भालुवाङ
स्वरूप
भालुवाङ नेपालको राप्ती गाउँपालिका, वडा नम्बर १ दाङ देउखुरी जिल्लामा अवस्थित एउटा ठाउँ हो। यसलाई लुम्बिनी प्रदेशको राजधानी घोषणा गरिएको छ। जातीय विविधताको भूमि भालुवाङ पश्चिम राप्ती नदीसँगै चुरे पहाडको काखमा अवस्थित छ। यो स्थानीय बजार हो; नजिकैका गाउँबाट मानिसहरू किनमेल गर्न आउँछन्।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ बस्नेत, देवेन्द्र (२१ असोज २०७७), "भालुवाङको भाग्य चम्कियाे", नागरिक (नेपालीमा), अन्तिम पहुँच २०२४-०९-२०।