महाभारत पर्वत शृङ्खला
Jump to navigation
Jump to search
महाभारत पर्वत शृङ्खला नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको एक पर्वत शृङ्खला हो। यो चुरे पर्वतको माथिल्लो भाग हो। उचाइ १५००-३३६० मिटर भएको मोडदार पहाड हो। यसको अग्लो भाग शैलुङ दोलखा जिल्लामा अवस्थित छ, जसको उच्चाई ३५०० मिटर रहेको छ। यस पर्वतमा स्वस्थ्कर हावापानी पाइने हुदा यसलाई हावाखोरी पर्वत (Hill Station of Nepal) नाम ले समेत चिनिन्छ । यस पर्बत श्रेणीमा सेल,स्यान्ड स्टोन,लाइम स्टोन,मार्बल,स्लेट आदि पाइन्छ।