सामग्रीमा जानुहोस्

पहिलो हिक्मतकुमार कार्की मन्त्रिपरिषद्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पहिलो हिक्मतकुमार कार्की मन्त्रिपरिषद्
कोशी प्रदेशको ४औँ मन्त्रिपरिषद्
मुख्यमन्त्री कार्की
गठन मितिवि.सं. २०७९ पुस २५
भङ्ग मितिवि.सं. २०८० असार २२
सदस्य र सङ्गठन
प्रमुखपर्शुराम खापुङ
मुख्यमन्त्रीहिक्मतकुमार कार्की
मन्त्रीहरूको सं.
हटाइएका मन्त्रीहरू३ राजिनामा
कुल मन्त्री सं.
राजनीतिक दल
सभामा स्थितिप्रदेश सभा
६० / ९३(६५%)
प्रतिपक्षी दल     नेपाली कांग्रेस
प्रतिपक्षी नेताउद्धव थापा[]
इतिहास
निर्वाचन(हरू)२०७९
संसद कार्यकाल(हरू)५ वर्ष
पूर्वाधिकारीराजेन्द्र राई मन्त्रिपरिषद्
उत्तराधिकारीपहिलो उद्धव थापा मन्त्रिपरिषद्

हिक्मतकुमार कार्कीको मन्त्रिपरिषद् कोशी प्रदेशको चौथो प्रदेश सरकार हो। हिक्मत कुमार कार्कीले वि.सं. २०७९ पुस २५[] मा कोशी प्रदेशको मुख्यमन्त्रीको सपथ लिएपछि वर्तमान मन्त्रिपरिषद्को गठन भएको हो।[]

कार्की वि.सं. २०७९ पुस २५ मा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। उनको मुख्यमन्त्रीको दाबीलाई नेकपा (माओवादी केन्द्र), जसपा-नेराप्रपाले समर्थन गरेको थियो। उनले विश्वासको मतमा ३२ को विरुद्ध ५९ मत प्राप्त गरेका थिए।[][]

वर्तमान मन्त्रीहरू

[सम्पादन गर्नुहोस्]
क्र.सं. पोर्टफोलियो मन्त्री पोर्ट्रेट राजनीतिक पार्टी पदभार ग्रहण गरे पदभार छोडेको
माननीय मन्त्रीहरू
मुख्यमन्त्री हिक्मतकुमार कार्की
Rt-Hon Hikmat Kumar Karki.jpg
नेकपा (एमाले) वि.सं. २०७९ पुस २५[][][] वि.सं. २०८० असार २२
आर्थिक मामिला तथा योजना मन्त्री
आर्थिक मामिला तथा योजना मन्त्री
खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री तिलकुमार मेन्याङ्बो लिम्बु नेकपा (एमाले) वि.सं. २०७९ पुस २५[][] वि.सं. २०८० असार २२
स्वास्थ्य मन्त्री वि.सं. २०८० जेठ १७[१०] वि.सं. २०८० असार २२
उद्योग,कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला राप्रपा वि.सं. २०७९ पुस २५[][] वि.सं. २०८० असार २२
भौतिक पूर्वाधार विकास मन्त्री वि.सं. २०८० जेठ २४[११][१२] वि.सं. २०८० असार २२
सामाजिक विकास मन्त्री बुद्धकुमार राजभण्डारी नेकपा (एमाले) वि.सं. २०७९ माघ ६[१३][] वि.सं. २०८० असार २२
पर्यटन, वन तथा वातावरण मन्त्री वि.सं. २०८० जेठ २४[११][१२] वि.सं. २०८० असार २२

पूर्व मन्त्रीहरू

[सम्पादन गर्नुहोस्]
क्र.सं. पोर्टफोलियो मन्त्री पोर्ट्रेट राजनीतिक पार्टी पदभार ग्रहण गरे पदभार छोडेको
माननीय मन्त्रीहरू
मुख्यमन्त्री हिक्मतकुमार कार्की
Rt-Hon Hikmat Kumar Karki.jpg
नेकपा (एमाले) वि.सं. २०७९ पुस २५[१४][१५][] वि.सं. २०८० असार २२
आर्थिक मामिला तथा योजना मन्त्री
आर्थिक मामिला तथा योजना मन्त्री
खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री तिलकुमार मेन्याङ्बो लिम्बु नेकपा (एमाले) वि.सं. २०७९ पुस २५[][] वि.सं. २०८० असार २२
सडक पूर्वाधार तथा सहरी विकास मन्त्री दुर्गाप्रसाद चापागाईं नेकपा (माके) वि.सं. २०७९ माघ ६[१३][] वि.सं. २०७९ फाल्गुन २२
भौतिक पूर्वाधार विकास मन्त्री वि.सं. २०७९ फाल्गुन २२ वि.सं. २०८० जेठ २४
उद्योग,कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला राप्रपा वि.सं. २०७९ पुस २५[][] वि.सं. २०८० असार २२
पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य नेकपा (माके) वि.सं. २०७९ माघ ६[१३][] वि.सं. २०८० जेठ २४
सामाजिक विकास मन्त्री बुद्धकुमार राजभण्डारी नेकपा (एमाले) वि.सं. २०७९ माघ ६[१३][] वि.सं. २०८० असार २२
स्वास्थ्य मन्त्री निर्मला लिम्बु जसपा वि.सं. २०७९ पुस २५[][] वि.सं. २०८० जेठ १७

दल अनुसार मन्त्री

[सम्पादन गर्नुहोस्]
राजनीतिक दल मन्त्रिपरिषद्को मन्त्री प्रदेश राज्य मन्त्री जम्मा मन्त्रीहरू
नेकपा (एमाले)
नेकपा (माके)
राप्रपा
जसपा-ने

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "प्रदेश १ को कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा, सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निभाउने", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८
  2. "प्रदेश १ का मुख्यमन्त्री कार्कीको शपथ आज", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८
  3. कर्ण, राकेश, "प्रदेश १ मा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८
  4. सुवेदी, विनोद, "प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८
  5. लम्साल, गणेश, "प्रदेश १ का नयाँ मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८[स्थायी मृत कडी]
  6. "हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ अभिलेखिकरण २०२३-०४-१८ वेब्याक मेसिन
  7. न्यौपाने, अनन्तराज, "प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त, को हुन् कार्की?", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८
  8. 1 2 3 4 5 6 7 8 9 10 11 "कोशी प्रदेशका मन्त्री, कसको कति सम्पत्ति ?", नेपाल प्रेस (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८
  9. 1 2 3 4 5 रिमाल, कमल, "माओवादी विना प्रदेश १ मा सरकार गठन", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८
  10. "मन्त्रिलाई थप अर्को मन्त्रालयको जिम्मेवारि तोकिएको सम्बन्धी सूचना", moial.koshi.gov.np, मूलबाट २०२३-०६-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२६-०४-०७
  11. 1 2 Press, Koshi, "कोशी प्रदेश: राजभण्डारीलाई पर्यटन र सिटौलालाई भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी थपियो", Koshi Press (ne-NPमा), अन्तिम पहुँच २०२६-०४-०७
  12. 1 2 "मन्त्रीलाई थप अर्को मन्त्रालयको जिम्मेवारी तोकिएको सम्बन्धी सूचना", moial.koshi.gov.np, मूलबाट २०२३-०६-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२६-०४-०७
  13. 1 2 3 4 बहाब, कृष्ण, "प्रदेश १ को मन्त्रालय भागवण्डा टुंगियो, कसलाई कुन मन्त्रालय ?", शिलापत्र (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८
  14. "हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ अभिलेखिकरण २०२३-०४-१८ वेब्याक मेसिन
  15. न्यौपाने, अनन्तराज, "प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त, को हुन् कार्की?", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]