भालुवाङ
स्वरूप
भालुवाङ | |
|---|---|
| निर्देशाङ्क: २७°५०′३.०३″उ ८२°४५′४.३९″पू / 27.8341750°N 82.7512194°E | |
| देश | नेपाल |
| प्रदेश | लुम्बिनी प्रदेश |
| जिल्ला | दाङ जिल्ला |
| भाषाहरू | |
| • आधिकारिक | नेपाली |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपालको मानक समय) |
भालुवाङ नेपालको राप्ती गाउँपालिका, वडा नम्बर १ दाङ देउखुरी जिल्लामा अवस्थित एउटा ठाउँ हो। यसलाई लुम्बिनी प्रदेशको राजधानी घोषणा गरिएको छ। जातीय विविधताको भूमि भालुवाङ पश्चिम राप्ती नदीसँगै चुरे पहाडको काखमा अवस्थित छ। यो स्थानीय बजार हो; नजिकैका गाउँबाट मानिसहरू किनमेल गर्न आउँछन् यहाँबाट पूर्व पश्चिम उत्तर तिर जाने बाटाहरू छन् यो मोटरबाट। प्युठान रोल्पा दाङ डोल जान्छ।।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ बस्नेत, देवेन्द्र (२१ असोज २०७७), "भालुवाङको भाग्य चम्कियाे", नागरिक (नेपालीमा), अन्तिम पहुँच २०२४-०९-२०।