दोस्रो कर्णाली प्रदेश सभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोस्रो कर्णाली प्रदेश सभा
प्रथम सभा
विस्तृत विवरण
वैधानिक निकायकर्णाली प्रदेश सभा
क्षेत्राधिकारकर्णाली प्रदेश, नेपाल
सभाकक्षसिंचाइ विभाग कार्यालय, वीरेन्द्रनगर, सुर्खेत जिल्ला
अवधि१८ पुस २०७९ –
निर्वाचनप्रदेश सभा निर्वाचन, २०७९
सरकारराजकुमार शर्मा मन्त्रिपरिषद्
प्रदेश सभा
सदस्य४०
सभामुखनन्दा गुरुङ (नेकपा (एमाले))
उपसभामुखयशोदा न्यौपाने (नेकपा (माओवादी केन्द्र))
मुख्यमन्त्रीराजकुमार शर्मा (नेकपा (माओवादी केन्द्र))
प्रतिपक्ष दलको नेताजीवनबहादुर शाही (नेपाली काङ्ग्रेस)
नियन्त्रक दलसरकार (२१)

प्रतिपक्ष दल (१५)

दोस्रो कर्णाली प्रदेश सभा २०७९ मङ्सिर ४ गते भएको प्रदेश सभा निर्वाचन, २०७९बाट निर्वाचित भएको थियो। ४० जना सदस्यहरू प्रदेश सभामा निर्वाचित भएका थिए, जसमध्ये २४ जना प्रत्यक्ष निर्वाचनद्वारा निर्वाचित भएका थिए र जसमध्ये १६ जना समानुपातिक प्रतिनिधित्व प्रणालीमार्फत निर्वाचित भएका थिए।[१] सभाको पहिलो अधिवेशन २०७९ पुस १८ देखि सुरु भएको थियो।[२][३]

नेतृत्व[सम्पादन गर्नुहोस्]

कार्यालय[सम्पादन गर्नुहोस्]

संसदीय दल[सम्पादन गर्नुहोस्]

संरचना[सम्पादन गर्नुहोस्]

दल सिट
निर्वाचन पश्चात् हाल
प्रत्यक्ष समानुपातिक[१०] जम्मा[११] प्रत्यक्ष समानुपातिक जम्मा
नेपाली काङ्ग्रेस १४ १४
नेकपा (माओवादी केन्द्र) १३ १३
नेकपा (एमाले) १० १०
नेकपा (एकीकृत समाजवादी)
राष्ट्रिय प्रजातन्त्र पार्टी
स्वतन्त्र
जम्मा २४ १६ ४० २४ १६ ४०

सदस्यहरू[सम्पादन गर्नुहोस्]

नेपाली काङ्ग्रेस (१४)
निर्वाचन क्षेत्र/समानुपातिक सदस्य विभाग र जिम्मेवारी
हुम्ला १ (ख) जीवनबहादुर शाही
  • प्रतिपक्ष दलको नेता
  • संसदीय दलको नेता
सल्यान १ (ख) सुरेश अधिकारी
कालिकोट १ (ख) हिक्मतबहादुर विष्ट
जाजरकोट १ (क) वेदराज सिंह
जाजरकोट १ (ख) राजीवविक्रम शाह
दैलेख १ (क) पूर्णबहादुर खत्री
दैलेख १ (ख) कृष्णकुमार बिसी
दैलेख २ (क) घनश्याम भण्डारी
सुर्खेत १ (क) खड्गबहादुर पोखरेल
खस आर्य जानकी सिंह
खस आर्य विजय बुढा
खस आर्य, पिछडिएको क्षेत्र इन्द्रकुमारी शाही
दलित, पिछडिएको क्षेत्र लक्ष्मी सुनार
आदिवासी जनजाति बालिमाया बुढा
नेकपा (माओवादी केन्द्र) (१३)
निर्वाचन क्षेत्र/समानुपातिक सदस्य विभाग र जिम्मेवारी
पश्चिम रुकुम १ (ख) राजकुमार शर्मा
खस आर्य यशोदा न्यौपाने
  • सभाको उपसभामुख
मुगु १ (ख) मङ्गलबहादुर शाही
सल्यान १ (क) भीमप्रकाश शर्मा
सुर्खेत १ (ख) कृष्णबहादुर जिसी
डोल्पा १ (ख) बीरबहादुर शाही
कालिकोट १ (क) दुर्गाबहादुर रावत
हुम्ला १ (क) रणसिंह परियार
सुर्खेत २ (ख) विन्दमान विष्ट
पश्चिम रुकुम १ (क) महेन्द्र केसी
खस आर्य मिलन खड्का रोका
दलित उर्मिला विश्वकर्मा
आदिवासी जनजाति, पिछडिएको क्षेत्र जुम्कित लामा कार्की
नेकपा (एमाले) (१०)
निर्वाचन क्षेत्र/समानुपातिक सदस्य विभाग र जिम्मेवारी
आदिवासी जनजाति नन्दा गुरुङ
  • सभाको सभामुख
सुर्खेत २ (क) यमलाल कँडेल
  • संसदीय दलको नेता
दैलेख २ (ख) विनोदकुमार शाह
जुम्ला १ (ख) टेकराज पछाई
मुगु १ (क) जीतबहादुर मल्ल
डोल्पा १ (क) शेरबहादुर बुढा
खस आर्य, पिछडिएको क्षेत्र कलबहादुर हमाल
खस आर्य दक्षिण शाही
खस आर्य तुलसा मल्ल
दलित, पिछडिएको क्षेत्र गमता विश्वकर्मा
नेकपा (एकीकृत समाजवादी) (१)
निर्वाचन क्षेत्र/समानुपातिक सदस्य विभाग र जिम्मेवारी
खस आर्य कल्याणी खड्का
राष्ट्रिय प्रजातन्त्र पार्टी (१)
निर्वाचन क्षेत्र/समानुपातिक सदस्य विभाग र जिम्मेवारी
खस आर्य सन्तोषी शाही
स्वतन्त्र (१)
निर्वाचन क्षेत्र/समानुपातिक सदस्य विभाग र जिम्मेवारी
जुम्ला १ (क) देवेन्द्रबहादुर शाही

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Elections announced for November 20", Kantipur Media Group, ५ अगस्ट २०२२, अन्तिम पहुँच २ डिसेम्बर २०२२ 
  2. "सुरू भए सातै प्रदेशसभा", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०२ 
  3. "कर्णाली प्रदेश सभाको पहिलो बैठक आज, सभामुख चयन गर्न मिति तोक्ने", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०२ 
  4. "Karnali elects its first female Speaker", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-१५ 
  5. "कर्णालीको उपसभामुखमा न्यौपाने निर्वाचित", नयाँ पत्रिका (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१८ 
  6. "Karnali Chief Minister Sharma, two ministers sworn in", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-१२ 
  7. "Jeevan Bahadur Shahi elected Congress PP leader in Karnali", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१२-२५ 
  8. "Raj Kumar Sharma elected provincial assembly party leader of CPN (Maoist Centre)", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१२-२८ 
  9. "CPN-UML elects Yamalal Kandel its leader of provincial assembly party in Karnali", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१२-२८ 
  10. "आयोगद्वारा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा दलहरुले प्राप्त गरेको मत र सिट संख्या निर्धारण", निर्वाचन आयोग (नेपालीमा), ७ डिसेम्बर २०२२, अन्तिम पहुँच १२ डिसेम्बर २०२२  वेब्याक मेसिन अभिलेखिकरण १२ डिसेम्बर २०२२ मिति
  11. "कर्णालीमा पहिलो दल बन्यो कांग्रेस, माओवादी दोस्रो", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-०६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]