पहिलो कर्णाली प्रदेश सभा
स्वरूप
पहिलो कर्णाली प्रदेश सभा | |||
---|---|---|---|
| |||
विस्तृत विवरण | |||
वैधानिक निकाय | कर्णाली प्रदेश सभा | ||
क्षेत्राधिकार | कर्णाली प्रदेश, नेपाल | ||
सभाकक्ष | जलस्रोत एकाई कार्यालय, वीरेन्द्रनगर, सुर्खेत जिल्ला | ||
अवधि | वि.सं. २०७४ माघ २१ – वि.सं. २०७९ असोज १ | ||
निर्वाचन | कर्णाली प्रदेश सभा निर्वाचन | ||
सरकार | महेन्द्रबहादुर शाही मन्त्रिपरिषद् जीवनबहादुर शाही मन्त्रिपरिषद् | ||
वेबसाइट | pga | ||
प्रदेश सभा | |||
सदस्य | ४० | ||
सभामुख | राजबहादुर शाही (एमाले) | ||
उप सभामुख | पुष्पा घर्ती (विष्ट) (माओवादी) | ||
मुख्यमन्त्री | महेन्द्रबहादुर शाही (माओवादी) जीवनबहादुर शाही (कांग्रेस) | ||
प्रतिपक्ष दलको नेता | जीवनबहादुर शाही (कांग्रेस) यमलाल कँडेल (एमाले) |
कर्णाली प्रदेशको पहिलो प्रदेश सभा वि.सं. २०७४ माघ २१ मा गठन भएको थियो। वि.सं. २०७४ मा कर्णाली प्रदेश सभा निर्वाचन सम्पन्न भएपछि यो सभाको गठन भएको थियो। कर्णाली प्रदेश सभामा ४० सदस्य निर्वाचित भएका थिए, जसमध्ये २४ प्रत्यक्ष निर्वाचनबाट र १६ जना समानुपातिक प्रतिनिधित्व प्रणालीबाट निर्वाचित भएका थिए। यो सभाको अवधि वि.सं. २०७४ माघ २१ मा सुरु भएर वि.सं. २०७९ असोज १ मा समाप्त भएको थियो। सभाको कार्यकालमा नेकपा (माओवादी केन्द्र)बाट महेन्द्रबहादुर शाही र नेपाली कांग्रेसका जीवनबहादुर शाहीले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।[१][२] यो सभाको सभामुखमा राजबहादुर शाही र उपसभामुखमा पुष्पा घर्ती (विष्ट) रहेका थिए।[३]
रचना
[सम्पादन गर्नुहोस्]राजनीतिक दल | सिटहरू | ||
---|---|---|---|
चुनावपछि | विघटनको समयमा | ||
नेकपा (एमाले) | २० | १३ | |
नेकपा (माओवादी केन्द्र) | १३ | ११ | |
नेपाली कांग्रेस | ६ | ६ | |
नेकपा (एकीकृत समाजवादी) | - | ३ | |
राष्ट्रिय प्रजातन्त्र पार्टी | १ | १ | |
खाली | - | ६ | |
कुल | ४० | ४० |
नेताहरू
[सम्पादन गर्नुहोस्]वक्ता
[सम्पादन गर्नुहोस्]संसदीय दलका नेताहरू
[सम्पादन गर्नुहोस्]- सभामुख (नेपाली कांग्रेस): माननीय जीवनबहादुर शाही[४]
- विपक्षी नेता (नेकपा (एमाले)): यमलाल कँडेल [४]
- संसदीय दलका नेता (नेकपा (माओवादी केन्द्र)): महेन्द्रबहादुर शाही
- संसदीय दलको नेता (राष्ट्रिय प्रजातन्त्र पार्टी) : सोशिला शाही
सचेतक
[सम्पादन गर्नुहोस्]- सरकार प्रमुख सचेतक (नेपाली कांग्रेस): हिमबहादुर शाही
- सचेतक (नेपाली कांग्रेस): अमृता शाही[४]
- विपक्षी प्रमुख सचेतक (नेकपा (एमाले)): गुलाबजङ्ग शाह[५]
सदस्यहरू
[सम्पादन गर्नुहोस्]परिवर्तनहरू
[सम्पादन गर्नुहोस्]निर्वाचन क्षेत्र/समानुपातिक समूह | सदस्य | राजनीतिक दल | रिक्त मिति | रिक्तताको कारण | नयाँ सदस्य | राजनीतिक दल | ||
---|---|---|---|---|---|---|---|---|
दैलेख १(क) | धर्मराज रेग्मी | नेकपा (माओवादी केन्द्र) | वि.सं. २०७७ चैत ३० | राजीनामा[६] | ||||
दैलेख १(ख) | अमर बहादुर थापा | नेकपा (एमाले) | वि.सं. २०७८ वैशाख १० | पार्टीबाट निष्कासन[७] | ||||
सल्यान १(ख) | प्रकाश ज्वाला | |||||||
डोल्पा १(क) | नन्द सिंह बुढा | |||||||
कालिकोट १(क) | कुर्मराज शाही | |||||||
सुर्खेत १(क) | थम्मर बहादुर विष्ट | नेकपा (माओवादी केन्द्र) | वि.सं. २०७८ चैत ६ | पार्टीबाट निष्कासन[८] |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Shahi appointed Province 6 CM", The Himalayan Times (अङ्ग्रेजीमा), १६ फेब्रुअरी २०१८, मूलबाट ८ जुलाई २०२१ (निर्वाचन क्षेत्र)-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०२१।
- ↑ "Province 1, Karnali get new chief ministers", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-०६-०३।
- ↑ ३.० ३.१ "Raj Bahadur Shahi elected unopposed as Speaker of Province 6" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-२७।
- ↑ ४.० ४.१ ४.२ ४.३ "प्रदेशसभा सदस्य | प्रदेश सभा सचिवालय", pga.karnali.gov.np, अन्तिम पहुँच २०२२-०४-११। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०३-०७ मिति"प्रदेशसभा सदस्य | प्रदेश सभा सचिवालय" वेब्याक मेसिन अभिलेखिकरण २०२३-०२-०८ मिति. pga.karnali.gov.np. Retrieved 2022-04-11.
- ↑ "No-confidence motion against Karnali chief minister to be withdrawn", The Himalayan Times (en-USमा), २०२०-१०-२१ (निर्वाचन क्षेत्र), अन्तिम पहुँच २०२१-०१-०१।
- ↑ रातोपाटी, "कर्णालीका सांसद धर्मराज रेग्मी पदमुक्त", RatoPati (Nepaliमा), अन्तिम पहुँच २०२२-०४-११।
- ↑ RSS, "UML takes action against four Karnali Province Assembly members", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०४-११।
- ↑ "Maoist Karnali Chief Whip Bista suspended", English.MakaluKhabar.com (en-USमा), अन्तिम पहुँच २०२२-०४-११।