सामग्रीमा जानुहोस्

दिलेन्द्रप्रसाद बडू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(दिलेन्द्र प्रसाद बडूबाट अनुप्रेषित)
दिलेन्द्र प्रसाद बडू
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री
पद बहाली
वि.सं. २०७८ असोज २२
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीशेरबहादुर देउवा
पूर्वाधिकारीलेखराज भट्ट
नेपाली कांग्रेसको सूचीबाट संसद सदस्य, प्रतिनिधि सभा
पद बहाली
वि.सं. २०७४ फागुन २०
संसद सदस्य, प्रतिनिधि सभा
कार्यकाल
वि.सं. २०५६ वैशाख  वि.सं. २०५९ वैशाख
पूर्वाधिकारीप्रेम सिंह धामी
उतराधिकारीलक्ष्मण दत्त जोशी
निर्वाचन क्षेत्रदार्चुला १ (निर्वाचन क्षेत्र)
कार्यकाल
वि.सं. २०४८ वैशाख  वि.सं. २०५१ साउन
पूर्वाधिकारीनिर्वाचन क्षेत्र स्थापित
उतराधिकारीप्रेम सिंह धामी
निर्वाचन क्षेत्रदार्चुला १ (निर्वाचन क्षेत्र)
व्यक्तिगत विवरण
जन्म (1954-01-09) ९ जनवरी १९५४ (उमेर ७२)[]
राजनीतिक दलनेपाली कांग्रेस
जीवनसाथीमाधवी बडू
सन्तान
अभिभावकs
  • नन्दी बडू (बुबा)
  • कलशा देवी बडू (आमा)
वेबसाइटआधिकारिक वेबसाइट

Deprecated parameter primeminister

दिलेन्द्र प्रसाद बडू एक नेपाली राजनीतिज्ञ र नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुन्।[] समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भई हाल उनी प्रतिनिधि सभा सदस्य हुनुका साथै उनी राज्य व्यवस्था तथा सुशासन समितिको संसदीय समितिमा रहेका छन्।[] यसअघि उनी नेपाली कांग्रेसको तर्फबाट उनी २०५६ को निर्वाचनमा प्रतिनिधि सभामा निर्वाचित भएका थिए।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]