समाजवादी)
अर्घाखाँची १(ख) रामजी प्रसाद घिमिरे नेकपा (एमाले)
दाङ १(ख) रेवतीरमन शर्मा नेकपा (एमाले)
दलित रीना नेपाल नेपाली कांग्रेस
मधेसी रुन्धावती शर्मा नेपाली कांग्रेस
कपिलवस्तु १(ख) सहासराम यादव जनता समाजवादी पार्टी
खस आर्य सरस्वती गौतम नेकपा (एमाले)
खस आर्य शङ्कर गिरी नेपाली कांग्रेस
दाङ २(क) शङ्कर पोखरेल नेकपा (एमाले)
मधेसी शान्तिदेवी स्वर्णकार नेपाली कांग्रेस
गुल्मी १(क) सुदर्शन बराल नेकपा (माके)
खस आर्य सुमन शर्मा रायमाझी जनता समाजवादी पार्टी
मधेसी सुनिता कुमारी ठठेर नेकपा (एमाले)
बाँके २(ख) सुरेन्द्रबहादुर हमाल नेपाली कांग्रेस
मधेसी सुषमा यादव नेकपा (माके)
खस आर्य तारा जिसी राष्ट्रिय जनमोर्चा
पूर्वी रुकुम १(क) तेजबहादुर ओली नेकपा (माके)
आदिवासी जनजाति थनकुमारी थापा नेकपा (एमाले)
बर्दिया १(ख) तिलकराम शर्मा नेकपा (माके)
पाल्पा २(ख) तुलाराम घर्ती मगर नेकपा (माके)
रुपन्देही ३(ख) तुलसीप्रसाद चौधरी नेकपा (एमाले)
रुपन्देही ४(ख) वसिरुद्दीन खान नेपाली कांग्रेस
पाल्पा १(क) युवराज खनाल नेकपा (एमाले)

परिवर्तनहरू[सम्पादन गर्नुहोस्]

निर्वाचन क्षेत्र/समानुपातिक समूह सदस्य राजनीतिक दल रिक्त मिति रिक्तताको कारण नयाँ सदस्य राजनीतिक दल
मधेशी बिना पन्त राष्ट्रिय जनता पार्टी नेपाल वि.सं. २०७५ जेठ २३ राजीनामा[५] कल्पना पाण्डे[५] राष्ट्रिय जनता पार्टी नेपाल
दाङ ३(ख) उत्तर कुमार ओली नेपाल कम्युनिष्ट पार्टी वि.सं. २०७५ फाल्गुन १० मृत्यु [६] विमला कुमारी खत्री [७] नेपाल कम्युनिष्ट पार्टी
खस आर्य बलदेव शर्मा पोखरेल नेपाली कांग्रेस वि.सं. २०७६ माघ ६ मृत्यु[८] शङ्कर गिरी [९] नेपाली कांग्रेस
रुपन्देही १(ख) दधिराम न्यौपाने नेकपा (माओवादी केन्द्र) वि.सं. २०७७ चैत्र २४ पार्टीबाट निष्कासन[१०]
गुल्मी २(ख) दिनेश पन्थी
कपिलवस्तु १(क) दिर्घ नारायण पाण्डे नेकपा (एमाले) वि.सं. २०७८ बैशाख १९ राजीनामा[११]
दाङ २(ख) अमर बहादुर डाँगी क्षेत्री वि.सं. २०७८ बैशाख २२ राजीनामा[१२]
रुपन्देही ३(क) सन्तोष कुमार पाण्डेय जनता समाजवादी पार्टी वि.सं. २०७८ बैशाख १६ पार्टीबाट निष्कासन[१३]
बाँके २(क) विजय बहादुर यादव
मधेशी कल्पना पाण्डे निर्मला मुडभरी भट्टराई[१४] जनता समाजवादी पार्टी
बर्दिया २(क) दिपेश थारु नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ बैशाख ११ राजापुरको नगर प्रमुख पदमा उम्मेदवारी दिन राजीनामा[१२]

दल बदल[सम्पादन गर्नुहोस्]

निर्वाचन क्षेत्र/समानुपातिक समूह सदस्य अघिल्लो पार्टी विकृत मिति नयाँ पार्टी
आदिवासी जनजाति रमा घर्ती नेकपा (एमाले) वि.सं. २०७८ भदौ १६[१५] नेकपा (एकीकृत समाजवादी)

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Kul Prasad KC appointed new CM in Lumbini", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०९-०२ 
  2. "Shankar Pokharel appointed Province 5 CM", thehimalayantimes.com, अन्तिम पहुँच २०२२-०६-०३ 
  3. "Shankar Pokharel calls governor to his office and gets sworn in as Lumbini CM", Setopati, मूलबाट ८ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०२१ 
  4. "Yadav, Gharti sworn in as speakers" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-२७ 
  5. ५.० ५.१ (निर्वाचन क्षेत्र) "RJP-N to uphold partnership with SSF-N in State २ (निर्वाचन क्षेत्र)", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-२५ 
  6. "Provincial Assembly Member Uttar Kumar Oli passes away", Aawaaj News (en-USमा), २०१९-०२-२२ (निर्वाचन क्षेत्र), अन्तिम पहुँच २०१९-०२-२२  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-२३ मिति
  7. Setopati, Setopati, "CPN's Bimala Kumari Khatri Oli elected from दाङ-3 (B)", Setopati, अन्तिम पहुँच २०२०-११-२५ 
  8. "Province 5 opposition leader no more", The Himalayan Times (en-USमा), २०२०-०१-२०, अन्तिम पहुँच २०२०-०४-२५ 
  9. "Province 5: Nepali Congress nominates new lawmaker to replace deceased leader", OnlineKhabar English News (en-GBमा), अन्तिम पहुँच २०२०-११-२५ 
  10. Bhusal, Rekha, "Lumbini Province: CPN (Maoist Center) suspends two of its lawmakers", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०४-११ 
  11. "Pandey files candidacy from opposition alliance in Lumbini", Khabarhub (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०४-११ 
  12. १२.० १२.१ "Lumbini Province’s assembly member दाङi resigns", Khabarhub (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०४-११ 
  13. Republica, "JSP sacks three of its lawmakers in Lumbini Province", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०४-११ 
  14. Bhusal, Rekha, "Nirmala Mudbhari elected as proportional provincial lawmaker of JSP", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०४-११ 
  15. "Lumbini Province: UML MP Rama Gharti Has Chosen Ekikrta Samajwadi Party", The NepaliPost (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०४-११