महाभारत पर्वत शृङ्खला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

महाभारत पर्वत शृङ्खला नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको एक पर्वत शृङ्खला हो। यो चुरे पर्वतको माथिल्लो भाग हो। उचाइ १५००-३३६० मिटर भएको मोडदार पहाड हो। यसको अग्लो भाग शैलुङ दोलखा जिल्लामा अवस्थित छ जसको उच्चाई ३५०० मिटर रहेको छ । यस पर्वतमा स्वस्थ्कर हावापानी पाइने हुदा यसलाई हावाखोरी पर्वत (Hill Station of Nepal) नाम ले समेत चिनिन्छ ।