सामग्रीमा जानुहोस्

अरावली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अरावली
The Aravali Range in Rajasthan
सर्वोच्च विन्दु
शिखरGuru Shikhar, Mount Abu
उचाइ१,७२२ मी (५,६५० फिट)
निर्देशाङ्क२४°३५′३३″उ ७४°४२′३०″पू / 24.59250°N 74.70833°E / 24.59250; 74.70833
आयामहरू
लम्बाइ७२० किमी (४५० माइल)
नामकरण
उच्चारणहिन्दुस्तानी उच्चारण: [ aa ra vli]
भूगोल
Topographic map of India showing the range
देशभारत
राज्यहरूराजस्थान, हरियाणा, Delhi गुजरात
क्षेत्रNorth India, Western India
RiversBanas, Luni, Sakhi Sabarmati
बस्तीहरूDelhi, Gurgaon Mount Abu
हिमशृङ्खला निर्देशाङ्क२५°००′N ७३°३०′E / 25°N 73.5°E / 25; 73.5
भूविज्ञान
OrogenyAravalli-Delhi Orogen
चट्टानको उमेरPrecambrian
चट्टानको प्रकारFold mountains from plate tectonics

अरावली भारतको पश्चिमी भाग राजस्थानमा अवस्थित एउटा पर्वत शृङ्खला हो। भारतको भौगोलिक संरचनामा अरावली प्राचीनतम पर्वत हो। यो संसारको सबैभन्दा प्राचीन पर्वत शृङ्खला हो, जसले राजस्थानलाई उत्तरबाट दक्षिण दुई भागमा बाडदछ। अरावलीको सर्वोच्च पर्वत शिखर सिरोही जिल्लामा गुरुशिखर (१७२७ मी.) हो, जो माउण्ट आबूमा छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]