सरोजकुमार यादव मन्त्रिपरिषद्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सरोजकुमार यादव मन्त्रिपरिषद्
मधेश प्रदेशको दोस्रो मन्त्रिपरिषद्
मुख्यमन्त्री यादव
गठन मितिवि.सं. २०७९ पुस २९
सदस्य र सङ्गठन
प्रमुखहरि शंकर मिश्र
मुख्यमन्त्रीसरोज कुमार यादव
मन्त्रीहरूको सं.
दल सङ्ख्या
सभामा स्थितिप्रदेश सभा
१०२ / १०७ (९५%)
प्रतिपक्षी दल     नेकपा (एमाले) (२२)
प्रतिपक्षी नेतासरोज यादव[१]
इतिहास
निर्वाचन(हरू)२०७९
संसद कार्यकाल(हरू)५ वर्ष
पूर्वाधिकारीलालबाबु राउत मन्त्रिपरिषद्

सरोज कुमार यादवको मन्त्रिपरिषद् मधेश प्रदेशको दोस्रो प्रदेश सरकार हो। सरोज कुमार यादवले वि.सं. २०७९ पुस २९ मा मधेश प्रदेशको मुख्यमन्त्रीको सपथ लिएपछि मन्त्रिपरिषद्को गठन भएको हो।[२][३]

इतिहास[सम्पादन गर्नुहोस्]

यादव वि.सं. २०७९ पुस २९ मा मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। उनको मुख्यमन्त्रीको दाबीलाई नेकपा (एमाले), नेपाली कांग्रेस, जनमत पार्टी, लोसपा-ने, नेकपा (माओवादी केन्द्र), जसपा-ने, राप्रपा, नेकपा (एस), नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टीस्वतन्त्र समेतले समर्थन गरेको थियो। उनले विश्वासको मतमा १०२ को विरुद्ध १०२ मत प्राप्त गरेका थिए।[४][५]

मन्त्रालयहरू[सम्पादन गर्नुहोस्]

वर्तमान गठन[सम्पादन गर्नुहोस्]

सि.नं. जिम्मेवारी धारक राजनीतिक दल पदभार पदमुक्त
मन्त्रिपरिषद्को मन्त्री
मुख्यमन्त्री
भौतिक पुर्वाधार विकास मन्त्रालय
कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय
गृह तथा सञ्चार मन्त्रालय
महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय
सरोज कुमार यादव जसपा वि.सं. २०७९ पुस २९[६][७][८] पदासिन
अर्थ मन्त्री संजय कुमार यादव जसपा वि.सं. २०७९ पुस २९[९][१०][८] पदासिन
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुमार कुशवाहा जनमत पार्टी वि.सं. २०७९ पुस २९[९][८] पदासिन
शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश प्रसाद यादव जनमत पार्टी वि.सं. २०७९ माघ २०[११][८][१२] पदासिन
सामाजिक विकास मन्त्री सुरिता कुमारी साह जसपा वि.सं. २०७९ माघ २०[११][८][१२] पदासिन
खानेपानी तथा ऊर्जा विकास मन्त्री सिंहासन साह कलवार जसपा वि.सं. २०७९ माघ २०[११][८][१२] पदासिन
उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादव नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ २०[११][८][१२] पदासिन
मन्त्रिपरिषद्को राज्य मन्त्री
सामाजिक विकास राज्य मन्त्री शेख अवुल कलाम आजाद जसपा वि.सं. २०७९ माघ २०[११][८][१२] पदासिन
भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री संजय कुमार यादव जनमत पार्टी वि.सं. २०७९ माघ २०[११][८][१२] पदासिन
उद्योग, पर्यटन तथा वन राज्य मन्त्री रहवर अंसारी नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ २०[११][८][१२] पदासिन

दल अनुसार मन्त्री[सम्पादन गर्नुहोस्]

राजनीतिक दल मन्त्रिपरिषद्को मन्त्री प्रदेश राज्य मन्त्री जम्मा मन्त्रीहरू
जसपा-ने
जनमत पार्टी
नेकपा (माके)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "मधेश प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  2. महतो, गोविन्द, "मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  3. "मधेसका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  4. यादव, सुरेन्द्र, "मधेस प्रदेशसभाका मुख्यमन्त्री यादवलाई सबै सांसदले दिए विश्वासको मत", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  5. "मधेसका मुख्यमन्त्री सरोज यादवलाई सिंगो सदनको विश्वास", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  6. महतो, शैलेन्द्र, "मधेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  7. महतो, गोविन्द, "मधेसमा ६ मन्त्री र ३ राज्यमन्त्रीले लिए सपथ, सरकारमा गएन माओवादी", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  8. ८.०० ८.०१ ८.०२ ८.०३ ८.०४ ८.०५ ८.०६ ८.०७ ८.०८ ८.०९ "मधेश प्रदेशको मन्त्री परिषदमा १५ मन्त्री, रौतहटले पाँच मन्त्री पाँउदा राजधानी धनुषा शुन्य", एसपी खबर (नेपालीमा), २०२३-०२-०७, अन्तिम पहुँच २०२३-०४-१८ 
  9. ९.० ९.१ "मधेश प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीसहित ३ मन्त्रीले लिए शपथ", थाहा खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  10. "मधेस प्रदेश: अर्थ मन्त्री संजय यादवले गरे पदभार ग्रहण", शिरिष न्युज (नेपालीमा), २०२३-०१-२९, अन्तिम पहुँच २०२३-०४-१८ 
  11. ११.० ११.१ ११.२ ११.३ ११.४ ११.५ ११.६ महतो, गोविन्द, "मधेसमा ६ मन्त्री र ३ राज्यमन्त्रीले लिए सपथ, सरकारमा गएन माओवादी", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  12. १२.० १२.१ १२.२ १२.३ १२.४ १२.५ १२.६ "मधेश प्रदेश सरकारको विस्तार, ६ मन्त्री र तीन राज्यमन्त्रीद्वारा शपथ ग्रहण", रेडियो नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]