पहिलो सुदूरपश्चिम प्रदेश सभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पहिलो सुदूरपश्चिम प्रदेश सभा
दोस्रो सभा
विस्तृत विवरण
वैधानिक निकायसुदूरपश्चिम प्रदेश सभा
क्षेत्राधिकारसुदूरपश्चिम प्रदेश, नेपाल
सभाकक्षजिल्ला समन्वय समिति बैठक कक्ष, धनगढी, कैलाली जिल्ला
अवधिवि.सं. २०७४ माघ २१ – वि.सं. २०७९ असोज १
निर्वाचनसुदूरपश्चिम प्रदेश सभा निर्वाचन
सरकारत्रिलोचन भट्ट मन्त्रिपरिषद्
वेबसाइटpga.p7.gov.np
प्रदेश सभा
सदस्य५३
सभामुखअर्जुनबहादुर थापा (एमाले)
उप सभामुखनिर्मला बादल जोशी (माओवादी)
मुख्यमन्त्रीत्रिलोचन भट्ट (माओवादी)
प्रतिपक्ष दलको नेतारणबहादुर रावल (कांग्रेस)
प्रकाशबहादुर शाह (एमाले)

सुदूरपश्चिम प्रदेशको पहिलो प्रदेश सभा वि.सं. २०७४ माघ २१ मा गठन भएको थियो। वि.सं. २०७४ मा सुदूरपश्चिम प्रदेश सभा निर्वाचन सम्पन्न भएपछि यो सभाको गठन भएको थियो। सुदूरपश्चिम प्रदेश सभामा ५३ सदस्य निर्वाचित भएका थिए, जसमध्ये ३२ प्रत्यक्ष निर्वाचनबाट र २१ जना समानुपातिक प्रतिनिधित्व प्रणालीबाट निर्वाचित भएका थिए। यो सभाको अवधि वि.सं. २०७४ माघ २१[१] मा सुरु भएर वि.सं. २०७९ असोज १ मा समाप्त भएको थियो। सभाको कार्यकालमा नेकपा (माओवादी केन्द्र)बाट त्रिलोचन भट्ट मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। यो सभाको सभामुखमा अर्जुनबहादुर थापा रहेका थिए भने उपसभामुख निर्मला बादल जोशी रहेकी थिइन्।[२][३]

रचना[सम्पादन गर्नुहोस्]

राजनीतिक दल सिटहरू
चुनावपछि विघटनको समयमा
नेकपा (एकीकृत समाजवादी) - १४
नेकपा (माओवादी केन्द्र) १४ १३
नेपाली कांग्रेस १२ ११
नेकपा (एमाले) २५ ११
लोकतान्त्रिक समाजवादी पार्टी -
जनता समाजवादी पार्टी -
राष्ट्रिय जनता पार्टी नेपाल -
रिक्त -
कुल ५३ ५३

नेताहरू[सम्पादन गर्नुहोस्]

वक्ताहरू[सम्पादन गर्नुहोस्]

  • प्रदेश सभाका सभामुख : माननीय अर्जुनबहादुर थापा[२]
    • प्रदेश सभा उपसभामुख निर्मला बादल जोशी[४]

संसदीय दलका नेताहरू[सम्पादन गर्नुहोस्]

सचेतकहरू[सम्पादन गर्नुहोस्]

सदस्यहरूको सूची[सम्पादन गर्नुहोस्]

निर्वाचन क्षेत्र/रिक्त भएमा, (समानुपातिक समूह) सदस्य राजनीतिक दल
अछाम २(क) अक्कलबहादुर रावल नेकपा (माके)
कैलाली ३(ख) अमरबहादुर साउद नेकपा (एस)
अम्बीकुमारी थापा नेपाली कांग्रेस
अर्चना गहतराज नेकपा (एमाले)
बझाङ १(क) अर्जुनबहादुर थापा नेकपा (एमाले)
अछाम २(ख) बलबहादुर सोडारी नेकपा (एस)
बाजुरा १(क) बलदेव रेग्मी नेकपा (एमाले)
डोटी १(क) भरतकुमार खड्का नेपाली कांग्रेस
विनितादेवी चौधरी नेकपा (माके)
कैलाली ३(क) वीरमान चौधरी नेकपा (माके)
चुनकुमारी चौधरी नेकपा (एस)
बझाङ १(ख) देवकी मल्ल (थापा) नेकपा (माके)
देवराज पाठक नेपाली कांग्रेस
दिव्यश्वरी शाह नेपाली कांग्रेस
कैलाली ५(ख) डिल्लीराज पन्त नेपाली कांग्रेस
कैलाली ४(क) दीर्घबहादुर सोडारी नेकपा (एस)
दुर्गाकुमारी कामी नेकपा (एस)
दार्चुला १(क) गेलबु सिंह बोहरा नेकपा (एमाले)
गोविन्दराज बोहरा नेपाली कांग्रेस
हनता नेपाली नेकपा (माके)
अछाम १(क) हर्कबहादुर कुँवर नेकपा (एमाले)
कैलाली १(क) कृष्ण चौधरी लोकतान्त्रिक समाजवादी पार्टी
कैलाली ४(ख) कृष्णराज सुवेदी नेकपा (एमाले)
कञ्चनपुर १(ख) कुलवीर चौधरी नेकपा (एस)
कुमारीनन्द बम नेपाली कांग्रेस
कुन्ती जोशी नेकपा (माके)
कञ्चनपुर २(ख) लालबहादुर खड्का नेकपा (एस)
बैतडी १(ख) लिलाधर भट्ट नेकपा (एमाले)
कञ्चनपुर २(क) महेश दत्त जोशी नेकपा (माके)
मालामती राणा थारु जनता समाजवादी पार्टी
दार्चुला १(ख) मानबहादुर धामी नेकपा (माके)
कञ्चनपुर ३(ख) मानबहादुर सुनार नेकपा (माके)
मनाकुमारी साउद नेकपा (एस)
माया भट्ट नेकपा (एस)
माया तामाङ (बोहरा) नेकपा (एस)
कैलाली २(ख) नन्दबहादुर साउद नेकपा (माके)
कैलाली ५(क) नेपालु चौधरी नेकपा (एमाले)
निर्मला बादल (जोशी) नेकपा (माके)
डडेल्धुरा १(क) पठानसिंह बोहरा नेकपा (एमाले)
बाजुरा १(ख) प्रकाशबहादुर शाह नेकपा (एमाले)
कञ्चनपुर ३(क) प्रकाश रावल नेकपा (एस)
बैतडी १(क) प्रेमप्रकाश भट्ट नेकपा (माके)
पूर्णा जोशी नेकपा (एस)
कैलाली १(ख) रणबहादुर रावल नेपाली कांग्रेस
कैलाली २(क) रतनबहादुर थापा नेकपा (एमाले)
श्यामलाल राणा थारु नेपाली कांग्रेस
सुशीला बुढाथोकी नेकपा (एस)
कञ्चनपुर १(क) तारा लामा तामाङ नेकपा (एस)
टेकबहादुर रैका आउजी नेपाली कांग्रेस
डोटी १(ख) त्रिलोचन भट्ट नेकपा (माके)
उमादेवी बादी नेपाली कांग्रेस

परिवर्तनहरू[सम्पादन गर्नुहोस्]

निर्वाचन क्षेत्र/समानुपातिक समूह सदस्य राजनीतिक दल रिक्त मिति रिक्तताको कारण नयाँ सदस्य राजनीतिक दल
अछाम १ (ख) झपट बहादुर बोहरा नेकपा (माओवादी केन्द्र) १९ अप्रिल २०२१ राजीनामा [६]
डडेल्धुरा १(ख) कर्णबहादुर मल्ल नेपाली कांग्रेस २८ अप्रिल २०२२ राजीनामा [७]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Trilochan Bhatta becomes Province 7 chief minister", The Himalayan Times (अङ्ग्रेजीमा), १६ फेब्रुअरी २०१८, मूलबाट ८ जुलाई २०२१ (निर्वाचन क्षेत्र)-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०२१ 
  2. २.० २.१ "Speakers elected in provinces 3, 7", The Himalayan Times (en-USमा), २०१८-०२-११ (निर्वाचन क्षेत्र), अन्तिम पहुँच २०१८-०३-२७ 
  3. "CM Bhatta assumes office in Province 7", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-०१-०१ 
  4. "Nirmala Badal (Joshi) deputy speaker of Province 7; CM Bhatta and other ministers assume offices", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-२७ 
  5. "Trilochan Bhatta becomes Province 7 chief minister", The Himalayan Times (en-USमा), २०१८-०२-१६, अन्तिम पहुँच २०१८-०३-२७ 
  6. "Post of province assembly member, Bohara, falls vacant", nepalnews.com, अन्तिम पहुँच २०२२-०४-११ 
  7. Express, The Annapurna, "Province Assembly member Malla announces to resign from his post", The Annapurna Express (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०५-२०