पहिलो कर्णाली प्रदेश सभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पहिलो कर्णाली प्रदेश सभा
दोस्रो सभा
विस्तृत विवरण
वैधानिक निकायकर्णाली प्रदेश सभा
क्षेत्राधिकारकर्णाली प्रदेश, नेपाल
सभाकक्षजलस्रोत एकाई कार्यालय, वीरेन्द्रनगर, सुर्खेत जिल्ला
अवधिवि.सं. २०७४ माघ २१ – वि.सं. २०७९ असोज १
निर्वाचनकर्णाली प्रदेश सभा निर्वाचन
सरकारमहेन्द्रबहादुर शाही मन्त्रिपरिषद्
जीवनबहादुर शाही मन्त्रिपरिषद्
वेबसाइटpga.karnali.gov.np
प्रदेश सभा
सदस्य४०
सभामुखराजबहादुर शाही (एमाले)
उप सभामुखपुष्पा घर्ती (विष्ट) (माओवादी)
मुख्यमन्त्रीमहेन्द्रबहादुर शाही (माओवादी)
जीवनबहादुर शाही (कांग्रेस)
प्रतिपक्ष दलको नेताजीवनबहादुर शाही (कांग्रेस)
यमलाल कँडेल (एमाले)

कर्णाली प्रदेशको पहिलो प्रदेश सभा वि.सं. २०७४ माघ २१ मा गठन भएको थियो। वि.सं. २०७४ मा कर्णाली प्रदेश सभा निर्वाचन सम्पन्न भएपछि यो सभाको गठन भएको थियो। कर्णाली प्रदेश सभामा ४० सदस्य निर्वाचित भएका थिए, जसमध्ये २४ प्रत्यक्ष निर्वाचनबाट र १६ जना समानुपातिक प्रतिनिधित्व प्रणालीबाट निर्वाचित भएका थिए। यो सभाको अवधि वि.सं. २०७४ माघ २१ मा सुरु भएर वि.सं. २०७९ असोज १ मा समाप्त भएको थियो। सभाको कार्यकालमा नेकपा (माओवादी केन्द्र)बाट महेन्द्रबहादुर शाहीनेपाली कांग्रेसका जीवनबहादुर शाहीले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।[१][२] यो सभाको सभामुखमा राजबहादुर शाही र उपसभामुखमा पुष्पा घर्ती (विष्ट) रहेका थिए।[३]

रचना[सम्पादन गर्नुहोस्]

राजनीतिक दल सिटहरू
चुनावपछि विघटनको समयमा
नेकपा (एमाले) २० १३
नेकपा (माओवादी केन्द्र) १३ ११
नेपाली कांग्रेस
नेकपा (एकीकृत समाजवादी) -
राष्ट्रिय प्रजातन्त्र पार्टी
खाली -
कुल ४० ४०

नेताहरू[सम्पादन गर्नुहोस्]

वक्ता[सम्पादन गर्नुहोस्]

  • प्रदेश सभाका सभामुख : माननीय राजबहादुर शाही [३]
    • प्रदेश सभा उपसभामुख : पुष्पा घर्ती (विष्ट)[४]

संसदीय दलका नेताहरू[सम्पादन गर्नुहोस्]

सचेतक[सम्पादन गर्नुहोस्]

सदस्यहरू[सम्पादन गर्नुहोस्]

निर्वाचन क्षेत्र/रिक्त भएमा, (समानुपातिक समूह) सदस्य राजनीतिक दल
खस आर्य अमृता शाही नेपाली कांग्रेस
खस आर्य बदामी क्वारी बोहरा नेकपा (एमाले)
खस आर्य विमला केसी नेकपा (माके)
सुर्खेत २(ख) बिन्दामान विष्ट नेकपा (माके)
डोल्पा १(ख) वीरबहादुर शाही नेकपा (माके)
मुगु १(ख) चन्द्रबहादुर शाही नेकपा (एकीकृत समाजवादी)
हुम्ला १(क) दल रावल नेकपा (एमाले)
मुगु १(क) दानसिंह परियार नेकपा (एमाले)
खस आर्य देवी वली नेकपा (एकीकृत समाजवादी)
आदिवासी जनजाति दिनबन्धु श्रेष्ठ नेपाली कांग्रेस
जाजरकोट १(क) गणेश प्रसाद सिंह नेकपा (माके)
पश्चिम रुकुम १(ख) गोपाल शर्मा नेकपा (माके)
सल्यान १(क) गुलाबजङ्ग शाह नेकपा (एमाले)
खस आर्य हिमबहादुर शाही नेपाली कांग्रेस
दलित झोवा कामी नेपाली कांग्रेस
हुम्ला १(ख) जीवनबहादुर शाही नेपाली कांग्रेस
जाजरकोट १(ख) करवीर शाही नेकपा (एमाले)
खस आर्य कौशिलावती खत्री नेकपा (एमाले)
सुर्खेत १(ख) खड्कबहादुर खत्री नेकपा (एमाले)
खस आर्य कृष्ण शाह (आचार्य) नेकपा (माके)
कालिकोट १(ख) महेन्द्रबहादुर शाही नेकपा (माके)
आदिवासी जनजाति मीना सिंह रखाल नेकपा (एमाले)
जुम्ला १(क) नरेश भण्डारी नेकपा (माके)
जुम्ला १(ख) पदमबहादुर रोकाया नेकपा (एकीकृत समाजवादी)
खस आर्य पद्मा खड्का नेकपा (एमाले)
आदिवासी जनजाति पुष्पा घर्ती (विष्ट) नेकपा (माके)
दैलेख २(ख) राजबहादुर शाही नेकपा (एमाले)
दलित राजु नेपाली नेकपा (एमाले)
पश्चिम रुकुम १(क) रातो कामी नेकपा (माके)
दलित सीताकुमारी नेपाली नेकपा (माके)
खस आर्य सोशिला शाही राष्ट्रिय प्रजातन्त्र पार्टी
दैलेख २(क) सुशिलकुमार थापा नेकपा (एमाले)
खस आर्य यज्ञबहादुर बुढा क्षेत्री नेपाली कांग्रेस
सुर्खेत २(क) यमलाल कँडेल नेकपा (एमाले)

परिवर्तनहरू[सम्पादन गर्नुहोस्]

निर्वाचन क्षेत्र/समानुपातिक समूह सदस्य राजनीतिक दल रिक्त मिति रिक्तताको कारण नयाँ सदस्य राजनीतिक दल
दैलेख १(क) धर्मराज रेग्मी नेकपा (माओवादी केन्द्र) वि.सं. २०७७ चैत ३० राजीनामा[६]
दैलेख १(ख) अमर बहादुर थापा नेकपा (एमाले) वि.सं. २०७८ वैशाख १० पार्टीबाट निष्कासन[७]
सल्यान १(ख) प्रकाश ज्वाला
डोल्पा १(क) नन्द सिंह बुढा
कालिकोट १(क) कुर्मराज शाही
सुर्खेत १(क) थम्मर बहादुर विष्ट नेकपा (माओवादी केन्द्र) वि.सं. २०७८ चैत ६ पार्टीबाट निष्कासन[८]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Shahi appointed Province 6 CM", The Himalayan Times (अङ्ग्रेजीमा), १६ फेब्रुअरी २०१८, मूलबाट ८ जुलाई २०२१ (निर्वाचन क्षेत्र)-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०२१ 
  2. "Province 1, Karnali get new chief ministers", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-०६-०३ 
  3. ३.० ३.१ "Raj Bahadur Shahi elected unopposed as Speaker of Province 6" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-२७ 
  4. ४.० ४.१ ४.२ ४.३ "प्रदेशसभा सदस्य | प्रदेश सभा सचिवालय", pga.karnali.gov.np, अन्तिम पहुँच २०२२-०४-११ "प्रदेशसभा सदस्य | प्रदेश सभा सचिवालय". pga.karnali.gov.np. Retrieved 2022-04-11.
  5. "No-confidence motion against Karnali chief minister to be withdrawn", The Himalayan Times (en-USमा), २०२०-१०-२१ (निर्वाचन क्षेत्र), अन्तिम पहुँच २०२१-०१-०१ 
  6. रातोपाटी, "कर्णालीका सांसद धर्मराज रेग्मी पदमुक्त", RatoPati (Nepaliमा), अन्तिम पहुँच २०२२-०४-११ 
  7. RSS, "UML takes action against four Karnali Province Assembly members", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०४-११ 
  8. "Maoist Karnali Chief Whip Bista suspended", English.MakaluKhabar.com (en-USमा), अन्तिम पहुँच २०२२-०४-११