काब्रु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काब्रु
कञ्चनजङ्घाको दक्षिण भेगबाट काब्रु हिमाल
सर्वोच्च बिन्दु
उचाइ७,४१२ मी (२४,३१८ फिट)
६५ औँ स्थान
प्रमुखता७८० मी (२,५६० फिट)
सूचीनेपालका हिमालहरूको सूची
भूगोल
काब्रु is located in नेपाल
काब्रु
काब्रु
काब्रु हिमालको अवस्थिति
स्थानभारतनेपाल सिमाना
हिमशृङ्खलाहिमालय

काब्रु एक हिमाली पर्वत हो जो उतरी नेपाल र भारतको सिमानामा अवस्थित छ । यसको उचाई ७४१२ मी (२४,३१८ फिट) छ जसको कारणले यो ६५ औँ स्थानमा पर्दछ ।[१]

सुर्योदयको समयमा काब्रु हिमालय, सिक्किम

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Willy Blaser and Glyn Hughes, Kabru 1883, a reassessment वेब्याक मेसिन अभिलेखिकरण २०१२-०५-१२ मिति, The Alpine Journal 2009, p. 209

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]