आम निर्वाचन २०४८ का निर्वाचित सांसदहरू
स्वरूप
नेपालको दोस्रो प्रतिनिधि सभा | |||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| |||||||||||||||
विस्तृत विवरण | |||||||||||||||
वैधानिक निकाय | नेपाल अधिराज्यको व्यवस्थापिका संसद | ||||||||||||||
क्षेत्राधिकार | नेपाल अधिराज्य | ||||||||||||||
सभाकक्ष | ग्यालरी बैठक | ||||||||||||||
अवधि | २०४८ असार ६ – २०५१ असार २७ | ||||||||||||||
निर्वाचन | आम निर्वाचन २०४८ | ||||||||||||||
सरकार | गिरिजाप्रसाद कोइराला मन्त्रिपरिषद्, २०४८ | ||||||||||||||
प्रतिनिधि सभा | |||||||||||||||
सदस्य | २०५ | ||||||||||||||
सभामुख | दमननाथ ढुङ्गाना (नेपाली काङ्ग्रेस) | ||||||||||||||
उपसभामुख | महन्थ ठाकुर (नेपाली काङ्ग्रेस) | ||||||||||||||
प्रधानमन्त्री | गिरिजाप्रसाद कोइराला (नेपाली काङ्ग्रेस) | ||||||||||||||
प्रतिपक्ष दलको नेता | मनमोहन अधिकारी (एमाले) | ||||||||||||||
सत्र | |||||||||||||||
|
यो आम निर्वाचन २०५१ र त्यसपछिको उपनिर्वाचनमा प्रतिनिधि सभामा निर्वाचित सांसदहरूको सूची हो।
सूची निर्वाचन क्षेत्रद्वारा व्यवस्थित गरिएको छ। दमननाथ ढुङ्गानाले सभामुख, गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री र मनमोहन अधिकारीले प्रतिपक्ष दलको नेताको रूपमा काम गरेका थिए।
संरचना
[सम्पादन गर्नुहोस्]दल | सदस्य | |||
---|---|---|---|---|
निर्वाचन पश्चात् | विघटनको बेलामा | |||
नेपाली काङ्ग्रेस | ११० | ११४ | ||
नेकपा (एमाले) | ६९ | ६८ | ||
संयुक्त जनमोर्चा नेपाल | ९ | ९ | ||
नेपाल सद्भावना पार्टी | ६ | ६ | ||
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) | ३ | — | ||
राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) | १ | — | ||
राष्ट्रिय प्रजातन्त्र पार्टी[क] | — | ४ | ||
नेकपा (प्रजातान्त्रिक)[ख] | २ | — | ||
नेकपा (संयुक्त) | — | २ | ||
नेपाल मजदुर किसान पार्टी | २ | २ | ||
स्वतन्त्र | ३ | — | ||
जम्मा | २०५ | २०५ |
नेतृत्व
[सम्पादन गर्नुहोस्]कार्यकारी
[सम्पादन गर्नुहोस्]- प्रतिनिधि सभाको सभामुख: दमननाथ ढुङ्गाना (नेपाली काङ्ग्रेस)
- प्रतिनिधि सभाको उपसभामुख: महन्थ ठाकुर (नेपाली काङ्ग्रेस)
संसदीय दल
[सम्पादन गर्नुहोस्]- नेपालको प्रधानमन्त्री: सम्माननीय गिरिजाप्रसाद कोइराला (नेपाली काङ्ग्रेस)
- प्रतिपक्ष दलको नेता: माननीय मनमोहन अधिकारी (नेकपा (एमाले))
- संसदीय दलको नेता संयुक्त जनमोर्चा नेपाल:
- माननीय लिलामणि पोखरेल (२०५० असार १६ सम्म)
- माननीय अमिक शेरचन (२०५० असार १६ देखि)
- संसदीय दलको नेता नेपाल सद्भावना पार्टी: माननीय गजेन्द्रनारायण सिंह
सचेतकहरू
[सम्पादन गर्नुहोस्]- नेपाली काङ्ग्रेसको प्रमुख सचेतक:
- माननीय गोविन्दराज जोशी (२०४८ पुस १४ सम्म)
- माननीय तारिणीदत्त चटौत (२०४८ फागुन २ देखि)
- नेपाली काङ्ग्रेसको सचेतक:
- माननीय सुरेन्द्रप्रसाद चौधरी (२०४८ पुस १४ सम्म)
- माननीय चिनकाजी श्रेष्ठ (२०४८ फागुन २ देखि)
निर्वाचित सांसदहरू
[सम्पादन गर्नुहोस्]उप-निर्वाचन
[सम्पादन गर्नुहोस्]निर्वाचन क्षेत्र | बहालवाला सदस्य | दल | रिक्तताको कारण | नयाँ सदस्य | दल | उप-निर्वाचन | ||
---|---|---|---|---|---|---|---|---|
सुनसरी ३ | गिरिजाप्रसाद कोइराला | नेपाली काङ्ग्रेस | मोरङ १ बाट निर्वाचित | प्रकाश कोइराला | नेपाली काङ्ग्रेस | वि.सं २०४९ | ||
काठमाडौँ ५ | मदन भण्डारी | नेकपा (एमाले) | काठमाडौँ १बाट निर्वाचित | कृष्णगोपाल श्रेष्ठ | नेकपा (एमाले) | |||
काठमाडौँ १ | मदन भण्डारी | नेकपा (एमाले) | निधन | विद्यादेवी भण्डारी | नेकपा (एमाले) | वि.सं २०५०[१] | ||
झापा १ | द्रोणप्रसाद आचार्य | नेकपा (एमाले) | निधन | कृष्णप्रसाद सिटौला | नेपाली काङ्ग्रेस |
दलबदल
[सम्पादन गर्नुहोस्]निर्वाचन क्षेत्र | नाम | देखि | बाट | मिति | स्रोत | ||
---|---|---|---|---|---|---|---|
बाग्लुङ ३ | ओमकारप्रसाद गौचन | स्वतन्त्र | नेपाली काङ्ग्रेस | २०४८ असार ५ | [२] | ||
रौतहट ३ | गोविन्द चौधरी | २०४८ असार ६ | |||||
सिराह ४ | राजदेव गोहित | ||||||
दार्चुला २ | अम्बरबहादुर सिंह | राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) | राष्ट्रिय प्रजातन्त्र पार्टी | ||||
सिन्धुपाल्चोक ३ | पशुपति शमशेर राणा | राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) | |||||
नुवाकोट १ | प्रकाशचन्द्र लोहनी | ||||||
रसुवा १ | रामकृष्ण उपाध्याय |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "बिभिन्न जिल्लाका निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाका सदस्यमा निर्वाचित हुनु भएको", rajpatra.dop.gov.np, अन्तिम पहुँच २०२०-१२-११।
- ↑ "संसदीय विवरण पुस्तिका, प्रतिनिधि सभा (२०४८ - २०५१)", सङ्घीय संसद।